January 10, 2025 | शुक्रबार, पुस २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अन्तर्राष्ट्रिय

उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्दै

उत्तर कोरियाले नेपालस्थित दूतावास बन्द गर्दै

उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्दै  नेपाल र उत्तर कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध जोडियो  सोही वर्ष उत्तर कोरियाले नेपालमा आवासीय दूतावास खोल्यो  काठमाडौं ।। उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने भएको छ । उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो । […]

  • १ year अगाडि
उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा जी–७ ले गर्यो निन्दा

जी–७ का विदेशमन्त्रीहरूले उत्तर कोरियाली हतियार रुसलाई हस्तान्तरण भएकामा ‘कडा निन्दा’ गरेको जापानले बुधबार बताएको छ । जापानको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “उत्तर कोरियाको लगातारको ब्यालेस्टिक मिसाइल प्रक्षेपणका साथै उत्तर कोरियाबाट रुसलाई हतियार हस्तान्तरणप्रति जी–७ का विदेशमन्त्रीहरूले कडा निन्दा गर्नुभएको छ, यसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रासङ्गिक प्रस्तावहरूको उल्लङ्घन गरेको छ ।” युक्रेनसँगको […]

  • १ year अगाडि
गाजाको मुख्य केन्द्रमा पुग्यो सेना

गाजाको मुख्य केन्द्रमा पुग्यो सेना

इजरायली सेना मुख्य केन्द्र ‘मुटु’ मा पुग्यो  गाजामा रहेको हमासको गढ नियन्त्रणमा काठमाडौं ।। इजरायलका रक्षामन्त्री योभ गालान्टले आफ्नो सेनाको मुख्य केन्द्र ‘मुटु’मा पुगेको बताएका छन् । गालान्टले स्थल, हवाई र समुद्री सेनाको समन्वयमा इजरायली रक्षा बल उत्तर र दक्षिणबाट गाजाभित्र छिरेको बताएका हुन् । विश्व स्वास्थ्य संगठनले इजरायल र हमासबीचको युद्धमा मृत्यु र पीडा […]

  • १ year अगाडि
लिबियाद्वारा ६०० आप्रवासीहरूलाई देश निकाला

लिबियाद्वारा ६०० आप्रवासीहरूलाई देश निकाला

गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरियो  लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारमा आइ बसे काठमाडौं ।। लिबियाले ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई देश निकाला गरेको छ । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले सोमबार ६०० भन्दा बढी गैरकानुनी इजिप्टियन आप्रवासीहरूलाई आफ्नो देशबाट निर्वासित गरेको हो ।  कुनै कानुनी प्रक्रियाबिना लिबिया प्रवेश गरेका इजिप्टियन नागरिकलाई देश […]

  • १ year अगाडि
भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगाली प्रधानमन्त्रीद्वारा राजीनामा

भ्रष्टाचारको आरोप लागेपछि पोर्चुगाली प्रधानमन्त्रीद्वारा राजीनामा

लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले ऊर्जासम्बन्धी ठेक्काप्रकरणमा भ्रष्टाचारको आरोपमा मुछिएपछि राजीनामा दिने मङ्गलबार घोषणा गरेका छन् । “प्रधानमन्त्रीको कर्तव्य मेरो निष्ठाको कुनै पनि शङ्कासँग मेल खाँदैन”, राष्ट्रपति मार्सेलो रेबेलो डी सूसासँग संक्षिप्त कुराकानीपछि आयोजित पत्रकार सम्मेलनमा कोस्टाले भने, “यस्तो अवस्थामा मैले गणतन्त्रका राष्ट्रपतिसमक्ष राजीनामा बुझाएको छु ।” यसअघि मङ्गलबार पोर्चुगाली सञ्चारमाध्यमले अनुसन्धानकर्ताहरूले विभिन्न मन्त्रालय […]

  • १ year अगाडि
गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

गाजामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

गाजामा हमास-इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो  आक्रमणमा एक हजार ४०० इजरायली नागरिक मारिए प्यालेस्टाइनी क्षेत्रमा हवाई र स्थलगत आक्रमणले तीव्रता दियो  काठमाडौं ।। गाजामा हमास-इजरायल युद्धका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको तथ्यांकानुसार युद्धमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको हो । […]

  • १ year अगाडि
१६ लाख बालबालिका भोकमरीको जोखिममा

१६ लाख बालबालिका भोकमरीको जोखिममा

१६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम आर्थिक बेचैनी र निरन्तर राजनीतिक कलहको सामना गर्दै बाढी आउने क्रम बढ्दै जाँदा जलमग्न क्षेत्रका बासिन्दाले खाना पाउनसमेत समस्या सुडान ।। संयुक्त राष्ट्र सङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय  विश्व […]

  • १ year अगाडि
विश्वकपमा भारतसँगकाे लज्जास्पद हारपछि श्रीलङ्का क्रिकेट बाेर्ड बर्खास्त

विश्वकपमा भारतसँगकाे लज्जास्पद हारपछि श्रीलङ्का क्रिकेट बाेर्ड बर्खास्त

काठमाण्डौ – विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमवार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गर्नुभएको छ । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको देशको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा […]

  • १ year अगाडि
गाजामा मानवीय संकट झनै विकराल बन्दै

गाजामा मानवीय संकट झनै विकराल बन्दै

दैनिक उपभोगका निम्ति समुद्री पानीको सहारा लिंदै  घेराबन्दी र युद्धले युवा र बालबालिकाको भविष्य खत्तम  पानी पिउन समेत नपाएर कहिले मर्नुपर्ने स्थिति  काठमाडौं ।। हमास–इजरायल द्वन्द्व चर्कंदै गएपछि गाजामा मानवीय संकट झनै विकराल बनेको छ । स्वच्छ खानेपानीको अभाव छ । तटीय क्षेत्रका बासिन्दाले दैनिक उपभोगका निम्ति समुद्री पानीको सहारा लिएका छन् । गाजा निवासी […]

  • १ year अगाडि
नोभेम्बर १९ मा एयर इन्डियाको विमानमा आक्रमण गर्ने सिख पृथकतावादी नेताको धम्की

नोभेम्बर १९ मा एयर इन्डियाको विमानमा आक्रमण गर्ने सिख पृथकतावादी नेताको धम्की

नयाँदिल्ली, २० कात्तिक । प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे)का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् । उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न […]

  • १ year अगाडि
गाजामा मृत्यु हुनेको संख्या ९,७७० पुग्यो

गाजामा मृत्यु हुनेको संख्या ९,७७० पुग्यो

गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले मृतकको पछिल्ललो तथ्यांक सार्वजनिक गरेक छ। सात अक्टोबरयता त्यहाँ इजरायली हमलाबाट भएको मृत्युको संख्या ९ हजार ७७० पुगेको छ। यसमा चार हजारभन्दा बढी बालबालिका छन्। यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले मानवीय आधारमा केही समयका लागि युद्धविरामको कुरामा प्रगति भएको संकेत गरेका छन्। सात अक्टोबरमा हमासले इजरायलमाथि हमला गर्दा १४ सय […]

  • १ year अगाडि
वायु प्रदूषण नघटेपछि भारतको दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

वायु प्रदूषण नघटेपछि भारतको दिल्लीमा थप एक हप्ता विद्यालय बन्द

वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ । गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएकाे दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै घातक अवस्थामा […]

  • १ year अगाडि

लोकप्रिय