July 6, 2025 | आइतवार, असार २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कभर स्टोरी

सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह

सामाजिक सञ्जाललाई अश्लील नबनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह

टिकटक लगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह छिल्लो समय टिकटक लगायत चाडपर्वका उत्सवमा उच्छृंखल नृत्य र गायन प्रस्तुत भएको गुनासो काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दोहोरी साँझ, चाडपर्व उत्सव र टिकटक लगायतका सामाजिक सञ्जालमा हुने अश्लील तथा अमर्यादित प्रस्तुति रोक्न आग्रह गरेको छ। अध्यक्ष रीता थापा मगरले विज्ञप्ति […]

  • २ years अगाडि
सुत्केरीमा दूध आएन भने के गर्ने ?

सुत्केरीमा दूध आएन भने के गर्ने ?

सर्वव्यापी भनाइ नै छ, ‘शिशुको लागि आमाको दूध अमृत समान हुन्छ ।’ अतः नवजात शिशुका लागि जब अन्य भोजन हुँदैन, आमाको दूध नै उनीहरुका लागि सम्पूर्ण आहार हुन्छ । तर सुत्केरी भइसकेपछि आमाको दूध आएन भने ? यससँगै अर्को कुरा पनि यहाँ जोडिन आइपुग्छ, स्तनपान गराउनु शिशुका लागि मात्र होइन आमाका लागि पनि लाभदायक हुन्छ […]

  • २ years अगाडि
युरिक एसिड बढेको छ? के खाने?

युरिक एसिड बढेको छ? के खाने?

काठमाडौं-  चिसोको समयमा हाडजोर्नी सुन्‍निने, दुख्‍ने, झमझम गर्ने हुन्छ। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ। यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ। १. दाल: गेडागुडी दाल तथा गेडागुडिमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल […]

  • २ years अगाडि
साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

साउदी उडेको नेपाल एयरलाइन्सको जहाज बीचबाटै फर्कियो

काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम को जाहाज फर्कियो  काठमाडौं- काठमाडौँबाट साउदी अरबको दमाम उडेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज बीचबाटै काठमाडौँ फर्किएको छ। गए राति १२ बजेर १४ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दमाम उडेको नेपाल एयरलाइन्सको आर ए ४१२ जहाज आज बिहान ४ बजेर ५१ मिनेटमा पुनः […]

  • २ years अगाडि
प्रतिनिधिसभा बैठकमा आज विद्युत विधेयक पेस गरिने

प्रतिनिधिसभा बैठकमा आज विद्युत विधेयक पेस गरिने

 बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने काठमाडौं- संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ।बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसअघि उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालबाट प्राप्त विरोधको सूचना […]

  • २ years अगाडि
नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै, निषेधाज्ञा जारी

नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हट्यो : बेलुका ८ बजेपछि कायमै, निषेधाज्ञा जारी

बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटयो   काठमाण्डाै – बाँकेको नेपालगञ्जमा दिउँसोको समयमा कर्फ्यु हटेको छ । अस्तिदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु दिउँसाेकाे समयमा हटाइएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना निकालेर बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्मका लागि नेपालगञ्ज क्षेत्रमा लगाइएको कर्फ्यु हटाएको जनाएको छ । बेलुका ८ बजेदेखि भोलि बिहान ६ […]

  • २ years अगाडि
‘बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने’:-मौसमविद

‘बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने’:-मौसमविद

काठमाडौं । बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ । ‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो क्रम पूर्वतिर सरिरहेको छ,’ मौसमविद लामिछानेले भन्नुभयाे, ‘आजै रातिदेखि कोशी प्रदेशभन्दा पश्चिमतिर झन् बढी सुधार हुने देखिन्छ ।’ भारतको […]

  • २ years अगाडि
सबैभन्दा सूक्ष्म अवधिको झिल्को निकाल्नेलाई नोबल पुरस्कार

सबैभन्दा सूक्ष्म अवधिको झिल्को निकाल्नेलाई नोबल पुरस्कार

यस वर्ष भौतिक विज्ञानतर्फ तीन जना वैज्ञानिकले नोबल पुरस्कार पाएका छन्। पियरे अगोस्तिनी, फेरेन्क क्राउज र आन लुहिलियरलाई संयुक्तरूपमा पुरस्कृत गरिएको ‘रोयल स्विडिस एकेडेमी अफ् साइन्सेज’ले जनाएको छ। ‘पदार्थमा इलेक्ट्रोनको चाल सम्बन्धी अध्ययनका लागि प्रकाशको अट्टोसेकेन्ड पल्सहरू सिर्जना गर्ने प्रयोगका लागि’ तीनै जना वैज्ञानिकलाई पुरस्कृत गरिएको नोबल कमिटीले उल्लेख गरेको छ। अट्टोसेकेन्ड पल्सहरू लेजर प्रकाशका अट्टोसेकेन्ड अवधिका […]

  • २ years अगाडि
रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा

रुघाखोकी र ज्वरोले थलिए कांग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द काठमाडौं–सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले तीन दिनदेखि राजनीतिक भेटघाटलाई स्थगित गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनले भने, ‘सभापतिज्यूलाई सुरुमा […]

  • २ years अगाडि
दसैंको टिकाको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

दसैंको टिकाको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ।​ पञ्चाङ्ग निर्णायक समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेको हो।​​ घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद […]

  • २ years अगाडि
आजदेखि ललितपुरमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

आजदेखि ललितपुरमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु काठमाडौँ ।  नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ।ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा […]

  • २ years अगाडि
परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति

परीक्षामा फेल र निर्वाचनमा सहयोग गर्ने व्यक्तिलाई न्यायाधीश नियुक्ति गरेको भन्दै ओलीको आपत्ति

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार इतिहासकै असफल सरकार भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार लोकतन्त्र र संविधान कार्यान्वयनका निम्ति गम्भीर संकट भएको र इतिहासकै असफल सरकार भएको बताएका हुन्। वर्तमान सरकारले आफ्नो स्वार्थका लागि पटक-पटक संविधान मिच्ने काम गरेको उनले आरोप लगाए। ओलीले सरकारले […]

  • २ years अगाडि

लोकप्रिय