July 8, 2025 | मङ्लबार, असार २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

जिल्ला अदालत बाँकेको आदेशपछि मात्र रिगललाई कारागार चलान गरिने

जिल्ला अदालत बाँकेको आदेशपछि मात्र रिगललाई कारागार चलान गरिने

बाँके । सर्वोच्च अदालतले कैद माफी बदर गरेलगत्तै बाँके प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेको आदेश लिएर मात्रै कारागार चलान गरिने भएको छ । सर्वोच्चबाट बिहीबार आदेश आएको केही घण्टामै प्रहरीले रिगललाई नेपालगन्जस्थित सेतु विक चोकबाट पक्राउ गरेको थियो । तर सर्वोच्च अदालतको आदेशको पूर्ण पाठ आइनसकेकाले प्रहरीले हिरासतमा […]

  • २ years अगाडि
यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो । नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । यस्तै, […]

  • २ years अगाडि
तिहारको लागि सयपत्री फूलको तयारी सुरु

तिहारको लागि सयपत्री फूलको तयारी सुरु

विराटनगर । चाड पर्व आएसँगै तिहारको लागि बजारमा फूलको जोहो गर्न थालिएको छ । बजारमा माग पनि बढ्दै गएको छ । प्रत्येक वर्ष तिहारका लागि भारतबाट फूल आयात हुने गरेकोमा यस वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाएका कारण गाउँघरमा उत्पादन गरिएको फूलबाट आन्तरिक माग पूरा गर्नुपर्ने चुनौतीमा व्यवसायीहरु छन् । ढिलो तिहार भएकोले गाँउ घरमा ढकमक्क […]

  • २ years अगाडि
रिगललाई अदालतमा उपस्थित गराइयो

रिगललाई अदालतमा उपस्थित गराइयो

नेपालगञ्ज -बांके प्रहरीले रिगल भनिने योगराज ढकाललाई अदालतमा उपस्थित गराएको छ । हिजो सेतुबिक चोकबाट पक्राउ गरिएको रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतमा बुझाएको हो । बांके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले प्रहरीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए। अब अदालतले उनलाई कारागार पठाउने छ। रिगललाई बांके कारागारमा पठाएमा […]

  • २ years अगाडि
राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण

राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण

विराटनगर : विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको छ। मिलका सामग्री, साना पत्थर, रबर रोल र भीबेल्टलगायतका सामान लोड गरिएको बीआर ३८ जीए ६८४४ नम्बरको ट्याक्टरलाई राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट […]

  • २ years अगाडि
रेशम चौधरीको अन्तिम सुनवाइ कात्तिक २३ गते

रेशम चौधरीको अन्तिम सुनवाइ कात्तिक २३ गते

काठमाडौं। सरकारको सिफारिसमा कैद कटीसहित आम माफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनवाई अर्को साता हुने भएको छ। सर्बोच्च अदालतले सर्बश्वसहित जन्मकैदको फैसाला सुनाइएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनवाई कात्तिक २३ गते हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफी बिरुद्ध ‘कैलाली नरसंहार’ मा मारिएका तत्कालिन प्रहरी एसएसपी लक्ष्मण न्यौपानेका आफान्तले […]

  • २ years अगाडि
कवि अनु शाहको “अनुराग” लोकार्पित

कवि अनु शाहको “अनुराग” लोकार्पित

चौध बर्षदेखि निरन्तर प्रकाशित रहेको मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रा.लि.को आयोजनामा आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कवितासङ्ग्रह “अनुराग”को लोकार्पण सम्पन्न भएको छ । पूर्व प्रधानमन्तरी केपी ओली तथा मञ्चासिन अतिथिहरु माननीयहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, नायक कृष्ण मल्ल, साहित्यिक […]

  • २ years अगाडि
पुर्व एआईजी सगँ सामाजिक अभियान्ता तारा बरालले लगन गाठो कस्ने सहमती

पुर्व एआईजी सगँ सामाजिक अभियान्ता तारा बरालले लगन गाठो कस्ने सहमती

स्वःघोषित सामाजिक अभियन्ता तारा बरालले उनीसँग नाम जोडिएका रणबहादुर चन्दसँग लगनगाँठो कस्ने भएकी छन् । आज दुबैले छिट्टै बिबाह गर्ने सहमतिको कागजमा ल्याप्चे लगाएका छन् । तीनजनालाई साक्षी किनारामा राखेर उनीहरुले गरेको सहमतिको कागजमा पछिल्लो समय आफूहरुलाई जोडेर सामाजिक सञ्जालमा अनर्गल प्रचार भएपछि विवाह गर्ने निर्णयमा पुगेको बताइएको छ । छिट्टै आवश्यक कागजातको तयारीपछि विवाह […]

  • २ years अगाडि
प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौँ, कात्तिक १७ गते । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गर्नुभयो । प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । बेइजिङमा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ […]

  • २ years अगाडि
आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट : विश्वकप पुग्न नेपाल-यूएईबीच प्रतिस्पर्धा

आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट : विश्वकप पुग्न नेपाल-यूएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो सेमिफाइनलमा आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग नेपालले प्रतिस्पर्धा गर्दै छ । मूलपानी मैदानमा हुने खेलमा जित दर्ता गर्ने टिम विश्वकपका लागि छनोट हुनेछ । आगामी टी-ट्वेन्टी विश्वकप अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ । आज त्यो विश्वकपका लागि दुई टिमको टुंगो लाग्नेछ […]

  • २ years अगाडि
दुई महिनापछिबाट फिल्म ‘कृष–४’को तयारीमा ऋतिक रोशन

दुई महिनापछिबाट फिल्म ‘कृष–४’को तयारीमा ऋतिक रोशन

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन यतिबेला आफ्नो फिल्म ‘कृष–४’को तयारीमा छन् । यो फिल्मको दुई महिनापछिबाट छायांकन सुरु गर्ने ऋतिक रोशनले बताएका छन् ।ऋतिक रोशनले भनेका छन्, ‘हिट सुपरहिरो फ्रेन्चाइज ‘कृष’को चौथो भागको स्क्रिप्ट फाइनल गरेका छौं र फिल्मको छायांकन आउँदो वर्षको जनवरीको पहिलो साताबाट सुरु हुनेछ ।’ राजधानि दैनिकमा खबर छ । यो […]

  • २ years अगाडि
सेना र प्रहरीमा जागिर खुल्यो

सेना र प्रहरीमा जागिर खुल्यो

काठमाण्डाै – नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ । रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर […]

  • २ years अगाडि

लोकप्रिय