January 11, 2025 | शनिबार, पुस २७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

सन्दीप रायमाझीलाई धरौटीमा छाड्ने  ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको […]

  • १ year अगाडि
नक्कली भुटानी बनेर जेल गएका नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

नक्कली भुटानी बनेर जेल गएका नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश १५ लाख रुपैयाँ धरौटी लिएर छाड्ने  काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।  

  • १ year अगाडि
१४ अर्ब लागतको नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

१४ अर्ब लागतको नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य  स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने काठमाडौं ।। विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरे । विश्व बैंकका […]

  • १ year अगाडि
विद्युतीय तार भूमिगत गर्ने कामलाई सडकले अनुमति दिएन  : कुलमान

विद्युतीय तार भूमिगत गर्ने कामलाई सडकले अनुमति दिएन : कुलमान

सडक विभागले सडक खन्न अनुमति नदिंदा काम भएन  समन्वय अभावमा ठूलो र महत्वपूर्ण आयोजना बेवारिसे हुन गयो  तारलाई भूमिगत गर्दा १० गुणा महंगो पर्ने  काठमाडौं ।। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिंदा काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताएका छन् । प्राधिकरणका […]

  • १ year अगाडि
सामाजिक सञ्जाल सूचीकरण गर्न मन्त्रालयको निर्देशन

सामाजिक सञ्जाल सूचीकरण गर्न मन्त्रालयको निर्देशन

तीन महिनाभित्र मन्त्रालयमा सूचीकरण हुनुपर्ने नेपालभित्र सम्पर्क विन्दुको व्यवस्था नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालसँग सम्बन्धित कम्पनीहरुलाई नेपालमा दर्ता र सूचीकरण हुन निर्देशन दिएको छ । सामाजिक सञ्जाल कम्पनीहरुलाई “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” अनुसार सञ्चालनमा आउन मन्त्रालयले निर्देशन दिएको हो । यससँगै हाल […]

  • १ year अगाडि
उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

साझापरिवेश डेस्क काठमाडौ ।। काठमाडौ उपत्यकाका ट्राफिक प्रहरी आफ्नो काम कर्तव्य राजश्व संलकन मात्रै हो भन्ने सोचाइका साथ राजश्व उठाउन मात्र केन्द्रीत भएको पाइएको छ । ट्राफिक प्रहरीको काम कर्तव्य र अधिकार बिर्सेर राजस्व संकलन र सर्वसाधारणलाई दुख दिनु उनिहरुको दैनिकी भएको छ । ट्राफिक जनचेतना कार्यक्रममा शुन्य रहेको ट्राफिक प्रहरी राजश्व संकलनका लागि मात्र […]

  • १ year अगाडि
सामाजिक रोग र महामारी फैलिएकोले टिकटक बन्द गरियो : प्रधानमन्त्री

सामाजिक रोग र महामारी फैलिएकोले टिकटक बन्द गरियो : प्रधानमन्त्री

टिकटकले सामाजिक रोग र महामारी फैलायो  प्रदुषण् बद्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको दाबी सर्वोच्च अदालतमा नियमित सुनुवाई हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री प्रचण्डले टिकटकका […]

  • १ year अगाडि
चर्‍याक मर्‍याक भएको सरकार, ढाल्नु पर्दैन आफैँ ढल्छ : ओली

चर्‍याक मर्‍याक भएको सरकार, ढाल्नु पर्दैन आफैँ ढल्छ : ओली

सरकार कसैले ढाल्नुपर्दैन आफैं ढल्छ  कांग्रेस प्रचण्डपथको भरिया बनेको आरोप सरकार चर्‍याक मर्‍याक, चर्‍याक मर्‍याक भैसक्यो  काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ढल्न समय नलाग्ने दाबी गरेका छन् । संकल्प यात्राका क्रममा डडेलधुराको अमरगढीमा शुक्रबार आयोजित सभामा ओलीले सरकार हल्लिरहेको बताए । “हामीले अहिले मिसन ०८४ भनेका छौँ । यदि […]

  • १ year अगाडि
चिकित्सकको सिफारिस बिना औषधि बिक्री गरे कारबाही

चिकित्सकको सिफारिस बिना औषधि बिक्री गरे कारबाही

 सिफारिस बिना एन्टिबायोटिक औषधि बिक्री गरेमा कारबाही चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न अनुरोध  औषधिलाई बिना ‘प्रेस्क्रिप्सन’ बिक्री गर्न नपाइने  काठमाडौं ।। औषधि व्यवस्था विभागले चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक (समूह क र ख) का औषधि बिक्री गरेमा कारबाही हुने जनाएको छ । विभागले गरेको फार्मेसी अनुगमनका क्रममा सिफारिस बिना बिक्री भइरहेको पाइएकाले आगामी दिनमा यस्तो कार्य […]

  • १ year अगाडि
बैंकहरुले धेरै ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी गर्नुस् : गभर्नर

बैंकहरुले धेरै ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी गर्नुस् : गभर्नर

वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान अराजकतालाई सहयोग गर्नुको साटो प्रमाणसहित उजुरी दिन अनुरोध  धेरै ब्याज लिएको भएमा तथ्यसहित राष्ट्र बैंकमा उजुरी गर्न आग्रह काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै बैंक तथा वित्तीय संस्थाले धेरै ब्याज लिएको भए उजुरी गर्न आह्वान गरेका छन् । बाहिर हल्ला गरेर अराजकतालाई सहयोग […]

  • १ year अगाडि
जातिय भेदभाव अन्त्य हुन्छ : मन्त्री धनराज गुरुङ

जातिय भेदभाव अन्त्य हुन्छ : मन्त्री धनराज गुरुङ

समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध मौलिक स्वतन्त्रताको संरक्षण एवं प्रवर्द्धन गर्ने संवैधानिक व्यवस्था तीन सदस्यीय  प्रतिनिधिमण्डलको नेतृत्व गरे काठमाडौं ।। नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा […]

  • १ year अगाडि
निगमले माग्यो कर्मचारी

निगमले माग्यो कर्मचारी

रिक्त पदपूर्तिका लागि आवेदन माग खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने अनलाइनबाट आवेदन दिन सक्ने काठमाडौं ।। नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको […]

  • १ year अगाडि

लोकप्रिय