‘न मास न क्याडर्स पार्टी’ राष्ट्रिय स्वतन्त्र पार्टी : एमाले रास्वपा तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने पार्टी मूलधारको पार्टीका विरूद्धमा गलत अभियान चलाउने, असम्भव विषयमा राजनीतिक जनमत बनाउन खोज्ने काठमाडौं ।। नेकपा (एमाले) वाग्मती प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘न मास न क्याडर्स पाटी’ भनेको छ । पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीति तथा सांगठनिक […]
सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए/नभएको विषयमा छानबिन गर्न आवश्यक काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरु वित्तीय अनुशासनमा भए/नभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताउनुभएको हो । उहाँले […]
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउने सहमति काठमाडौं । नेपाल र चीनबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउने सहमति भएको छ । चीनकै ऋण सहयोगमा निर्माण गरीएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट अहिले भने आन्तरिक मात्रै उडान भइरहेको छ । दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल […]
तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित सडक भत्किएर आवतजावतमा समस्या निर्माणको काम गुणस्तरहिन भएको भन्दै स्थानीयको आरोप भोजपुर ।। कालोपत्रे भएको तीन महिनामै सडक भत्किएपछि यहाँका स्थानीय आक्रोशित भएका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय आक्रोशित भएका हुन् । बोखिम–पिप्ले–खाल्डे–आहाले–दधिपुर–सल्लेनी सडक खण्डको साढे चार किलोमिटर सडक रौताहा–रामसागर बिल्डर्स जेभीले कालोपत्र गरेको हो […]
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकार भएका पक्षसँग छलफल गरेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी छलफलमा सो पार्टीका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका सांसद उपस्थित हुनुहुन्छ । छलफलमा नेपाल शिक्षक महासङ्घ र घटक संस्था, निजी […]
पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गर्यो उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने काठमाडौं ।। सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । ‘दशैं, […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः सरकार विस्तार गरेका छन् । गत भदौ २२ गते गठन गरिएको ५ सदस्यीय मन्त्रीमण्डलमा २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गरी ९ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ । सोमबार नियुक्त भएका मन्त्री बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ ऊर्जा मन्त्री बनेका छन् भने लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा […]
अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु मेयर बालेन शाह र अभियन्ता ईः दुवै बसेका छैनन् दुवैतर्फका प्रतिनिधि वार्तामा सहभागी भए काठमाडौं ।। काठमाडौं महानगरपालिका र सामाजिक अभियन्ता ईः का प्रतिनिधिबीच काठमाडौंमा वार्ता सुरु भएको छ । काठमाडौं महानगरपालिकाको कार्यालयमा वार्ता सुरु भएको हो । वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र अभियन्ता ईः दुवै […]
कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने ग्याँस आपूर्तिको श्रृंखलालाई टुट्न नदिने र निरन्तर बजार निगरानी गर्ने व्यवस्थित र सुरक्षित उद्योगको विकास गर्न आग्रह काठमाडौं ।। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दसैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुमगन गर्ने बताएका छन् । मंगलबार नेपाल एलपी ग्याँस […]
काठमाडौँ / नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले नेपाल आयल निगमले सर्वसाधरणका लागि आइपीओ जारी गर्ने तयारीमा गरेकाे बताएका छन् । मंगलवार नेपाल एलपि ग्याँस उद्योग संघको २८ औं वार्षिक साधारण सभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । उनले धितोपत्र निष्काशन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औं पटक संशोधन […]
आठ दिनदेखि उभिइरहेका ईःको मागप्रति समर्थन जनाउँदै केपी ओली व्यवस्थापन कसरी गर्ने भन्ने अर्को महत्त्वपूर्ण काम गर्ने युवाको माग अर्को युवाले समाधान गर्नका लागि छलफल गर्न पनि सुझाव काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका अगाडि आठ दिनदेखि उभिइरहेका ईःको मागप्रति समर्थन जनाउँदै महानगरबाट गरिब होइन गरिबी हटाउनुपर्ने बताएका छन् । उनले […]
महानगरपालिका अभियन्ता ईःसँग वार्ता गर्न तयार साढे २ बजे वार्ताको तयारी गर्दै “मेयर वार्तामा बस्ने कि नबस्ने टुंगो छैन ।” काठमाडौं ।। काठमाडौं महानगरपालिकाले सामाजिक अभियन्ता ईःसँग वार्ता गर्ने भएका छन् । अहिले साढे २ बजे वार्ताको तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।“वार्ता अहिले साढे २ बजेपछि तय गरेका छौँ,” मेयर बालेनको सचिवालय स्रोतले भन्यो, […]