कांग्रेस बिरोधिसंग अनुशासित रुपमा प्रतिवाद गर्न आह्वान तर तरुण दल विचलित हुनु हुँदैन ‘आज तरुण दललाई चारैतिरबाट प्रहार गरेका छन् काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् तरुण दल पूर्वअध्यक्ष जितजंग बस्नेतले नेपाली कांग्रेसका नेता-कार्यकर्तामाथि चारैतिरबाट प्रहार भएको बताएका छन् । तर त्यसबाट विचलित नभई अनुशासित रुपमा प्रतिवाद गर्न उनले आह्वान गरेका छन् । काठमाडौंमा […]
सरकारले इजरायलबाट फर्किन चाहने नेपालीहरुलाई स्वदेश ल्याउने भएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिस्ट्रेशनको तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले आइतबार राति जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण संकलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल […]
काठमाण्डौ – इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ । इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले सिटीलाई १–० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो। सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ […]
काठमाण्डौ – दशैँका लागि अग्रिम टिकट बुकिङ खुलेको छ । अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाण्डौको नयाँ बसपार्कमा टिकट बुकिङ गर्नेको घुईंचो लागेको छ । अग्रिम टिकट लिनेहरुको लाइन व्यवस्थित गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो । अघिल्ला वर्षमा दशैँ शुरु […]
काठमाण्डौ – आज विश्व हुलाक दिवस मनाइँदैछ । सञ्चार सेवाको सबैभन्दा पुरानो तथा भरपर्दो माध्यम हुलाक सेवाको महत्त्व बुझाउँदै हरेक वर्षको अक्टोबर ९ तारिखमा विश्व हुलाक दिवस मनाउने गरिएको छ । हुलाकलाई विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रुपमा लिइन्छ । नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता लिएसँगै हुलाक दिवस मनाउन थालिएको […]
हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाए आक्रमणपछि इजरायलमा बलिउड अभिनेत्री नुसरत भरुचा फसिन् काठमाडौं ।। हमास विद्रोहीको शक्तिशाली आक्रमणपछि इजरायलको परिस्थिति कठिन बनेको छ । घटनामा ३०० इजरायली र २३० जनाभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घटनामा ११ सय जनाभन्दा बढी घाइते भएको […]
नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहल गर्दै समकक्षीसँग टेलिफोन संवाद गरी नेपालीको जीवन रक्षाका लागि पहल लिनुपर्ने माग संसदमा मन्त्रीले त्यहाँको घटनाको विवरण दिएर मात्रै पुग्दैन यहाँको प्रधानमन्त्रीले समकक्षीसँग सिधै कुरा गर्नुपर्छ काठमाडौं ।। नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा रहेका नेपालीको उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तदारुक्ताका साथ पहल लिनुपर्ने […]
पैदल मार्गलाई यात्रुमैत्री बनाउन २ अर्ब १५ करोड लागनी गर्ने सवा दुई अर्ब लगानीमा पैदल मार्ग सुधार गरी व्यवस्थित गर्ने सबै फुटपाथमा रंगीन ब्लकहरु छापिने दरबारमार्ग क्षेत्रमा चाहिँ ग्रेनाइट छापिने काठमाडौं ।। काठमाडौं महानगरपालिकाले पैदल मार्गलाई यात्रुमैत्री बनाउन २ अर्ब १५ करोड लागनी गर्ने भएको छ । महानगरले ३२ वटै वडामा गएर तयार गरेको लागत […]
काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा निर्देशक सुदर्शन थापाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । जाहेरीलगत्तै उनीमाथि पक्राउ पुर्जी जारी गरिएको छ । यो घटनामा ओएसआर डिजिटलका सन्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन् । प्रसाद-२ का निर्माता सुदर्शन बस्नेतले उनिहरुविरुद्ध जाहेरी दिएका हुन् । यसअघि थापाको जाहेरीमा नायक अनमोल केसी पक्राउ परेका थिए । प्रहरीले दुई […]
काठमाण्डाै – क्रिकेटर राशिद खानले अफगानिस्तानका भूकम्प पीडितलाई सहयाेग गर्ने घाेषणा गरेका छन् । राशिद खानले प्रभावित मानिसहरूकाे सहयाेगका लागि आईसीसी एकदिवसीय क्रिकेट विश्वकपबाट आफूले पाउने ‘म्याच फी’ दिने बताएका छन् । उनले ट्विटरमा लेखेका छन्, म प्रभावित मानिसहरूकाे सहयाेगका लागि क्रिकेट विश्वकपकाे म्याच फी दिँदैछु । प्रभावित मानिसहरूकाे सहयाेग गर्न सक्नेहरूलाई बाेलाउन काेष सङ्कलन […]
उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा सुपथ मूल्य पसल आगामी मंसिर ३ गतेसम्म सञ्चालन हुने काठमाडौं ।। दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आइतबादेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले एक कार्यक्रमका बीच सहुलियत पसलको औपचारिक उद्घाटन गरेका छन् ।मन्त्री रिजालले खाद्य व्यवस्था […]
काठमाण्डाै – चीनकाे तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ […]