March 24, 2023 | शुक्रबार, चैत्र १०, २०७९
सुचनाहरु
को बन्दैछ आइजीपी ? सरकार व्यापारमा ठोस निर्णय गर्न सक्ने अवस्थामा छैन : उपप्रधानमन्त्री श्रेष्ठ पुरानो संसद भवनलाई रेट्रोफिट गर्न संसदीय समितिको निर्देशन नेपाली सेनाको आकार स्वघोषित विज्ञले तोक्ने होइन : प्रधान सेनापति शर्मा उपसभापति खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता सबैको एउटै पार्टी भनेको देश र जनता हो : मन्त्री मोदी आरनमा गलेको जिन्दगी! बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग सुन चाँदीका गहना सफा गर्ने भन्दै ठगी गर्ने ३ जना पक्राउ जनता आवास कार्यक्रमको बजेटमा चलखेल, कमसल सामग्री प्रयोग भारतमा जबरजस्ती देह व्यापारमा लगाइएका १० नेपाली महिलाको उद्धार नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार प्रधानमन्त्रीको निर्देशन : बजार अनुगमन गर्नुस्, राजश्व छली रोक्ने कदम चाल्नुस् नेप्से सूचक १८ अंकले घट्यो, १ अर्ब ४१ करोडको कारोबार सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने लोसपाको माग न्यूनतम साझा कार्यक्रम तय गर्न बालुवाटारमा छलफल गर्दैै सत्ता गठबन्धन तीन वर्षमा दोब्बर भयो सार्वजनिक ऋण परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन रिपोर्ट उपप्रधानमन्त्री लिन किन चाहँदैनन् रास्वपा र जसपा? मध्यपहाडी लोकमार्गको पोखरा खण्डको काम अलपत्र

प्रचण्डलाई एमाले अध्यक्ष ओलीको फोन– बसेर छलफल गरौँ

  • साझा परिवेश
  • बिहिबार, मंसिर ८, २०७९ १९:५१
प्रचण्डलाई एमाले अध्यक्ष ओलीको फोन– बसेर छलफल गरौँ

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर चुनाव जितेकोमा बधाई दिएका छन् ।

बिहीबार प्रचण्डलाई ओलीले फोन गरेका हुन् । फोन कुराबारे ओलीनिकट स्रोतले भन्यो– दुई अध्यक्षबीच फोनमा कुरा भयो । ओलीले प्रचण्डलाई बधाई दिन फोन गर्नुभएको हो । त्यस क्रममा उहाँले चुनावको अन्तिम परिणाम आइसकेपछि बसेर छलफल गर्ने कुरा भयो ।’

आजै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि फोन गरेर चुनाव जितेकोमा बधाई दिएका थिए ।

चुनावको नतिजाले गठबन्धन सरकार बनाउनुपर्ने स्पष्ट संकेत गरेका बेला सत्ता गठबन्धनका एक नेता प्रचण्डलाई ओलीले फोन गर्नुलाई महत्त्वपूर्ण मानिएको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर ८, २०७९ १९:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।