January 17, 2025 | शुक्रबार, माघ ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

सीआईबीले महराको बयान लिई गरायो कागज

सीआईबीले महराको बयान लिई गरायो कागज

माओवादी नेता कृष्णबहादुर महरालाई बयान कागज गरियो  सीआईबी ले महरासँग बयान कागज गराएको ब्यूरो स्रोतले बतायो माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद काठमाडौं ।। विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई बयान कागज गराएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो […]

  • १ year अगाडि
आज पशुहरु रोडमा हिडेर ‘पशु दिवस’ मनाउंदै

आज पशुहरु रोडमा हिडेर ‘पशु दिवस’ मनाउंदै

सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै तिहारमा विशेष गरी पशुलाई बढी महत्व द दिइन्छ  तिहारमा काग, कुकुर, गाई र गोरुलाई देवताको प्रतीक मानेर पुज्ने चलन  काठमाडौं ।। जनावरको संरक्षणको बारेमा सचेतना जगाउन आज विश्व पशु दिवस मनाइँदै छ । विभिन्न जनावरलाई विभिन्न देवीदेवताको वाहनको रुपमा पुज्ने चलन छ । तिहारमा विशेष गरी पशुको महत्व […]

  • १ year अगाडि
दसैंको टिकाको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

दसैंको टिकाको शुभसाइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा​​

काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ।​ पञ्चाङ्ग निर्णायक समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दसैंको शुभसाइत सार्वजनिक गरेको हो।​​ घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद […]

  • १ year अगाडि
कोशीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने

कोशीका मुख्यमन्त्रीले शनिबार विश्वासको मत लिने

कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदै प्रदेश प्रमुख पर्शुराम खापुङले १ बजेबाट अधिवेशन आहृवान गरे २० असोजमा विश्वासको मत लिने तयारी मुख्यमन्त्री नियुक्त भएको पनि २० असोजमा ३० दिन पुग्दै  विराटनगर ।। कोशी प्रदेशसभाको चौथो अधिवेशन आजबाट सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आज दिउँसो १ बजेबाट अधिवेशन आहृवान गरेका […]

  • १ year अगाडि
कर्फ्युले नेपालगञ्ज सुनसान

कर्फ्युले नेपालगञ्ज सुनसान

कर्फ्युपछि बाँकेको नेपालगञ्ज आज बिहानसम्म शान्त उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गर्यो  आज बिहानसम्म कर्फ्यु उल्लंघनका घटना भएका छैनन् काठमाडौं ।। कर्फ्युपछि बाँकेको नेपालगञ्ज आज बिहानसम्म शान्त छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो एक बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । कर्फ्युका […]

  • १ year अगाडि
त्रिभुवन विमानस्थलमा अवतरण गर्न खोजेको कतार एयरको जहाज ओभरसुट

त्रिभुवन विमानस्थलमा अवतरण गर्न खोजेको कतार एयरको जहाज ओभरसुट

कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ अवतरण हुनै लाग्दा जहाजले ओभरसुट गरेको काठमाडौं । कतारको दोहाबाट काठमाडौँ आएको कतार एयरलाइन्सको जहाजले ‘ओभरसुट’ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान सवा ७ बजे अवतरण हुनै लाग्दा जहाजले ओभरसुट गरेको हो । रनवे भिजिविलिटी रेन्ज (आरभीआर) कम हुँदा कतार एयरवेजको जहाजलाई क्याप्टेनले ओभर सुट […]

  • १ year अगाडि
आजदेखि ललितपुरमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

आजदेखि ललितपुरमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु काठमाडौँ ।  नेपालमा आजदेखि चट्याङ र यसको रोकथामका विषयमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ।ललितपुरमा हुने उक्त सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित झण्डै एक सय जनाको सहभागिता रहने छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने उक्त सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा […]

  • १ year अगाडि
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर- बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो। प्रहरी टोली घटनास्थलमा गएको छ। बझाङमा भूकम्पबाट ११ जना घाइते भएका छन्। दुई जना उपचारपछि घर […]

  • १ year अगाडि
विदेश जाने विद्यार्थीलाई रोक्न सकिन्छ : शिक्षामन्त्री

विदेश जाने विद्यार्थीलाई रोक्न सकिन्छ : शिक्षामन्त्री

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन गर्नुपर्छ  यसको गहिरो अध्ययन गर्नुपर्‍यो भन्ने मैले स्मरण गरिराखेको छु चालु विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप धेरै छ  काठमाडौं ।। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् ।  मंगलबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा नेपाल विश्वविद्यालय विधेयकमाथि भएको छलफलमा शिक्षामन्त्री […]

  • १ year अगाडि
बझाङमा घर नै भत्किनेगरी गयो भूकम्प

बझाङमा घर नै भत्किनेगरी गयो भूकम्प

आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गयो  भूकम्पका कारण बझाङमा केही घर भत्किए धनगढी ।। सुदूरपश्चिम क्षेत्रमा आज मंगलबार दिउँसो दुई पटक भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको […]

  • १ year अगाडि
पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट

इस्लामाबाद / अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटा ४२ प्रतिशतले घटेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) ले जनाएको छ । पाकिस्तानमा आर्थिक वर्ष जुलाईदेखि सुरु भएर जुनसम्म रहन्छ । सन् २०२३ को जुलाईदेखि सेप्टेम्बरसम्मको त्रैमासिकमा आयात र निर्यातका आँकडाका आधारमा व्यापार घाटा पाँच अर्ब २८ करोड ९० लाख अमेरिकी डलर […]

  • १ year अगाडि
सरकार हरायो, प्रमुख नभएको सरकार : ओली

सरकार हरायो, प्रमुख नभएको सरकार : ओली

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार हराएको बताए सरकार प्रमुख खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गरे काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार हराएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार प्रमुख खोज्नुपर्ने अवस्था रहेको टिप्पणी गरे । ‘सरकार विकास निर्माण र जनसेवामा देखिनुपर्छ । विकास […]

  • १ year अगाडि

लोकप्रिय