January 16, 2025 | बिहिबार, माघ ३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

नेपाल र हिमालयन एयरलाइन्स इजरायल जान तयार

नेपाल र हिमालयन एयरलाइन्स इजरायल जान तयार

नेपाली नागरिकलाई स्वदेश फर्काउन विमान तयार गर्दै  नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स तयारी  काठमाडौं ।। द्वन्द्वग्रस्त इजरायलबाट नेपाली नागरिकलाई स्वदेश फर्काउन विमान तयारी अवस्थामा राखिएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले विमान तयारी अवस्थामा राखिएको जानकारी गराएका हुन् । मंगलबार सिंहदबारमा बसेको समितिको बैठकमा उनले त्यसका निम्ति नेपाल एयरलाइन्स […]

  • १ year अगाडि
बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिन्छु : उद्योगमन्त्री रिजाल

उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुन नसक्ने बताए बदमासी गरेको प्रमाणित भए तत्काल पदबाट राजीनामा दिने उपभोक्तामा हित हुनेगरी आवश्यक व्यवस्था मिलाउन नसकेको गुनासो पभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको स्वीकार काठमाडौं ।। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्तामाथि ठगी गर्ने खालको कुनै पनि काम आफूबाट हुन नसक्ने बताएका छन् ।आफूले […]

  • १ year अगाडि
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यसदिन नेप्से परिसूचक ०.३७ अंकले घटेर १९०८.२८ विन्दुमा झरेको छ। यो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले बढेको छ। प्री ओपन सेसनमा १० स्टकको २२० कित्ता सेयर १ लाख ५ हजार ४५१ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका स्टकमध्ये ३ को मूल्य बढ्दा ६ को मूल्य […]

  • १ year अगाडि
राष्ट्रियसभामा बैठक बस्ने तयारी

राष्ट्रियसभामा बैठक बस्ने तयारी

संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै बैठक  ऐले  ११ बजेका लागि बोलाइयो  संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची काठमाडौं ।। संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक  ऐले  ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ […]

  • १ year अगाडि
सार्वजनिकस्थलमा शौच गराउने कुकुरधनीलाई १ हजार जरिवाना

सार्वजनिकस्थलमा शौच गराउने कुकुरधनीलाई १ हजार जरिवाना

कुकुरधनीलाई पोखरा महानगरपालिकाले कारबाही गर्ने एकपटकका लागि एक हजार पटक–पटक शौच गराएको पाइएमा १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने पोखरा ।। घरपालुवा कुकुरलाई जथाभावी दिसा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरपालिकाले कारबाही गर्ने भएको छ ।सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् । […]

  • १ year अगाडि
सामुदायिक वन भित्र महिलाको शव फेला

सामुदायिक वन भित्र महिलाको शव फेला

झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला दमक, असोज २३ गते । झापाको दमक २ स्थित हम्सेदुम्से सामुदायिक वन भित्रको जङ्गलमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ५५ देखि ६० वर्षको जस्तो देखिने महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोजकुमार लामाले बताउनु […]

  • १ year अगाडि
मधेशमा एमालेको सरकार आवश्यक छ : भट्टराई

मधेशमा एमालेको सरकार आवश्यक छ : भट्टराई

स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिन्छ  ‘एमालेको मुख्यमन्त्री चाहिन्छ, स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार हुनुपर्छ  जनकपुरधाम ।। नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार चाहिने बताएका छन् । एमाले अब त्यही लक्ष्यका साथ क्रियाशील हुने उनले बताए । मधेश प्रदेश अधिवेशनका लागि आज जनकपुरधाम पुगेका भट्टराईले […]

  • १ year अगाडि
सेनाको सहयोगमा इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो  : परराष्ट्र मन्त्रालय

सेनाको सहयोगमा इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो : परराष्ट्र मन्त्रालय

सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारियो   हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण विद्यार्थीहरु र तिनका अभिभावकहरुलाई नआत्तिन आग्रह उद्धार कार्यका लागि साथीहरु रातभर नसुती खट्नु भयो  काठमाडौं ।। नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति […]

  • १ year अगाडि
बुटवलमा हरि अर्याल प्यानल नै विजयी

बुटवलमा हरि अर्याल प्यानल नै विजयी

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै निर्वाचित भए ७ जना पदाधिकारीका लागि भएको निर्वाचनमा सचिव वाहेक सबै पदमा अर्याल प्यानलले जित्यो बुटवल ।। बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्यालको प्यानल विजयी भएको छ ।संघको २५ औं अधिवेशनअन्तर्गत भएको निर्वाचनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद […]

  • १ year अगाडि
राष्ट्रिय भूमि आयोगका ३ कर्मचारी घुससहित पक्राउ

राष्ट्रिय भूमि आयोगका ३ कर्मचारी घुससहित पक्राउ

राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ   बिर्तामोड : राष्ट्रिय भूमि आयोगका तीन जना कर्मचारी हल्दिबारीमा घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जुम्ला जिल्लाको सिजा गाउँपालिकाका २३ वर्षीय मोहन नेपाल, दोलखा तामाकोसी गाउँपालिका ४ का २२ वर्षीय विवेक पोखरेल र कैलालीको जानकी गाउँपालिका ८ का २३ वर्षीय कमल खनाल रहेका छन्। हल्दिबारी […]

  • १ year अगाडि
इजरायलका नेपालीको शोकमा मंगलबार राष्ट्रिय बिदा

इजरायलका नेपालीको शोकमा मंगलबार राष्ट्रिय बिदा

नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय भोलि (मंगलबार) सरकारले राष्ट्रिय शोक बिदा दिने निर्णय ज्यान गुमाएका नेपालीहरूको परिवारलाई १० लाख दिने विद्यार्थीका लिडर विपिन सुवेदीसँग भिडिओ वार्ता  ४ जना घाइते छन् भने एकजना सम्पर्कविहीन काठमाडौँ ।।  सरकारले हमासको आक्रमणमा परेर निधन भएका नेपालीहरूको शोकमा राष्ट्रिय बिदा दिने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले […]

  • १ year अगाडि
स्थानीय तहका कर्मचारीमाथि प्रहरीको ज्यादती

स्थानीय तहका कर्मचारीमाथि प्रहरीको ज्यादती

स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज संघीय निजामती विधेयकलाई लिएर आन्दोलन निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग त्यसक्रममा केही घाइते काठमाडौं ।। आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा केही घाइते भएका छन् ।    

  • १ year अगाडि

लोकप्रिय