भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै नेपाल धान, चामल र चिनी खरिदका लागि भारत सरकारलाई पत्राचार खाद्यान्न आयातका लागि भारतलाई औपचारिक रुपमा पत्र काठमाडौं ।। सरकारले भारतसँग एक लाख ५५ हजार टन खाद्यान्न माग गर्दै पत्राचार गरेको छ । भारतको निर्यात प्रतिबन्धको नीतिका कारण नेपाली बजारमा आपूर्ति प्रभावित हुन सक्ने भन्दै सरकारले […]
राष्ट्रपति रामचन्द्र पौडेल रओलीबीच भेटवार्ता शीतलनिवास राष्ट्रपति भवन मै भेटघाट राजनीति र संसद्का गतिरोधबारे छलफल काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधकाबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनका अनुसार […]
सेवा बिक्रीको आम्दानीमा गिरावट र सञ्चालन खर्चमा वृद्धि आर्थिक वर्षमा नेपाल दुरसञ्चार कम्पनीको नाफा घट्यो काठमाडौं ।। सेवा बिक्रीको आम्दानीमा गिरावट र सञ्चालन खर्चमा वृद्धि हुँदा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा घटेको छ ।गत आर्थिक वर्ष २०७९ र ८० मा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ […]
बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग धनुषाको लालगढमा स्थानीय बासिन्दाद्वारा राजमार्ग अवरुद्ध सुरक्षाका लागि खटिने प्रहरीद्वारा नै बालिकामाथि यौन दुर्व्यवहार जनकपुरधाम ।। बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवान रुपेश […]
त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि पायो अध्यक्ष २०७९ साउन १९ गतेदेखि रिक्त थियो त्रिवि इतिहास विभाग प्रमुखसमेत रहेका भट्टराईले ग्रहण गरे पदभार काठमाडौं ।। त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले एक वर्षपछि अध्यक्ष पाएको छ । २०७९ साउन १९ गतेदेखि रिक्त रहेको त्रिवि सेवा आयोगको अध्यक्षमा प्रा. डा. घनश्याम भट्टराई नियुक्त भएका छन् । इतिहास विभाग […]
सुशासनमा सरकार केन्द्रित सुशासन कायम, न्याय र समृद्धिका पक्षमा काम गर्दै सरकारलाई सबैको साथ र सहयोग आवश्यक पर्ने भ्रष्टाचारको विषयमा सरकार गम्भीर देउखुरी ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनमा केन्द्रित रहेको बताएकी छन् । प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका […]
सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच आज छलफल बैठकमा नेताहरूले संसदको गतिरोध खुलाउने विषयमा छलफल काठमाडौं ।। सत्ता गठबन्धनका तीन शीर्ष नेताहरुबीच सदनको गतिरोध अन्त्य गर्ने प्रयासमा आज छलफल भएको छ । छलफलमा गतिरोध अन्त्य गर्न दलहरुसँगको संवादलाई तीव्रता दिने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । बुधबार (आज) बिहान प्रधानमन्त्रीको सरकारी निवास […]
ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भए मुख्यमन्त्री उद्धव थापाले मण्डललाई गरे नियुक्त बाध्यात्मक अवस्थालाई टार्न रणनीतिक रुपमा मण्डललाई राज्यमन्त्री बनाइयो विराटनगर ।। कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डल राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री उद्धव थापाले मण्डललाई आज कृषि राज्यमन्त्री नियुक्त गरेका हुन् । कोशी प्रदेश सभामुख विहीन छ । सत्तारुढ गठबन्धनले उपसभामुख […]
सप्तरीको विष्णुपुर गाँउपालिका कर्मचारी पाँच लाख घुससहित दुई जना पक्राउ सोलार बत्ती जडानबापत घुस काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको विष्णुपुर गाँउपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ परेका छन् । गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस […]
श्रमिक र स्वरोजगार व्यक्तिहरु पनि औपचारिक हुने अनौपचारिकलाई २०८० वैशाख १ गतेदेखि कोषमा समेट्ने सुरक्षा योजना सञ्चालन कार्यविधि मन्त्रालयबाट स्वीकृत श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको उमेर ६० वर्ष पूरा हुनुपर्ने काठमाडौं ।। सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको औपचारिक घोषणा गर्दैछ । प्रज्ञा भवन कमलादीमा आज बिहान आयोजना हुने […]
अनेरास्ववियुको बुटवलमा एक घण्टासम्म चक्काजाम पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुटवल ।। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियुले बुटवलमा एक घण्टासम्म चक्काजाम गरेको छ । चक्काजामका कारण यात्रुहरु मर्कामा परेका थिए । नेपाल आयल निगमले गएरातिदेखि लागु हुनेगरी गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले बुटवल बहुमुखी क्याम्पस […]
सांसद गयानन्द मण्डल बन्ने भए राज्यमन्त्री कोशी प्रदेशसभा सभामुखविहीन भदौ १ गतेबाट प्रदेशसभाको बैठक हुने विराटनगर ।। सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ । मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएका हुन् । उनको शपथ आजै तय भएको छ । गठबन्धनको निर्णय अनुसार मण्डलले राज्यमन्त्री पाउने […]