December 28, 2024 | शनिबार, पुस १३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३१९७

प्रकाशित लेख

६५४२

पटक हेरिएको

लेखकबाट अन्य

मनै लोभ्याउने खुल्यो पाँचतारे होटल
समाचार

मनै लोभ्याउने खुल्यो पाँचतारे होटल

काठमाडौं । सुनसरीको धरान रोडस्थित सुविधा सम्पन्न पाँच तारे होटल सञ्चालनमा आएको छ । गरिमा होटलको स्वामित्व र सोल्टी होटलको व्यवस्थापनमा पाँचतारे होटल सोल्टी सञ्चालनमा ल्याइएको हो । दुई अर्ब लगानीमा बनेको होटल बुधबारदेखि औपचारिकरुपमा सञ्चालनमा आएको हो । यो होटल इटहरी चोकदेखि धरानतर्फ रहेको छ । यो होटल पूर्वकै पहिलो अत्याधुनिक होटल भएको सञ्चालकको […]

  • २ years अगाडि
विधेयकमा सबैको स्थान छ, योगदान गरौँ  : कानुनमन्त्री गुरुङ
ब्यानर न्युज

विधेयकमा सबैको स्थान छ, योगदान गरौँ : कानुनमन्त्री गुरुङ

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सबै पक्ष लचक भएर योगदान गर्नुपर्ने बताएका छन् । पीडित, मानव अधिकारकर्मी वा नागरिक समाजका प्रतिनिधिको आँखाबाट वा द्वन्द्वका पक्षहरुको आँखाबाट मात्रै हेरियो भने सन्तुष्ट हुने ठाउँ नभए पनि सबै पक्षले अलि-अलि छाड्नुपर्ने उनको भनाइ छ । कानुन समितिको आजको बैठकमा सत्य […]

  • २ years अगाडि
योजनाकार टोपबहादुर र इन्द्रजित नै रहेको निष्कर्ष
ब्यानर न्युज

योजनाकार टोपबहादुर र इन्द्रजित नै रहेको निष्कर्ष

काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असुली गरेको प्रकरणमा तत्कालीन उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझी र तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई मुख्य योजनाकार भएको प्रहरीको निष्कर्ष  छ । रायमाझीले तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार राईसँग मिलेर शरणार्थी बनाउने नाममा असुली गर्ने चलखेलको योजना बनाएको अनुसन्धान अधिकृतहरुको निष्कर्ष छ […]

  • २ years अगाडि
भ्रष्टाचारविरुद्ध राप्रपाको विरोधसभा
ब्यानर न्युज

भ्रष्टाचारविरुद्ध राप्रपाको विरोधसभा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज भ्रष्टाचारविरुद्ध विरोधसभा गर्दै छ । आज दिउँसो काठमाडौंको वसन्तपुरमा विरोधसभाको आयोजना गरिएको हो । विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्ने जनाइएको छ ।

  • २ years अगाडि
अदालतसित नभई सरकारसँग गुनासो छ : रेशम चौधरी
ब्यानर न्युज

अदालतसित नभई सरकारसँग गुनासो छ : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका पदाधिकारीको बैठक आज बस्दै छ । काठमाडौंमा उपलब्ध पदाधिकारीको बैठक बस्न लागेको पार्टीका महासचिव रतन थापाले जानकारी दिए । दिउँसो १ बजे काठमाडौंमै बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए । उक्त बैठकमा सरकारमा रहने-नरहने विषयमा पनि छलफल गरिनेछ । सरकार छाड्ने-नछाड्ने विषयमा टुंगोमा पुग्न बाँकी रहेको उनले बताए […]

  • २ years अगाडि
आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको जवाफ दिने
ब्यानर न्युज

आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको जवाफ दिने

काठमाडौं । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदहरूले राखेको प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम […]

  • २ years अगाडि
आज दिनभर पानी पर्ने सम्भावना
समाचार

आज दिनभर पानी पर्ने सम्भावना

काठमाडौं । काठमाडौंमा आज बिहानैबाट वर्षा भइरहेको छ । काठमाडौंका अधिकांश स्थानमा बिहानैबाट वर्षा भइरहेको हो । बिहानबाट वर्षा भइरहे पनि मध्याह्न १२ बजे अगाडि केही समय पानी पर्न रोकिने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । त्यसपछि पुनः वर्षा सुरु हुनेछ । अहिले वर्षा भइरहेको छ । अब केही समय रोकिनेछ । तर, त्यसपछि पुनः […]

  • २ years अगाडि
ज्ञानेन्द्र बहादुर कार्कीले उल्टो शिलान्यास गरेका नयाँ सडकको निर्माण कार्य अन्ततः देवानंजबाट शुभारम्भ
Uncategorized

ज्ञानेन्द्र बहादुर कार्कीले उल्टो शिलान्यास गरेका नयाँ सडकको निर्माण कार्य अन्ततः देवानंजबाट शुभारम्भ

कोशी प्रदेश स्थित सुनसरीको देवानगंज इनरुवा जोडने नयाँ सडकको बुधवार एक कार्याक्रबीच राजगंज सिनुवारीबाट निर्माणकार्यको थालनी गरिएको छ । यसअघि नेपाली कांग्रेसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सडकको शिलान्यास जर्वजस्ती इनरुवामा गरेका थिए । तर सडकको जिरो पोइन्टबाट निर्माणकार्यको थालनी हुनुपर्ने र शिलान्यास पनि देवानगंजमै हुनुपर्ने चौतर्फी अवाज […]

  • २ years अगाडि
मौसमका कारण उडान प्रभावित
ब्यानर न्युज

मौसमका कारण उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । आन्तरिक उडानतर्फ विराटनगर र राजविराजबाट उडेका बुद्ध एयरका दुईवटा जहाज जनकपुर डाइभर्ट गरिएको छ । अन्य आन्तरिक उडान पनि प्रभावित बनेका छन् । अन्तर्राष्ट्रिय उडानतर्फ अहिले दिल्लीबाट आएको भिस्टारा एयर, टोकियोबाट आएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज र दोहाबाट आएको कतार […]

  • २ years अगाडि
राष्ट्रपति नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
राजनीति विशेष

राष्ट्रपति नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नै यही जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने-नसक्नेमा यसअघि संशय थियो । सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने […]

  • २ years अगाडि
मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्र्रष्टाचारी हुन सक्दैन : महामन्त्री थापा
ब्यानर न्युज

मान्छे भ्रष्टाचारी हुनसक्छ तर पार्टी भ्र्रष्टाचारी हुन सक्दैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुसिएका सबैलाई कारबाही गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसबाट नाम जोडिएका नेता बालकृष्ण खाँणलाई पार्टीले तत्काल निलम्वन गर्नुपर्ने बताए । उनले अनुसन्धानमा पार्टी जोडिनु नहुने र अनुसन्धानबाट दोषी […]

  • २ years अगाडि
“कुनै दबाब वा अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन” : उप्रधानमन्त्री
ब्यानर न्युज

“कुनै दबाब वा अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन” : उप्रधानमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने बताएका छन् । बुधबार एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग राखेर बुझाएको ज्ञापनपत्र बुझ्दै उनले नक्कली भूटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई बाहिर पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन […]

  • २ years अगाडि