January 15, 2025 | बुधबार, माघ २, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बजार

निसानले ल्यायो १ करोड ८७ लाखको नयाँ गाडी

निसानले ल्यायो १ करोड ८७ लाखको नयाँ गाडी

नयाँ गाडी निसान एक्स-ट्रायल सार्वजनिक चौथो जेनेरेसनको एक्स-ट्रायल नेपालमा टप भेरियन्ट ‘एल ३’को मूल्य एक करोड ८७ लाख रुपैयाँ पर्ने  काठमाडौं ।। पायोनियर मोटो कर्पले नेपालमा निसानको नयाँ गाडी निसान एक्स–ट्रायल सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निसानको दक्षिण एसिया निर्यात प्रमुख रघुनाथ नैर, पायोनियरका प्रबन्ध निर्देशक सन्दीप शारडा, निर्देशक गौरव शारडालगायत व्यक्तिले […]

  • १ year अगाडि
प्रधानमन्त्रीद्वारा ‘एमबीएस’ एक्स्पो’ उद्घाटन

प्रधानमन्त्रीद्वारा ‘एमबीएस’ एक्स्पो’ उद्घाटन

मोरङ व्यापार संघले २०२३’ को स्थानीय कर नतिरेको पाइयो  मंसिर २८ गते नै मोरङ व्यापार संघलाई लिखित पत्राचार गरियो  मोरङ व्यापार संघ एक्स्पो–२०२३ पुस १६ गतेसम्म सञ्चालन हुने  विराटनगर ।। मोरङ व्यापार संघले आयोजना गर्ने ‘मोरङ व्यापार संघ एक्स्पो (एमबीएस एक्स्पो) २०२३’ को स्थानीय कर नतिरेको पाइएको छ । एक्स्पोको उद्घाटन आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल […]

  • १ year अगाडि
गरिमा विकास बैंकले दिने भयो बोनस सेयर

गरिमा विकास बैंकले दिने भयो बोनस सेयर

गरिमा विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा नाफा र सेयर प्रिमियमबाट ९.५ प्रतिशत बोनस सेयर दिने निर्णय कम्पनीको मूल्य प्रतिकित्ता ४३० रुपैयाँ   काठमाडौं ।। गरिमा विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म सञ्चित नाफा र सेयर प्रिमियमबाट ९.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको […]

  • १ year अगाडि
नेपाल बैंकले  यो वर्ष लाभांश नदिने

नेपाल बैंकले यो वर्ष लाभांश नदिने

अघिल्लो आर्थिक वर्ष ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएपनि… सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गर्यो  काठमाडौं ।। त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएको थियो । नेपाल बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले […]

  • १ year अगाडि
एचआईडीसीएलको लाभांश दिने घोषणा

एचआईडीसीएलको लाभांश दिने घोषणा

१८ गतेका लागि बुक क्लोजको मिति तय सेयरधनी लाभांश लिन र साधारणसभामा भाग लिनका लागि योग्य हुने सेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश घोषणा काठमाडौं ।। साधारणसभाका लागि कम्पनीले पुस १८ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १७ गतेसम्म कायम सेयरधनी लाभांश लिन र साधारणसभामा भाग लिनका लागि योग्य हुनेछन् । बुधबार […]

  • १ year अगाडि
नेप्से ३८.१४ अंकले बढ्यो

नेप्से ३८.१४ अंकले बढ्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३८.१४ अंकले बढेको छ । योसँगै समग्र नेप्से परिसूचक २ हजार ६०.४९ अंकमा पुगेको छ । नेप्से बढेसँगै उक्त दिन ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ । कुल २ करोड १४ लाख ९७ हजार ६१९ सेयर खरिदबिक्री भएको हाे । कारोबारमा आएकामध्ये […]

  • १ year अगाडि
२७.७५ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

२७.७५ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढ्यो  पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच चार कम्पनीको सेयर मूल्य स्थिर काठमाडौं ।। साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यस दिन एक करोड […]

  • १ year अगाडि
५ महिनाको अन्तरालमा सरकारको आम्दानी भन्दा खर्च ६९ अर्ब बढी

५ महिनाको अन्तरालमा सरकारको आम्दानी भन्दा खर्च ६९ अर्ब बढी

बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि सरकारले गरेको आम्दानीभन्दा खर्च बढी हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाख बराबर खर्च काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको […]

  • १ year अगाडि
अब सहकारीहरुलाई सिद्धान्तमा चल्ने बनाउँछौं : सचिव दुवाडी

अब सहकारीहरुलाई सिद्धान्तमा चल्ने बनाउँछौं : सचिव दुवाडी

सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने समस्या समाधान माथिल्लो निकायबाट गर्ने सहकारीहरू सिद्धान्तमा नचल्दा समस्या आयो  काठमाडौं ।। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीहरूको लेखा जाँच कडाइका साथ गर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सहकारी क्षेत्रका समस्या समाधान माथिल्लो निकायबाट […]

  • १ year अगाडि
घरजग्गा र सेयरको कारोबार बढ्न थाल्यो : अर्थमन्त्री महत

घरजग्गा र सेयरको कारोबार बढ्न थाल्यो : अर्थमन्त्री महत

सेयर बजार र घरजग्गाको कारोबार बढ्यो  हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकम व्यवस्थापन  काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार र घरजग्गाको कारोबार बढेको र अब अर्थतन्त्र सकारात्मक दिशामा जाने बताएका छन् । बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै अर्थमन्त्री महतले […]

  • १ year अगाडि
लगातार घट्दै सुनको भाउ

लगातार घट्दै सुनको भाउ

नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँले घट्यो  सुन प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार काठमाडौं ।। नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो […]

  • १ year अगाडि
ग्यासको मूल्य १ हजार ८९५ रुपैयाँभन्दा धेरै नतिर्न आग्रह

ग्यासको मूल्य १ हजार ८९५ रुपैयाँभन्दा धेरै नतिर्न आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास किन्दा तोकिएको भन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमले बजारको माग अनुरूप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउँदै आएको उल्लेख छ । हाल बजारमा निगमले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार विक्री नभई बढी […]

  • १ year अगाडि

लोकप्रिय