September 17, 2024 | मङ्लबार, अशोज १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

प्रचण्डलाई एमाले अध्यक्ष ओलीको फोन– बसेर छलफल गरौँ

  • साझा परिवेश
  • बिहिबार, मंसिर ८, २०७९ १९:५१
प्रचण्डलाई एमाले अध्यक्ष ओलीको फोन– बसेर छलफल गरौँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन् ।

बिहीबार प्रचण्डलाई ओलीले फोन गरेका हुन् । फोन कुराबारे ओलीनिकट स्रोतले भन्यो– दुई अध्यक्षबीच फोनमा कुरा भयो । ओलीले प्रचण्डलाई बधाई दिन फोन गर्नुभएको हो । त्यस क्रममा उहाँले चुनावको अन्तिम परिणाम आइसकेपछि बसेर छलफल गर्ने कुरा भयो ।’

आजै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर चुनाव जितेकोमा बधाई दिएका थिए ।

चुनावको नतिजाले गठबन्धन सरकार बनाउनुपर्ने स्पष्ट संकेत गरेका बेला सत्ता गठबन्धनका एक नेता प्रचण्डलाई ओलीले फोन गर्नुलाई महत्त्वपूर्ण मानिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर ८, २०७९ १९:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्