मोहनबहादुर बस्नेतले सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने सरकारबाट रगत निःशुल्क गर्न प्रयास गर्दै स्वास्थ्यमन्त्रीद्वारा उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर काठमाडौं ।। स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेकोे बताएका छन् । नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले संघीय र […]
आज गणेशमान सिंहको १०९औं जन्मजयन्ती मनाइँदै नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणीय ब्वाक्तित्व राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने महानता काठमाडौं ।। नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०९ औं जन्मजयन्ती नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन् । प्रजातन्त्र पुनर्स्थापनाका लागि वि.सं. २०४६ मा भएको […]
यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको व्यवस्था मिलाउन आग्रह काठमाडौं ।। यो वर्षको तिहारमा काठमाडौं महानगरपालिकाभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले शुक्रबार सामाजिक सञ्जालमा यसबारे जानकारी गराएका छन् । महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति […]
काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गर्यो विभिन्न पदपूर्तिका लागि आवेदन माग योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्ने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । फुड टेक्नोलोजिस्ट/माइक्रो बायोलोजिस्ट/मेडिकल अधिकृत पद पदपूर्तिका लागि महानगरले आवेदन माग गरेको हो । योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । आवेदन मंसिर २३ गतेसम्म दिन पाइनेछ ।
संयुक्त राष्ट्र सङ्घको मानवअधिकार उच्चायुक्तले गाजामा भइरहेको द्वन्द्वका क्रममा इजरायल र हमास दुवैले युद्ध अपराध गरेका बताएका छन् । राष्ट्रसङ्घीय अधिकारी फोल्कर ट्युर्कले प्यालेस्टिनी लडाकु समूहले गरेको अत्याचार र बन्धकलाई अझै आफ्नो कब्जामा राखिरहने कार्य युद्ध अपराध रहेको टिप्पणी गर्नुभएको हो । साथै प्यालेस्टिनीलाई इजरायलले दिएको सामूहिक सजाय र गैरसैनिकलाई तिनीहरूको थातथलोबाट जबरजस्ती गरिएको निष्कासन […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च अदालत पाटनमा दायर रिटको पेसी फेरि सरेको छ । कानुन व्यवसायीको संख्या अत्यधिक भएको र तिहार बिदाले सुनुवाइ निरन्तर गर्न नमिल्ने भन्दै अदालतले मंसिर ५ गतेलाई पेसी तोक्न आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासमा २२ निवेदकको आज (बिहीबार) सुनुवाइ हुने […]
काठमाण्डौ – शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ८५ अङ्कले घटेर एक हजार आठ सय ५२ दशमलव शून्य आठ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै माउन्टेन इनर्जी नेपाल र नेपाल एसबीआई बैंकको शेयर साढे ६ प्रतिशतले घटेको छ […]
उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दियो इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आग्रह गर्यो काठमाडौं।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्वामा उच्च अदालत पाटनले बहस नोट झिकाउन आदेश दिएको छ ।अदालतले दुवै पक्षको बहस नोट झिकाउन आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले दुवै पक्षसँग बहस नोट झिकाउन आदेश दिएको हो […]
सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गर्यो सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित निर्देशिकाका विषय सार्वजनिक हुन बाँकी काठमाडौं ।। सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्रिपरिषदले निर्णय गरेपछि उक्त […]
झापा । गौरादह नगरपालिका–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा सयपत्रीको माला खरिद गर्न आउनेको घुइँचो लागेको छ । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा माला बिक्री सुरु गरेपछि त्यहाँ स्थानीयवासीको घुइँचो लागेको हो । बजारमा सयपत्री फूलको एउटा मालाको मूल्य रु एक सय भए पनि सहकारीले रु ७० मै बिक्री गरिरहेको छ । गौरादह, […]
मन्त्रिपरिषदको बैठक जारी जाजरकोटमा भूकम्पले पुर्याएको क्षतिका बिषयमा छलफल काठमाडौं ।। मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठक जाजरकोट भूकम्पले पुर्याएको क्षतिका साथै अन्य नियमित मन्त्रालयगत एजेण्डामा केन्द्रित रहेको बताइएको छ ।
उपप्रधानमन्त्रीको यूएई भ्रमण स्थगित भ्रमण स्थगितगरी भूकम्प गएपछि उद्धार तथा राहतमा सक्रिय भ्रमणमा जान उपयुक्त नहुने निष्कर्षसहित यूएई भ्रमण रद्द काठमाण्डाै ।। उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले आउँदाे साेमवारदेखि मंसिर १ गते शुक्रवारसम्म संयुक्त अरब इमिरेट्स (यूएई) का लागि तय भएको भ्रमण स्थगित गर्नुभएको छ । यूएईका युवराज मोहम्मद बिल रसिद अल मकतुमको निमन्त्रणामा दुबईमा आयोजना हुन […]