January 18, 2025 | शनिबार, माघ ५, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै प्रधानमन्त्री

कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै प्रधानमन्त्री

प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै ऐतिहासिक पोताला दरबार र जोक्खाङ मन्दिर अवलोकन गरे   सम्बोधन गर्दै उनले चीन भ्रमण सोचेभन्दा बढी सफल भएको बताए  भम्रण पूरा गरी उनी आगामी शनिबार स्वदेश फर्किने काठमाडौं ।। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर घुम्न जाँदै छन् । बुधबार तिब्बतको ल्हासा […]

  • १ year अगाडि
सुन तस्करी आयोग गठन सहमतिको आधारमा गरियोस् : रास्वपा

सुन तस्करी आयोग गठन सहमतिको आधारमा गरियोस् : रास्वपा

सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्ने  सहमति अनुसार आयोग गठन नभएकोमा असन्तुष्टि असोज ५ गते उच्चस्तरीय समिति बनाउने सहमति सहमतिमा मात्र सिमित  काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुन तस्करीको अनुसन्धान गर्नका लागि जाँचबुझ आयोग गठन गर्न सरकार, सत्तारुढ दलहरु र प्रमुख प्रतिपक्षी नेकपा एमालेको ध्यानाकर्षण गरेको छ । बुधबार बसेको पार्टीको […]

  • १ year अगाडि
सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – सुनको भाउ आज १ हजार ४ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो पनि सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको थियो । केही दिनयता सुनको भाउ लगातारजसो घटिरहेको छ । यस्तै, आज चाँदीको भाउ […]

  • १ year अगाडि
मुख्यमन्त्रीलाई कालोमोसो दल्ने धम्कि दिने चिकित्सक आफैं पक्राउ परे

मुख्यमन्त्रीलाई कालोमोसो दल्ने धम्कि दिने चिकित्सक आफैं पक्राउ परे

मुख्यमन्त्रीलाई कालोमोसो दल्छु भने चिकित्सक पक्राउ  उनी आयुर्वेद चिकित्सक उनले फेसबुक स्टाटसबाट कालोमोसो दल्ने चेतावनी दिए  जनकपुरधाम ।। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई कालोमोसो दल्ने चेतावनी दिने एक जना चिकित्सक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ का अरुणकुमार झा रहेका छन् । उनी आयुर्वेद चिकित्सक हुन् । मौखिक उजुरीको आधारमा उनलाई मंगलबार पक्राउ […]

  • १ year अगाडि
एमालेमा ओलीको निर्देशनको अवज्ञा

एमालेमा ओलीको निर्देशनको अवज्ञा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निर्देशन अस्वीकृत भएको छ । अध्यक्ष ओलीको निर्देशन पार्टीका नेता मात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले जारी प्रदेश अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिँदैआएका छन् । सर्वसम्मत नेतृत्व चयन गर्न नसके प्यानल नबनाइ स्वच्छ रूपमा प्रतिस्पर्धाबाट नेतृत्व […]

  • १ year अगाडि
कर्णालीमा एमालेको बन्द सत्र सुरु

कर्णालीमा एमालेको बन्द सत्र सुरु

प्रथम अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु बन्द सत्र आजबिहान ८ बजेदेखि नै सुरु गर्ने तय शङ्कर पोखरेलले अधिवेशनको विषयमा सम्बोधन गर्ने सुर्खेत ।। नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको बन्द सत्र आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बुधबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा उद्घाटन भएको अधिवेशनको बन्द सत्र आजबिहान ८ बजेदेखि […]

  • १ year अगाडि
धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार रहेको  प्रधानमन्त्रीको दाबी

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार रहेको प्रधानमन्त्रीको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएङ्का छन् । इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै उनले संविधानको सुदृढीकरण, राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी अन्तर्घुलन कायम गरी समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न इन्द्रजात्राले थप […]

  • १ year अगाडि
कुकुरको टोकाइबाट नेपालमा वर्ष दिनमै ७५ हजार मान्छे बिरामी

कुकुरको टोकाइबाट नेपालमा वर्ष दिनमै ७५ हजार मान्छे बिरामी

काठमाडौँ- विश्व रेबिजविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रूपमा मनाइन्छ। यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने कुरालाई प्रकाश […]

  • १ year अगाडि
मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको संरक्षणमा सहयोग पुगेको राष्ट्रपति पौडेलको भनाइ

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको संरक्षणमा सहयोग पुगेको राष्ट्रपति पौडेलको भनाइ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक पर्वले नेपाली प्राचीन सभ्यता र संस्कृतिको संरक्षणमा सहयोग पुगेको बताउनुभएको छ । कुमारी इन्द्रजात्राको अवसरमा उहाँले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता र संस्कृतिको संरक्षण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडेलले कुमारी इन्द्रजात्रा पर्व २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका […]

  • १ year अगाडि
काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

आजदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने     काठमाडौं, असोज ११ । इन्द्रजात्राका कारण आजदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने रथ यात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, […]

  • १ year अगाडि
मणिपुरमा फेरी कर्फ्यु लगाइयाे

मणिपुरमा फेरी कर्फ्यु लगाइयाे

गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु स्थिति थप भड्किन नदिन इम्फालमा कर्फ्यु काठमाडौं ।। भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि […]

  • १ year अगाडि
मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइयो

मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइयो

मधेश प्रदेशमा आज सार्वजनिक बिदा बिदाबारे बुधबार नै एक सूचना जारी जनकपुरधाम ।। मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार […]

  • १ year अगाडि

लोकप्रिय