September 19, 2025 | शुक्रबार, अशोज ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्टक

कारोबारमा सेयर बजार उच्च अंकले घट्दै,जोखिमभार बढ्दै

कारोबारमा सेयर बजार उच्च अंकले घट्दै,जोखिमभार बढ्दै

५० लाखसम्मको जोखिमभार १०० प्रतिशत उक्त दिन सेयर लगानीकर्ता आशावादी नेप्से ६३ अंक बढेको पनि थियो कारोबारमा सेयर बजार उच्च अंकले घट्दै  काठमाडौं ।। नेपाल राष्ट्र बैंकले हाल २५ लाखसम्मलाई १०० प्रतिशतमा गणना गर्दै आएको सेयर धितोकर्जाको जोखिमभारको सीमा ५० लाख बनाएको छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै यो व्यवस्था गरेको हो […]

  • २ years अगाडि
अप्पर लोहोरे हाइड्रोपावरको १८ साउनदेखि आईपीओ खुल्ने

अप्पर लोहोरे हाइड्रोपावरको १८ साउनदेखि आईपीओ खुल्ने

१८ साउनदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने सर्वसाधारणका लागि सेयरमा आवेदन खुला गर्ने दैलेखमा ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निमार्ण हुँदै   काठमाडौं ।। अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले १८ साउनदेखि प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका […]

  • २ years अगाडि
ब्रोकर लाइसेन्स प्राप्त भए थप ११ कम्पनी

ब्रोकर लाइसेन्स प्राप्त भए थप ११ कम्पनी

नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दियो  ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पायो  काठमाडौं ।। नेपाल धितोपत्र बोर्डले थप ११ कम्पनीलाई ब्रोकर लाइसेन्स इजाजत दिएको छ । इजाजत पाएका ११ कम्पनीमध्ये एउटा कम्पनीले भने स्टक डिलरसहितको लाइसेन्स पाएको बोर्डले जनाएको छ । बोर्डकाअनुसार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल […]

  • २ years अगाडि
साउनको हरियालीलाई सेयर बजारले पनि साथ दियो

साउनको हरियालीलाई सेयर बजारले पनि साथ दियो

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो दिन सेयर बजार पनि हरियाली विकास बैंकका लगानीकर्ता खुशी   काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । ४७.०७ अंकले बढेको बजार २१४४.१६ विन्दुमा उक्लियो । यो २.२४ प्रतिशतको वृद्धि हो । म्युचुअल फण्डबाहेक सोमबार सबै उपसूचकहरु हरियो देखिए । सबैभन्दा धेरै (४.१४ […]

  • २ years अगाडि
उच्च विन्दुमा नेप्से

उच्च विन्दुमा नेप्से

काठमाडौं ।। सेयर बजार परिसूचक नेप्सेमा लगातार ९ दिनसम्म वृद्धि हुँदा ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।साताको पहिलो कारोबार दिन नेप्से ५२.२६ अंकले वृद्धि हुँदा २०९४.३३ को विन्दुमा बन्द भएको छ । नेप्सेमा वृद्धि कारोबार रकम  १५ जेठमा आएको बजेटपछि पूँजीगत लाभकरको विषयले प्रभावित बनेको बजार परिसूचक नेप्से २३ जेठयताको लगातार ९ कारोबार […]

  • २ years अगाडि
बोर्डले आईपीओ निष्कासनको लागी डिजिटल टेक्नोलोजी बनाउने

बोर्डले आईपीओ निष्कासनको लागी डिजिटल टेक्नोलोजी बनाउने

काठमाडौं ।। नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले प्राथमिक सेयर निष्कासन गर्न निवेदन दिने कम्पनीहरूलाई ४५ दिनमा नै स्वीकृति दिने गरी काम भइरहेको बताएका छन् । बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले आउँदा दिनमा अनलाइनबाटै सबै कागजपत्र पेस गर्ने ‘प्लेटफर्म’ बनाइने बताए । बोर्डले डिजिटल टेक्नोलोजीलाई प्राथमिकता दिई ‘पेपरलेस’ सेवालाई अगाडि बढाएको उनले […]

  • २ years अगाडि
नेप्सेमा वृद्धि, २ अर्ब नजिक

नेप्सेमा वृद्धि, २ अर्ब नजिक

काठमाडौं ।। सेयर बजार परिसूचक नेप्से १।३५ प्रतिशतले वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से २५।६६ अंकको वृद्धि हुँदा १९२७।६५ अंकको बिन्दुमा बन्द भएको छ । बजेटपछि प्राकृतिक व्यक्तिले सेयर बिक्री गर्दा लाग्ने पूँजीगत लाभकर नै अन्तिम हुने कि नहुने भन्ने विषयले सेयर बजार नै तरंगित भयो । बजेटपछिको दुई दिनमा नै करिब ९२ […]

  • २ years अगाडि
नेप्से १४० अंकले बढ्यो

नेप्से १४० अंकले बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ । १ जेठ सोमबारको […]

  • २ years अगाडि
नेप्सेमा एकल अंकले वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड

नेप्सेमा एकल अंकले वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड

८ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार पाँचौ कारोबार दिन पनि बढेको हो । गत सोमबार करिब एक वर्ष अगाडिको न्यून विन्दुमा झरेर मंगलबारदेखि पुनः बढ्न सुरु भएको नेप्से त्यसयता लगातार पाँचौ कारोबार दिन पनि वृद्धि हुँदा करिब १९०० विन्दुको नजिक […]

  • २ years अगाडि
सिटी होटेलले बाँडफाँट गर्यो आईपीओ

सिटी होटेलले बाँडफाँट गर्यो आईपीओ

काठमाडौं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिहान ह्यात प्लेस, तहाचाल काठमाडौंमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको एक करोड १८ लाख ९५ हजार ३७० कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । […]

  • २ years अगाडि
१३ कम्पनी वाणिज्य बैंकसहितको सेयर मूल्य ह्वात्तै घट्यो

१३ कम्पनी वाणिज्य बैंकसहितको सेयर मूल्य ह्वात्तै घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (हिजो) नेप्से परिसूचक १८७७.३२ विन्दुमा बन्द भयो । नेप्से बुधबार ३२.३० अंकले बढ्यो भने यसदिन एक अर्बभन्दा बढीको सेयर खरिद-बिक्री भयो । अघिल्ला दिनहरूमा कारोबार एक अर्बभन्दा कमको हुँदै आएको थियो । नेप्से १८०७.५३ विन्दुलाई न्यून विन्दु कायम गरेर फर्किएको हो । गत सोमबार (जेठ १ गते) बजार […]

  • २ years अगाडि
राष्ट्र बैंकको मौद्रिक नीतिले पनि फस्टाएन सेयर

राष्ट्र बैंकको मौद्रिक नीतिले पनि फस्टाएन सेयर

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो नीति लिएको थियो । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही बढेर ९० करोड नाघेको छ । गत बिहीबार करिब ५८ करोडको कारोबार भएको सेयर बजारमा आइतबार कारोबार रकम बढेको हो । […]

  • २ years अगाडि

लोकप्रिय