January 19, 2025 | आइतवार, माघ ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

नेपालसँगको सम्बन्धमा चिनियाँ प्रधानमन्त्री खुशी

नेपालसँगको सम्बन्धमा चिनियाँ प्रधानमन्त्री खुशी

चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपियो  विस्तार र सुदृढीकरण गर्न थप सहयोग पुग्ने  काठमाडौँ।। चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको बताएका छन्।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा लि छ्याङले यस्तो बताएका हुन्। प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार […]

  • १ year अगाडि
चीनले नेपालसंग १३ बुँदे सम्झौता गर्यो

चीनले नेपालसंग १३ बुँदे सम्झौता गर्यो

नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता  प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर  औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराउने तयारी काठमाडौँ ।।  नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ।  सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ […]

  • १ year अगाडि
जानकी मन्दिरमा राष्ट्रपतिद्वारा विशेष पूजा अर्चना

जानकी मन्दिरमा राष्ट्रपतिद्वारा विशेष पूजा अर्चना

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना राष्ट्रपतिले पहिलोपटक जानकी मन्दिरमा विशेष पूजा अर्चना गरे जनकपुरधाम उपमहानगरपालिले नागरिक अभिनन्दन तय गर्ने  जनकपुरधाम ।। राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् । राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले जनकपुरधाम […]

  • १ year अगाडि
धनगढीको अस्पतालको वार्डसहित धेरै ठाउँ जलमग्न

धनगढीको अस्पतालको वार्डसहित धेरै ठाउँ जलमग्न

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न वार्डमै पानी पसेपछि बिरामी र तिनका आफन्तलाई समस्या धनगढी ।। अविरल वर्षाका कारण सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी डुबानमा परेको छ । सेती प्रादेशिक अस्पतालको वार्ड समेत जलमग्न भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार सेती अस्पतालको प्रसूति […]

  • १ year अगाडि
भरी भन्दै खाली  सिलिण्डर बिक्री, उद्योगलाई दुई लाख जरिवाना

भरी भन्दै खाली सिलिण्डर बिक्री, उद्योगलाई दुई लाख जरिवाना

सिलप्याक सिलिण्डर खाली भेटिएपछि आइतबार दुई लाख रुपैयाँ जरिवाना काठमाडौँ सिलप्याक गरेर बिक्रीका लागि बजारमा पठाएको ग्यास सिलिण्डर खाली भेटिएपछि कोशी ग्यास उद्योगलाई वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको छ । मोरङको बुढिगंगामा रहेको कोशी ग्याँस उद्योगले बिक्रीका लागि बजार पठाएको सिलप्याक सिलिण्डर खाली भेटिएपछि आइतबार दुई लाख रुपैयाँ […]

  • १ year अगाडि
द्विपक्षीय नेपाल र चीनबीच भेटवार्ता जारी

द्विपक्षीय नेपाल र चीनबीच भेटवार्ता जारी

चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटघाट मन्त्री महिन्द्र राय यादव लगायत मन्त्रीहरु पनि सहभागी काठमाडौं ।। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच द्विपक्षीय भेटवार्ता भएको छ । स्थानीय समय अनुसार बिहान ११ बजे ग्रेट हल अफ द पिपुलमा भेटवार्ता […]

  • १ year अगाडि
भ्रष्टाचारीले मान्न बाध्य हुने खालको कानुन बनाउँ  : सञ्चारमन्त्री शर्मा

भ्रष्टाचारीले मान्न बाध्य हुने खालको कानुन बनाउँ : सञ्चारमन्त्री शर्मा

बाध्यकारी कानुन निर्माण गर्न सांसदहरुलाई आग्रह यो विधेयकमा गम्भिरतापूर्वक छलफल हुने हामीले नेपालबाट भ्रष्टाचारको उन्मुलन गरौं काठमाडौँ ।।   सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानुन निर्माण गर्न सांसदहरुलाई आग्रह गरेकी छिन्। आईतवारसंघीय संसद प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार ‘दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन […]

  • १ year अगाडि
न्यायाधीस न्यौपाने सरुवा हुनुमा मेरो हात छैन : कानुन मन्त्री

न्यायाधीस न्यौपाने सरुवा हुनुमा मेरो हात छैन : कानुन मन्त्री

प्रेमप्रसाद न्यौपानेको सरुवामा आफ्नो हात नरहेको धनराज गुरुङको दाबी भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि गुरुङ सक्रिय   काठमाडौं ।। कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले काठमाडौं जिल्ला अदालतका न्यायाधीस प्रेमप्रसाद न्यौपानेको सरुवामा आफ्नो हात नरहेको दाबी गरेका छन् । नक्कल भुटानी शरणार्थी प्रकरणका आरोपीलाई थुनामा पठाउने आदेश दिने न्यायाधीस न्यौपानेलाई रुकुममा सरुवा गरिएको थियो […]

  • १ year अगाडि
कांग्रेस महासमिति बैठक मङ्सिरमा

कांग्रेस महासमिति बैठक मङ्सिरमा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकको मिति तोक्ने विषयमा छलफल मङ्सिर ११, १२ र १३ गते बस्ने महासमितिको बैठकको एजेण्डाबारे छलफल काठमाडौं, असोज ७ गते। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महासमिति बैठकको मिति तोक्ने विषयमा छलफल भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार मङ्सिर ११, १२ र १३ गते बस्ने […]

  • १ year अगाडि
ईःको आन्दोलनबारे बालेनसँग भेटेर कुरा गर्नेछु : गगन थापा

ईःको आन्दोलनबारे बालेनसँग भेटेर कुरा गर्नेछु : गगन थापा

काठमाडौं महानगर र अभियन्ता ईः बीच संवादको आग्रह ६ दिनदेखि निरन्तर ईः लगायतका अभियन्ता आन्दोलनरत ‘सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ  काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगर र अभियन्ता ईः बीच संवादको आग्रह गरेका छन् । फुटपथ व्यवसायीको विस्थापनको मुद्दालाई लिएर राष्ट्रिय सभागृह बाहिर ६ […]

  • १ year अगाडि
कर्णाली प्रदेशका तीन सय बढी प्रहरी जवान दिक्षित

कर्णाली प्रदेशका तीन सय बढी प्रहरी जवान दिक्षित

१३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न तीन सय जना जवानलाई दिक्षित गरेर कार्यक्षेत्रमा पठाइयो नेपालगन्ज, असोज ७ गते । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दिक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम […]

  • १ year अगाडि
सरकार र क्यानले मलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्छ : पारस खड्का

सरकार र क्यानले मलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्छ : पारस खड्का

अवसरसँगै काम गर्ने चुनौती पनि थपियो  जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो हुन्न  संघलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरिने  नतिजा देखिने गरी काम गर्नुपर्ने  नेपाल क्रिकेट संघ(क्यान) का नवनिर्वाचित सचिव पारस खड्काले आफूलाई अवसरसँगै काम गर्ने चुनौती पनि थपिएको बताएका छन्।  शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खड्काले आफ्ना अग्रजहरूको हौसलाकै कारण […]

  • १ year अगाडि

लोकप्रिय