January 17, 2025 | शुक्रबार, माघ ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला

प्रतिनिधि चयनको बिरोधमा एमाले पार्टी कार्यालयमा लगाइयो ताला

प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले कैलालीको कार्यालयमा तादाबन्दी पार्टीको विधि, विधान विपरीत हुनेगरी गरिएको प्रतिनिधि छनोट सिफारिस सच्याउनुपर्ने खासगरी भुगोलमा बस्ने नेता तथा कार्यकर्तालाई वाइपास गरि अन्यत्र बसोबास गर्नेलाई प्राथमिकता  धनगढी ।। प्रतिनिधि चयनप्रति असन्तुष्टि जनाउँदै नेकपा एमाले कैलालीको कार्यालयमा तादाबन्दी गरिएको छ । धनगढी उपमहानगर कमिटिले साेमबार प्रदेश अधिवेशनका लागि सर्वसम्मत रूपले प्रतिनिधि […]

  • १ year अगाडि
अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ

अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागिता अनि चीन भ्रमणमा भएका सम्झौता र सहमतिबारे पार्टीलाई ‘ब्रिफिङ’ गरेका छन्। उनले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले चीनसँग भएका सम्झौता तथा समझदारी […]

  • १ year अगाडि
कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयबिरुद्द सर्वोच्चमा रिट

कैद मिनाहा गर्ने राष्ट्रपतिको निर्णयबिरुद्द सर्वोच्चमा रिट

कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर  आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता , निर्णय बदर हुनुपर्ने माग न्यायाधीशहरुले मुद्दा हेर्न नभ्याएका कारण हुन सकेको छैन सुनुवाइ  काठमाडौं ।। खुँडा प्रहार गरी व्यक्तिहत्या गर्ने नेपालगञ्जका योगराज ढकाल रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । […]

  • १ year अगाडि
राष्ट्रपतिद्वारा भएको कैद मिनाहामाथि ओलीको प्रश्न

राष्ट्रपतिद्वारा भएको कैद मिनाहामाथि ओलीको प्रश्न

अध्यक्ष केपीले कैद मिनाहाप्रति प्रश्न गरे  नेपालगञ्जका योगराज ढकाल रिगलको कैद माफी गरिदिए यस्ता मान्छे छानी छानी किन पुरस्कृत गरिन्छ ?  किन सम्मानित गरिन्छ ? काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको सिफारिसमा संविधान दिवसका अवसरमा भएको कैद मिनाहाप्रति प्रश्न उठाएका छन् । संविधान दिवसका अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले […]

  • १ year अगाडि
स्वास्थ्यकर्मीको रक्षा गर्नुपर्छ, सम्झौता गरिएको २४ घण्टा नबित्दै आक्रमण हुनु दुःखद : महामन्त्री गगन

स्वास्थ्यकर्मीको रक्षा गर्नुपर्छ, सम्झौता गरिएको २४ घण्टा नबित्दै आक्रमण हुनु दुःखद : महामन्त्री गगन

महामन्त्री गगनकुमार थापाले स्वास्थ्य संस्थाको क्षमता बढाउनुपर्नेमा जोड “स्वास्थ्य संस्थाको सेवा प्रवाह क्षमता बढाउन आग्रह   मन्त्रालयमा धुलो लागेर बसेको खाका, प्रमलाई पढ्न अनुरोध  सम्झौता गरिएको २४ घण्टा नबित्दै स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखद  काठमाडौं ।। सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्य संस्थाको क्षमता बढाउनुपर्नेमा जोड दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले […]

  • १ year अगाडि
आन्दोलनरत डाक्टरहरु नियमित काममा जान थाले

आन्दोलनरत डाक्टरहरु नियमित काममा जान थाले

चिकित्सक स्वास्थ्यकर्मी आजदेखि नियमित काममा फर्किए आइतबारको घटनामा कुटपिटमा संलग्न तीनमध्ये फरार एकजना पक्राउ घटनामा संलग्न थप एकजना प्रहरीको नियन्त्रणमा आएनन् काठमाडौं ।। कुटपिटको घटनापछि आन्दोलनमा उत्रिएका काठमाडौं मेडिकल कलेजका चिकित्सक स्वास्थ्यकर्मी आजदेखि नियमित काममा फर्किएका छन् । केहीबेर दबाबमूलक प्रदर्शनपछि ओपीडी सेवामा फर्किने अस्पतालसँग सहमति भएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । आइतबारको घटनामा […]

  • १ year अगाडि
नेपालगञ्जले धार्मिक सद्भाव गुमायो भन्दै सदनमा हल्ला चलेपछि…..

नेपालगञ्जले धार्मिक सद्भाव गुमायो भन्दै सदनमा हल्ला चलेपछि…..

बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै संसद्मा आवाज उठ्यो  समुदायमा झडप भएर कर्फ्यु लागेको भन्दै धार्मिक सद्भाव कायम गर्न अनुरोध  दोषीहरुलाई कारबाही गर्नुपर्छ काठमाडौं ।। बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै संसद्मा आवाज उठेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद धवलशमशेर जबराले दुई समुदायमा झडप भएर कर्फ्यु लागेको भन्दै धार्मिक सद्भाव कायम […]

  • १ year अगाडि
बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा दुईजना पक्राउ

बुद्धचित्तका माला व्यापारीको अपहरण आरोपमा दुईजना पक्राउ

काठमाडों ।  अपहरणको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका भोजबहादुर लामा र आशलाल लामा छन् । उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो । सोमबारै उनीहरूले काभ्रेका एक बुद्धचित्त मालाका व्यापारीलाई अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । व्यापारीलाई बन्धक बनाएको आरोपमा लामाद्वयलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका […]

  • १ year अगाडि
नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश

नेपालगञ्ज उप–महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी   काठमाडौं– बाँके जिल्ला प्रशासनले नेपालगञ्ज उप–महानगर क्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। विगत केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक विवाद देखिँदै आएको थियो। आज बिहान मात्रै प्रशासनले हिन्दु र मुस्लिम समुदायका अगुवालाई एकै ठाउँ राखेर सर्वपक्षीय बैठक बसालेको थियो केही घन्टाअघि नेपालगञ्जमा सद्भाव र्‍याली […]

  • १ year अगाडि
नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने   काठमाडौँ । नेपालमा चट्याङ र यसको रोकथामका विषयमा भोलिदेखि तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ललितपुरमा हुने सम्मेलनमा नेपाललगायत विभिन्न देशका विज्ञसहित एक सय जनाको सहभागिता रहने छ । सम्मेलनमा ४४ जनाले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको चट्याङविद् प्राडा श्रीराम […]

  • १ year अगाडि
सशस्त्र प्रहरिद्वारा करीव ८० लाख बराबरको लत्ताकपडा बरामद

सशस्त्र प्रहरिद्वारा करीव ८० लाख बराबरको लत्ताकपडा बरामद

सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका १८ स्थित तारापट्टिबाट असोज १६ गते सशस्त्र प्रहरीले करीव ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहा र बोर्डर आउट पोस्ट (बिओपी) लगडिगदियाले उल्लेखित मुल्यको ७८ पोका लत्ताकपडा बरामद […]

  • १ year अगाडि
पूर्वअर्थमन्त्री पौडेल : राजस्व संकलनबारे अर्थमन्त्रीले नै जवाफ दिनुपर्छ

पूर्वअर्थमन्त्री पौडेल : राजस्व संकलनबारे अर्थमन्त्रीले नै जवाफ दिनुपर्छ

सरकारले राजस्व संकलन कम गर्नुको कारण भन्नुपर्छ  अर्थतन्त्रमा देखा परेको समस्याको बारेमा वृहत् छलफल गर्नुपर्छ  त्यसको लागि मन्त्रीले समितिलाई समय दिनुपर्छ काठमाडौं ।। पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का सांसद विष्णु पौडेलले सरकारले राजस्व संकलन कम गर्नुको कारण जवाफ दिनुपर्ने बताएका छन् ।प्रतिनिधिसभाअन्र्तगत रहेको अर्थ समितिमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले सरकारले राजस्व संकलनमा सुधार गर्न नसकेको बताए । […]

  • १ year अगाडि

लोकप्रिय