भक्तपुरमा नेक इन्जेनियम २०२३ प्रदर्शनी हुने भक्तपुर, १५ असोज । भक्तपुरमा नेक इन्जेनियम २०२३ प्रदर्शनी हुने भएको छ । भक्तपुरको दुवाकोट चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजले असोज १८ गते विहीबार (अक्टोबर ५, २०२३) मा भव्य प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनी संयोजक एवं कलेजका एसोसिएट प्रोफेसर विजय श्रेष्ठले प्रदर्शनीको क्रममा विविध प्रतियोगिता र पुरस्कार वितरण […]
जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण भएकाहरु पनि न्यायाधीश नियुक्त कसरी गरियो ? न्यायपरिषद र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्छ नियुक्ति पाउनेमा न्यायाधीशको परीक्षामा फेल हुनेहरु पनि थिए काठमाडौं ।। नेकपा एमालेका सांसद महेश बर्तौलाले जिल्ला न्यायाधीशको परीक्षामा अनुतीर्ण भएकाहरु पनि न्यायाधीश नियुक्त गरिएको विषयमा न्यायपरिषद र न्याय सेवा आयोगसँग जवाफ माग्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको […]
एजेन्सी । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले राजधानी कीभमा जारी विदेशमन्त्री स्तरीय बैठकले यूरोपेली युनियनको भविष्यको सीमा निर्धारण गर्ने बताएका छन् । कुलेबाले यूरोपेली युनियनका विदेशमन्त्रीहरूको राजधानी किभमा सोमबार सम्बोधन गरेका हुन् । रूससँग युद्धरत युक्रेनमा यूरोपेली संघको पहिलो बैठक बसेको हो । त्यसैले उनले जारी बैठकलाई यूरोपेली युनियनको ‘भविष्यको सीमा’ भनी संज्ञा दिएका हुन् । […]
अवसरमा दिएको कैद माफी मिनाहाका गृहमन्त्रीसँग जवाफ माग्ने कैद माफीको गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने समितिले बालसुधार गृहहरुको अवस्थामा विषयमा पनि छलफल हुने काठमाडौं ।। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा दिएको कैद माफी मिनाहाका गृहमन्त्रीसँग जवाफ माग्ने भएको छ । समितिको सोमबार बसेको बैठकले संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको सिफारिसमा […]
प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू मौसम खराबीका कारण जहाज चल्न नसक्दा समस्या आज र भोलि हुने अधिवेशनबाट नेतृत्व चुन्ने पोखरा ।। गण्डकी प्रदेशको पहिलो प्रदेश अधिवेशन आजदेखि पोखराको अमरसिंहमा सुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको थियो । तर, मौसम खराबीका कारण जहाज चल्न नसक्दा उनी आउन सकेका छैनन् […]
दशैंअघि नै संसदबाट यो विधेयक पारित गर्नुपर्ने बाध्यता उपसमितिको म्याद थप गर्ने विषयमा सोमबार समितिको बैठकमा छलफल सांसदहरुले समितिको म्याद १० दिन वा ७ दिन थप गर्ने धारणा राखे काठमाडौं ।। कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सम्पत्ति शुद्धीकरण (मनि लण्डरिङ) सम्बन्धी विधेयकमा संसदीय समितिले सहमति जुटाउन नसकेकामा असन्तुष्टि जनाएका छन् । उनले दशैंअघि […]
काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ । सोमवार आज ललितपुरमा आयोजित विश्व लगानी कर्ता सप्ताह २०२३ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लगानी कर्ताको लगानी सुरक्षित गर्नुपर्ने कुरा सबैभन्दा चुनौतीपूर्ण र जरुरी रहेको बताउनु भयो । उहाँले अहिले शेयर मार्केट तल झर्नुमा अनुगमन […]
राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा काठमाडौं ।। राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का […]
काठमाडौँ । शिक्षक र डाक्टरपछि आजदेखि स्थानीय तहका कर्मचारीले आन्दोलन थालेका छन् । निजामती विधेयकमा आफूहरूलाई उपेक्षा गरेको भन्दै उनीहरू हातमा कालोपट्टि बाँधेर काम ठप्प पार्दै सडकमा उत्रिएका हुन् । यसअघि शिक्षक र डाक्टरहरूले विभिन्न पेशागत तथा सुरक्षाको माग राख्दै सडक तताएका थिए । सरकारले उनीहरूसँग सम्झौता गरिसकेको छ । स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष […]
सहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला हैन झन्डै ४० वटा संघीय कानुन बनाइसकेपछि अहिले भएका समस्या समाधान हुने कार्यान्वयनकै चरणमा सबै कुरा भएन भन्ने हो भने त्यो गलत हो काठमाडौं ।। सहरी विकासमन्त्री सीता गुरुङले व्यवस्थालाई दोष दिने बेला नभएको बताएकी छन् । सोमबार ललितपुरमा बसोबास दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले […]
सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे जस अपसजको भागी सरकार नै हुने भएकोले सरकारलाई नै प्रश्न गर्न आग्रह गरे काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सबै प्रक्रिया पूरा गरेर मन्त्रिपरिषदबाट पास गरी ल्याएको विषयलाई आफूले इन्कार गर्न नसक्ने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारेका […]
शब्दकोशबाट ॐ शब्द हटाउन खोजिएको भन्दै आपत्ति प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राइसँग भेटघाट गरी छलफल ॐ केवल पवित्र ध्वनि मात्र होइन यो अनन्त र सनातन शक्तिको श्रोत र प्रतीक पनि हो काठमाडौँ ।। राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली शब्दकोशबाट ॐ शब्द हटाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। सो सम्बन्धी सत्यतथ्य बुझ्न राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् संसदीय […]