January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

ओरालो लाग्यो सेयर बजार
स्टक

ओरालो लाग्यो सेयर बजार

काठमाडौं । पछिल्ला दिनहरूमा सेयर बजार लगातार ओरालो लागेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार पाँच दिनदेखि ओरालो लागेको छ । नेप्से आज ९.१८ अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन ६२ करोड दुई लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ । यस दिन २६५ धितोपत्रको २१ […]

  • २ years अगाडि
९१ संक्रमित,१२ जना आइसीयुमा
शिक्षा/स्वास्थ्य

९१ संक्रमित,१२ जना आइसीयुमा

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९१ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ५३२ वटा नमुना परीक्षण गर्दा ९१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै आज ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या २२० पुगेको छ । आजसम्म २५ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये १२ जना आइसीयुमा […]

  • २ years अगाडि
राष्ट्रपतिले जारी गरे अध्यादेश
ब्यानर न्युज

राष्ट्रपतिले जारी गरे अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषदको सिफारिसमा उक्त अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि उक्त अध्यादेश ल्याएको हो । […]

  • २ years अगाडि
भुटानी शरणार्थी प्रकरणमा  टोपबहादुर रायमाझी र उनका छोरा विरुद्ध पक्राउ पुर्जी जारि
समाचार

भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी र उनका छोरा विरुद्ध पक्राउ पुर्जी जारि

काठमाडौं ।  तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।  नेपालीलाई नक्कली भुटानी शरणार्थी  बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो । आजै पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो […]

  • २ years अगाडि
कुवेतको  सहभागिता साफ च्याम्पियनसिपमा
खेलकुद

कुवेतको सहभागिता साफ च्याम्पियनसिपमा

काठमाडौं । आगामी जुनमा भारतमा हुने तय भएको साफ फुटबल च्याम्पियनसिपमा कुवेतले सहभागिता जनाउने भएको छ । दक्षिण एसिया फुटबल फेडेरेसन (साफ)ले बुधबार सामाजिक सञ्जालमार्फत जुनमा हुने प्रतियोगितामा कुवेत सहभागी हुने जनाएको हो । यसअघि प्रतियोगितामा मलेसियाको राष्ट्रिय टिम र साउदी अरेबियाको यू–२३ टिमले सहभागिता जनाउने चर्चा थियो । तर, पछि साफले मलेसिया र साउदी […]

  • २ years अगाडि
रोकियो अन्नपूर्ण रिङरोड योजना
गण्डकी प्रदेश

रोकियो अन्नपूर्ण रिङरोड योजना

 म्याग्दी । अन्नपूर्ण गाउँपालिकाका माथिल्लो बस्तीलाई सडक सञ्जालसँग जोड्ने गरी परिकल्पना गरिएको रिङरोड अलपत्र परेको छ। सङ्घीयता कार्यान्वयनसँगै स्थानीय तहको बेवास्ता र बजेट अभावको कारण देखाउँदै उक्त सडक योजना पूरा नहुँदै बीचमै रोकिएको हो। पर्वतको जलजला गाउँपालिका–५, फलामे डाँडाबाट सुरु भई म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका बस्ती राम्चे, हिस्तान, शिख, नारच्याङ, कोप्चेपानी हुँदै मुस्ताङको घाँसा जोड्ने गरी […]

  • २ years अगाडि
करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन
लुम्बिनी प्रदेश

करोडौँ रुपियाँ खर्चेर बनाएका रङ्गशाला प्रयोगविहीन

बाँके । नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ । नियमित खेल गतिविधि नहुँदा नेपालगञ्ज र ग्रामीण क्षेत्रमा बनाइएका खेलकुदका भौतिक संरचना प्रयोगविहीन बनेका हुन् । प्याराफितसहितको रङ्गशालामा बर्मुडा घाँससहितको मैदान निर्माण गरिएको भए पनि करिब चार वर्षे अवधिमा दुई वटा फुटबल […]

  • २ years अगाडि
स्वतः खारेज हुदै स्मार्ट टेलिकम
ब्यानर न्युज

स्वतः खारेज हुदै स्मार्ट टेलिकम

काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित स्मार्ट टेलिकम प्रालिले संस्था नवीकरणका लागि नियमानुसार दस्तुरसहित निवेदन पेस नगरेकाले स्वतः खारेज भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज सूचना प्रकाशित गरी उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेको दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चारका पूर्वाधार, संरचना,सञ्जाललगायत सामग्री चालु अवस्थामै […]

  • २ years अगाडि
जलविद्युत काममा ढिलाइ
कर्णाली प्रदेश

जलविद्युत काममा ढिलाइ

जुम्ला । करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको काम ढिलाइ भएको र काम छिटो सम्पन्न गर्न स्थानीयले अनुरोध गरेका छन्। ९९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना तीन वर्षदेखि काम थाले पनि विद्युत उत्पादन हुन सकेको छैन। उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। वैशाखमा कामको अवधि भए पनि दशैँसम्म बनाउनुपर्ने सञ्चालन […]

  • २ years अगाडि
पहाडी क्षेत्रबाट बसाइँसराइ रोक्नुपर्छ : मुख्यमन्त्री
कोशी प्रदेश

पहाडी क्षेत्रबाट बसाइँसराइ रोक्नुपर्छ : मुख्यमन्त्री

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाइँ सरेर तराई झर्ने क्रम रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भइसकेको बताउनुभएको छ। पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा मङ्गलबार बोल्दै उहाँले आम्दानीको दिगो स्रोत बढाउन नसक्दा पहाड उजाड बनेको बताउनुभएको हो। उहाँले गरिबी निवारण, आयात प्रतिस्थापन, उत्पादन वृद्धि, जमिनको सही ढङ्गले […]

  • २ years अगाडि
विचाराधीन सञ्चारसम्बन्धि विधेयकबारे छलफल गर्न प्रतिबद्ध छुः सभामुख
ब्यानर न्युज

विचाराधीन सञ्चारसम्बन्धि विधेयकबारे छलफल गर्न प्रतिबद्ध छुः सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा विचाराधिन सञ्चारसँग सम्बन्धित विधेयकका सम्बन्धमा प्रेस तथा अभिव्यक्तिगत स्वतन्त्रताका पक्षधर संघ, संस्था र सरोकारवाला पक्षसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मी एवं सञ्चारसम्बद्ध सबैमा शुभकामना व्यक्त गर्दै उनले विधेयकलाई प्रभावकारी बनाउन र प्रेसमैत्री कानुन निर्माण गर्न छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘नेपाली प्रेसलाई […]

  • २ years अगाडि
भुटानी शरणार्थी प्रकरणमा सचिव पाण्डे पक्राउ
ब्यानर न्युज

भुटानी शरणार्थी प्रकरणमा सचिव पाण्डे पक्राउ

काठमाडौँ- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उक्त प्रकरणमा पक्राउ पूर्जी जारी गरिएका सचिव पाण्डे बुधबार आफैँ जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित भएको काठमाडौँ प्रहरीका प्रवक्ता तथा एसपी सीताराम रिजालले  जानकारी दिए। पाण्डे पूर्व गृहसचिवसमेत थिए। भुटानी शरणार्थी प्रकरणमा प्रहरीले […]

  • २ years अगाडि