सुन तस्करीको अनुसन्धान ब्यूरोबाट प्रभावित नहुनेगरि समाधान गर्ने सत्तापक्ष र प्रतिपक्ष दुबैको जित हुने छलफल सहमतिको नजिक पुगेको आज प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलको बैठक राखे काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् […]
मन्त्री सुदन किरातीले अरेवियाका हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने राखे प्रस्ताव नेपाल घुम्न पर्यटक पठाउन समेत पर्यटन मन्त्रीले राजदूत हाइमेदसँग आग्रह काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् । आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन […]
राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु प्रचण्डको सरकारी निवास बालुवाटारमा बैठक हुँदै संसद अवरोध लगायतका विषयमा छलफल हुने काठमाडौं ।। राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।बैठकमा संसद अवरोध लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । त्रिभुवन विमानस्थल […]
संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको अडान नकारात्मक सन्देश जनतामा गएकोले गम्भीर हुन आग्रह काठमाडौं ।। सभामुख देवराज घिमिरेले लगातार संसद अवरुद्ध हुँदा सांसदहरुबारे जनतामा नकारात्मक सन्देश गएको बताएका छन् । उनले आइतबार राष्ट्रिय मान्यता प्राप्त दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएका थिए । बैठकमा एमालेले सुन […]
राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्के आइतबार बिहान मुटुको परीक्षण गरियो काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्केका छन् । राष्ट्रपति पौडेलले महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराएका हुन् । आइतबार बिहान मुटुको परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल गई फर्किसकेको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी […]
काठमाडौं महानगरपालिकाले कक्षा ६-१० का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने कक्षा ७ र ८ लाई पनि महानगरले दिवा खाजा दिँदै आइरहेको थियो यो वर्ष बढाएर कक्षा १० सम्म दिने निर्णय काठमाडौं ।। काठमाडौं महानगरपालिकाले कक्षा ६-१० का विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गत वर्ष कक्षा ८ सम्म दिंदै आएको महानगरले यो वर्ष […]
प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि (सोमबार) देखि सुरु हुने सोमबार उजुरीकगर्तासँ छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्यो काठमाडौं ।। प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि (सोमबार) देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ […]
शो‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रीतम राईले पाए नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुसी कार्की हात पारे फस्ट रनरअपले ३० लाख सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाख रुपैयाँसहित विभिन्न पुरस्कार पाए काठमाडौं ।। काठमाडौं । टेलिभिजन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रीतम राई (भारत) ले र नृत्यतर्फको […]
प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दै १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदै अवरोध खुलाउन प्रधानमन्त्री प्रचण्डले पहल गर्दै बैठक पनि बस्ने नबस्ने अनिश्चित काठमाडौं ।। संसद अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदैछ । संसदको अवरोध खुलाउने […]
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसको ठक्कर दियो दुर्घटनामा अनिताकी ९ बर्षकि छोरी अनिसा घाइते काठमाडौं ।। काठमाडौंको ढुंगेधारामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । एक जना बालिका घाइते भएकी छन् । बालाजुबाट कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले […]
ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला कार्यालयमा बुझाउने तत्कालीन पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई उन्मुक्ति दिएको भन्दै प्रश्न प्रमाणित गरी कार्यान्वयन गर्ने तहमा संलग्नहरुमाथि अनुसन्धान गर्न आदेश काठमाडौं ।। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय […]
आफ्नो कार्यकालमा दुर्गम क्षेत्रमा ४२ जनाको र सुत्केरी महिलाहरुको उद्धार जोखिममा परेका ४३० जना बालबालिकाहरुको उद्धार बेवारीसे फेला परेका ९२ जना बालबालिका मध्ये ५६ जना लाई परिवारमा पुनर्मिलन हराएका १ हजार ७ सय ४९ मध्ये १ हजार ६ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनर्मिलन काठमाडौं ।। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र […]