जन्ती बोकेको जिप दुर्घटना ५२ बर्षका दामोदर नेपालीको मृत्यु प्रहरीले घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गर्दै प्युठान ।। प्युठानको ऐरावती गाउँपालिका -२, बरौलामा जन्ती बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु ३ च ६८४७ नम्बरको जिप बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा मल्लरानी गाउँपालिका […]
राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता शालिकसम्मको मुख्य सडकखण्डमा निषेधाज्ञा जारी सार्वजनिक शान्ति हितविरूद्वको कसुरमा मुद्दा धनगढी ।। कञ्चनपुरमा स्वर्गीय राजा महेन्द्रको शालिक राख्ने विषयलाई लिएर राजनीतिक दलबीच मत भिन्नता देखिएको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बिहीबारदेखि ७ दिनसम्म लागू हुनेगरि भीमदत्त नगरपालिका-४ को संविधान चोकदेखि […]
सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालियो महानगरपालिकाले पसलहरुको अनुगमन सुरु १०-१० जनाको पाँच टोली परिचालन काठमाडौं ।। काठमाडौं महानगरपालिकाले पसलहरुमा बिक्रीमा राखिएका सुर्तीजन्य पदार्थ बिहीबारदेखि जफत गर्न थालेको छ ।काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल बन्दसम्म गराउन सक्ने सूचना जारी गरेको भोलिपल्टदेखि महानगरपालिकाले पसलहरुको अनुगमन सुरु गरेको हो । महानगरपालिकाले सूर्तीजन्य […]
ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाए धनकुुटा जाने क्रममा कालो झन्डा देखाइयो झन्डा देखाएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिइयो विभिन्न स्थानमा गरी ३० पहिचानवादी पक्राउ विराटनगर ।। नेकपा (एमाले) को संकल्पयात्राका क्रममा भोजपुर पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाएका छन् । बिहीबार सदरमुकाम भोजपुर बजारबाट धनकुुटा जाने क्रममा कालो […]
मेची-महाकाली संकल्पयात्राले जनतामा उत्साह थप्यो यात्राले मुलुक फेरि लोकतन्त्रको सबल बाटोमा जान तयार यात्रा ठिक समयमा लिएको ठिक निर्णय बन्यो काठमाडौं ।। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको मेची-महाकाली संकल्पयात्राले जनतामा उत्साह थपेको बताएका छन् । बिहीबार भोजपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । मध्यपहाडी राजमार्ग आधारित यात्रा ठिक समयमा लिएको उचित निर्णय भन्ने पुष्टि […]
सरकारबाट कांग्रेसका नेताहरू आजित भएको दाबी सरकारको कामकारबाहीबाट सन्तुष्ट नरहेको जिकिर समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि मिसन ०८४ काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरू आजित भएको दाबी गरेका छन् । बिहीबार महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले सत्तामा रहेका […]
फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो मिस नेपाललगायतका सौन्दर्य पारखीहरु उपस्थित मिस भारत नन्दिनीप्रति आभार व्यक्त काठमाडौं ।। सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ । भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । […]
खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदै न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुने सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्ने काठमाडौं ।। नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ हुन लागेको हो । यसअघि अरुका हकमा राय मिलेको भए […]
दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा उनीहरु हालसम्म सुरक्षित भएको खुलाशा पैसाका लागि रुसी सेनामा नआउन आग्रह काठमाडौं ।। रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो प्राप्त भएको छ । […]
कर्मचारीको क्षमता र सक्रियतामा संसद्को प्रभावकारिता निहित हुने विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुग्ने प्रत्येक वर्ष मंसिर २८ गते संसद् सेवा दिवस मनाउने काठमाडौं ।। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । संघीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी […]
विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने चलन आज धनुषा यज्ञ सकिएपछि चौथो दिन शुक्रबार तिल्कोत्सव हुने जनकपुरधाम ।। जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा […]
हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियन हटाउने उड्यन क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयत्न कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले […]