January 10, 2025 | शुक्रबार, पुस २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

अन्तर्राष्ट्रिय

वायु प्रदूषणका कारण नयाँ दिल्लीमा खेलकुद गतिविधिमा प्रतिबन्ध

वायु प्रदूषणका कारण नयाँ दिल्लीमा खेलकुद गतिविधिमा प्रतिबन्ध

काठमाडौं । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को अवस्था डरलाग्दो भएपछि दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ । वायु प्रदुषणको अनुगमन गर्ने संस्थाको सिस्टम अफ एयर क्वालिटी एण्ड वेदर फोरकास्टिङ एण्ड रिसर्च (एसएएफएआर) का अनुसार शुक्रबार दिल्लीको समग्र एक्युआई ५०४ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर प्लस श्रेणीमा परेको […]

  • १ year अगाडि
गाजामा युद्धविराम हुँदा हमासलाई फाइदा हुन्छ : ब्लिन्केन

गाजामा युद्धविराम हुँदा हमासलाई फाइदा हुन्छ : ब्लिन्केन

गाजामा युद्धविराम हुँदा हमासलाई सहयोग पुग्ने थप देशलाई नयाँ ‘मोर्चा’ खोल्नबाट रोक्न अमेरिकाले कदम चाल्ने गाजामा भएका हत्याका घटनालाई न्यायोचित बनाउन नसकिने काठमाडौं ।। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा तत्काल युद्धविराम हुँदा हमासलाई आफ्नो सेना पुनः संगठित गर्न सहयोग पुग्ने बताएका छन् । जोर्डनको राजधानी अम्मानमा त्यहाँका विदेशमन्त्री अयमान सफादी र इजिप्टका विदेशमन्त्री सामेह शौकरीसँगको […]

  • १ year अगाडि
नयाँ दिल्लीमा प्रदूषणले कार्यक्रम नै प्रतिबन्ध

नयाँ दिल्लीमा प्रदूषणले कार्यक्रम नै प्रतिबन्ध

एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगायो  प्रदूषणहुने खालको केहि काम नगर्न ‘एडभाइजरी’ मा सरकारको आग्रह काठमाडौं ।। एयर क्वालिटी इन्डेक्स (एक्यूआई) को अवस्था डरलाग्दो भएपछि भारतको दिल्लीको स्थानीय सरकारले सबै क्षेत्रीय खेलकुद प्रतियोगिता र कार्यक्रममा प्रतिबन्ध लगाएको छ । वायु प्रदूषणको अनुगमन गर्ने संस्थानको सिस्टम […]

  • १ year अगाडि
भीषण आगलागी, २७ जनाको मृत्यु

भीषण आगलागी, २७ जनाको मृत्यु

भीषण आगलागीले २७ जनाको मृत्यु के कारणले आगलागी भयो भन्ने अनुसन्धान हुँदै  तेहरान ।। उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुनःस्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँको न्यायपालिकाले जनाएको छ । “लंगारुडमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगो लाग्दा २७ जनाको मृत्यु भएको छ र १२ जनालाई अस्पताल पुर्‍याइएको छ,” तेहरानबाट उत्तरमा गिलान प्रान्तको लंगारुड […]

  • १ year अगाडि
क्रिप्टो किङलाई ११५ वर्षको जेल सजाय

क्रिप्टो किङलाई ११५ वर्षको जेल सजाय

क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइड दोषी ठहर लगानीकर्ताको अरबौं रकम डुबाएपछि…. क्रिप्टो एक्सचेन्ज गैरकानुनी रूपमा लगानी वा प्रयोग गर्दै आइरहेको खुलासा काठमाडौं ।। कुनै बेला विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज एफटीएक्सका संस्थापक साम बैंकम्यान–फ्राइड दोषी ठहर भएका छन् ।साम बैंकम्यान–फ्राइडलाई न्युर्योकको म्यानहट्टन संघीय अदालतले बिहीबार ग्राहकलाई ठगी गरेका सम्बन्धी सात आरोपमा दोषी ठहर गरेको […]

  • १ year अगाडि
विषाक्त धुवाँका कारण दिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण दिल्लीमा विद्यालय बन्द

विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ। विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ। किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँ दिल्लीलाई घातक धुवाँले ढाक्छ। अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम २.५ कणहरूको स्तर विश्व स्वास्थ्य […]

  • १ year अगाडि
यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । यस्तै, […]

  • १ year अगाडि
भारतमा बेरोजगारी दर २ वर्षयताकै उच्च

भारतमा बेरोजगारी दर २ वर्षयताकै उच्च

भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा  समग्र बेरोजगारी दर अक्टोबरमा बढेर १०.०५ प्रतिशत पुग्यो  सेप्टेम्बरमा ७.०९ प्रतिशतको तुलनामा यो उल्लेख्य वृद्धि काठमाडौं ।। भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । सेन्टर फर मोनिटरिङ इन्डियन इकोनोमीले जारी गरेको पछिल्लो तथ्यांकानुसार भारतको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको देखिएको हो ।भारतमा समग्र […]

  • १ year अगाडि
तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द

तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द

बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भए तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द जर्सीका करिब ४० जनालाई उनीहरूका घरहरू क्षतिग्रस्त काठमाडौं ।। बेलायतको दक्षिणी भागमा बिहीबार हजारौँ घरहरू बिजुलीविहीन भएका छन् । तुफान सियारनका कारण हजारौँ विद्यालयहरू बन्द भएका छन् । डेभन र कर्नवाल, ससेक्स, सरे र च्यानल टापुहरूमा तीव्र हावा र भारी वर्षाले विद्युत् आपूर्ति प्रभावित […]

  • १ year अगाडि
सेना र प्रहरीमा जागिर खुल्यो

सेना र प्रहरीमा जागिर खुल्यो

काठमाण्डाै – नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ । रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर […]

  • १ year अगाडि
बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा

बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा

बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा झण्डै तीन सय गार्मेन्ट कारखानाहरू बन्द भएका छन् । श्रमिक आन्दोलन कारण राजधानी ढाका र आसपासका प्रमुख औद्योगिक क्षेत्रमा सुरक्षाका लागि अर्धसैनिक बल बोर्डर गार्ड बङ्लादेश (बीजीबी) का सुरक्षाकर्मी परिचालन गरिएको छ । बीजीबी मुख्यालयका जनसम्पर्क […]

  • १ year अगाडि
शाहरुखको ‘डंकी’ टिजर सार्वजनिक

शाहरुखको ‘डंकी’ टिजर सार्वजनिक

बलिउड सिनेमा ‘डंकी’को टिजर सार्वजनिक  यो सिनेमामा शाहरुखको हार्डी भूमिका कमेडी ड्रामा ‘डंकी’ राजकुमार हिरानीको निर्देशन काठमाडौं ।। शाहरुख खानको अभिनय रहेको बलिउड सिनेमा ‘डंकी’को टिजर सार्वजनिक भएको छ । शाहरुखको ५८ औं जन्मदिनको अवसर पारेर ‘डंकी’को टिजर सार्वजनिक गरिएको हो । शाहरुख यो सिनेमामा हार्डीको भूमिकामा छन् । टिजरमा एक्सन र कमेडी सिन समेटिएका छन् […]

  • १ year अगाडि

लोकप्रिय