January 2, 2025 | बिहिबार, पुस १८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मुख्य

रामकुमारीले भोट होईन गुल्मेली जनताका सामु माफी माग्नु पर्छ: युवा नेता अर्याल

रामकुमारीले भोट होईन गुल्मेली जनताका सामु माफी माग्नु पर्छ: युवा नेता अर्याल

  गुल्मी । आज गठबन्धनका उम्मेदवार रामकुमारी झाक्रीको माइती गाउँ मदाने गाउपालिकामा आयोजित एमालेको कार्यकर्ता भेलामा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष तथा नेकपा एमालेका युवा नेता राजेन्द्र अर्यालले गुल्मी क्षेत्र नम्बर–२ की उम्मेदवार एकीकृत समाजवादीकी नेतृ झाँक्रीले गुल्मेली जनताकाबिच माफी माग्नुपर्ने बताएका छन्। गठबन्धन सरकारले जनताको ढाड सेक्नेगरी मूल्यवृद्धि हुदा मुकदर्शक मात्र होईन चुनावलाई […]

  • २ years अगाडि
लबस्तराे राष्ट्र बैंक ! जनताकाे ढाड सेक्दै, उद्योगी व्यवसायी आन्दोलित

लबस्तराे राष्ट्र बैंक ! जनताकाे ढाड सेक्दै, उद्योगी व्यवसायी आन्दोलित

ताप्लेजुङ ।। कोभिड १९ को महामारीको कारण विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भयो । आर्थिक गतिविधिमा आएका शिथिलताले रोजगारीका अवसरहरु न्यून हुन पुगे । जसको कारण न्यून आय भएका वर्गका मानिसहरुका जीवनयापन कष्टकर बन्न पुगेको छ । एकातिर रुस युक्रेन युद्धका कारण आपुर्तिमा ल्याएको अवरोधले पेट्रोलियम पदार्थ लगायत विभिन्न सामानहरुको मूल्य आकासिएको छ भने […]

  • २ years अगाडि
झापा क्षेत्र न : ३ – संसद् सिटौला कि लिङ्देन छिर्लान !

झापा क्षेत्र न : ३ – संसद् सिटौला कि लिङ्देन छिर्लान !

झापा ।। प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मंसिर ४ मा हुने निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर ३ निक्कै प्रतिस्पर्धा हुने देखिएको छ । तीनवटा निर्वाचनमा आमने सामने भएका उम्मेदवार चौथो पटक पनि प्रतिष्पर्धामा छन । उत्रिएका छन् । यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यकालागि सत्ता साझेदार गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा पुर्व गृहमन्त्री समेत बन्नु […]

  • २ years अगाडि
चुनावका लागि ८ करोड ३ लाख ९४ हजार मतपत्र छापिए

चुनावका लागि ८ करोड ३ लाख ९४ हजार मतपत्र छापिए

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्ने कूल ८ करोड ३ लाख ९४ हजार ५०० मतपत्रको छपाइ सम्पन्न भएको छ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका प्रतिनिधि सभातर्फ १ करोड ९८ लाख ७१ हजार र समानुपातिकतर्फ २ करोड ४ लाख २१ हजार मतपत्र छपाइ भएको छ । […]

  • २ years अगाडि
आज हरिबोधिनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै

आज हरिबोधिनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै

काठमाडौँ- हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका […]

  • २ years अगाडि
सन्दीपविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

सन्दीपविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । सम्भवतः बुधबार साँझसम्म अदालतको फैसला आउने छ ।

  • २ years अगाडि
नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

 पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार डुङ्गा दुर्घटना हुँदा सुस्ता  –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका […]

  • २ years अगाडि
कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने

निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ […]

  • २ years अगाडि
दमकका श्रेष्ठको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या          

दमकका श्रेष्ठको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या         

  दमक/ झापा दमकका एक युवकको छठ पूजास्थलमा छुरा प्रहारबाट हत्या भएको छ ।  मोरङको उर्लाबारी ७ स्थित मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । छुरा प्रहार गर्नेको पहिचान भइसकेको छैन । हत्यामा संलग्नको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको र […]

  • २ years अगाडि
झापा र ईलाम का मुख्य सडक मा चेप्टी को दुर्घटना न्युनिकरण बाेर्ड

झापा र ईलाम का मुख्य सडक मा चेप्टी को दुर्घटना न्युनिकरण बाेर्ड

  इलाम ।। माई नपा -२,चेप्टि मा संचालित आन्तरिक र बाह्य पर्यटकको गन्तव्य बनेको ” ह्याप्पी ड्रिम्स चेप्टि ” लाई विशेष फोकस गरी विभिन्न स्थानमा ट्राफिक प्रहरी सम्बन्धी सचेतना फैलाउने बोर्डको स्थापना सँगै यश क्षेत्रकाे चर्चा सुरु भएको छ । पर्यटकीय तथा सामाजिक रुपमा सकारात्मक कार्य गर्दै आएको चेप्टीले स्थानीय जनताकाे सेवा सुविधा र सकारात्मक […]

  • २ years अगाडि
काठमाडौंको लोलाङ हाइटमा जुत्ता उद्योगमा आगलागी

काठमाडौंको लोलाङ हाइटमा जुत्ता उद्योगमा आगलागी

काठमाडौं । काठमाडौंको लोलाङ हाइटस्थित जुत्ता उद्योग भएको एक घरमा आगलागी भएको छ । सोमबार साँझ पौने ७ बजे आगलागी भएपछि प्रहरीको टोली दमकलसहित आगो निभाउन पुगेको छ । आगो निभाउन जुद्ध बारुण यन्त्र, नेपाली सेनालगायत विभिन्न निकायको दमकल प्रयोग गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए । आगलागी भएको घरमा जुत्ता […]

  • २ years अगाडि
लक्ष्मी पुजाकै दिन घरको स्ल्यापबाट लडेर १६ वर्षीय अरबिन्दको मृत्यु

लक्ष्मी पुजाकै दिन घरको स्ल्यापबाट लडेर १६ वर्षीय अरबिन्दको मृत्यु

वीरगञ्ज – घरको स्ल्यापबाट लडेर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको बिन्दबासिनी गाउँपालिका वडा नं। ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६ वर्षीय अरबिन्दकुमार दास रहेका छन् । सोमबार दिउँसो बाख्रालाई खुवाउन अम्बकको बोट तिर गएका थिएइ । सोही बेला उनी निर्माणाधीन एक तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमाटेकपछि अचानक […]

  • २ years अगाडि

लोकप्रिय