January 21, 2025 | मङ्लबार, माघ ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

असोजभित्र एमालेको अधिवेशन हुने

असोजभित्र एमालेको अधिवेशन हुने

नेकपा एमालेले असोज मशान्तभित्र प्रदेश अधिवेशन गर्ने ८ वटै प्रदेशको अधिवेशनको मिति तोकियो  पालिकास्तरबाट चयन हुने र कम्तीमा एक तिहाइ युवा सहभागी गराउने काठमाडौं ।। नेकपा एमालेले असोज मशान्तभित्र प्रदेश अधिवेशन गर्ने भएको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकले उपत्यका विशेष प्रदेशसहित ८ वटै प्रदेशको अधिवेशनको मिति तोकेको छ । जस अनुसार भदौ १६ […]

  • १ year अगाडि
ओलीसहितको बैठक बसे पनि सहमति हुन सकेन

ओलीसहितको बैठक बसे पनि सहमति हुन सकेन

प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित उच्च स्तरीय समिति गठन माग गर्दै एमालेका सांसदहरुको नाराबाजी जारी  १० साउनदेखि लगातार संसद अवरोध  काठमाडौं ।। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक भदौ ३ गतेसम्मका लागि स्थगित भएको छ । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेका सांसदहरुले उठेर नाराबाजी […]

  • १ year अगाडि
बरामद सुन छुट्टयाउने, गाल्ने र जोख्ने काम सुरु

बरामद सुन छुट्टयाउने, गाल्ने र जोख्ने काम सुरु

बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालियो  सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र नेपाल राष्ट्र बैंकलाई  प्राप्त टक्सारमा सामान खोलेर सुन छुट्टयाउने र त्यसपछि गाल्ने प्रक्रिया सुरु काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले केन्द्रीय अनुसन्धान ब्यूरो […]

  • १ year अगाडि
अनुसन्धानको क्रममा नाम जोडिए महरा मात्र होइन, मलाई पनि हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री

अनुसन्धानको क्रममा नाम जोडिए महरा मात्र होइन, मलाई पनि हत्कडी लगाए हुन्छ : प्रधानमन्त्री

 नाम जोडिए प्रचण्डले पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने खोज्दै जाँदा नाम आएछ भने, महराजीको र उहाँका परिवारका सदस्यहरूलाई  र मलाई पनि हत्कडी लगाएर थुने हुन्छ काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानको क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताएका छन् । सोमबार पार्टीको बागमती प्रदेश […]

  • १ year अगाडि
सीआईबीले राष्ट्र बैंकलाई लेख्यो सुनको पत्र

सीआईबीले राष्ट्र बैंकलाई लेख्यो सुनको पत्र

सुन जोख्न ब्यूरोले लेख्यो नेपाल राष्ट्र बैंक टक्सारलाई पत्र आज सामान खोलेर सुन छुट्टयाउँने  त्यसपछि गाल्ने प्रक्रिया सुरु हुने  काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद सुन जोख्न भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र लेखेको छ । महाशाखाका प्रमुख थानेश्वर आचार्यले ब्यूरोको पत्र आफूहरुलाई प्राप्त भएको भन्दै […]

  • १ year अगाडि
एक हजार ६०३ चिकित्सक ५ वर्षअघि नै सीआईबीको रेकर्डमा

एक हजार ६०३ चिकित्सक ५ वर्षअघि नै सीआईबीको रेकर्डमा

६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै सीआईबी संग  नक्कली प्रमाण पत्र भएको आरोपमा नाम जुध्दा पक्राउ ब्यूरोले १६ जनालाई पक्राउ गरेर मुद्दा चलाउने ६ जना मात्र सीआईबी हिरासतमा काठमाडौं ।। नेपाल मेडिकल काउन्सिलले शंकास्पद प्रमाणपत्र भएका एक हजार ६०३ जना चिकित्सकको विवरण झण्डै ५ वर्ष अघि नै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) […]

  • १ year अगाडि
जग्गा प्रकरण अनुसन्धानमा माधव नेपालको साथ रहने

जग्गा प्रकरण अनुसन्धानमा माधव नेपालको साथ रहने

माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा सघाउन तयार अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा भएको अनियमितताको अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् । युरोप भ्रमणबाट आज बिहान स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अनुसन्धानमा आफ्नो सहयोगी भूमिका रहने बताए । […]

  • १ year अगाडि
महाकाली नदीमा पानीको सतह बढेपछि……

महाकाली नदीमा पानीको सतह बढेपछि……

सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि….. शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा आइतबार साँझदेखि रोक धनगढी ।। महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । लगातारको वर्षापछि नदीमा पानीको बहाव बढेर एक लाख क्युसेक नाघेपछि आइतबार […]

  • १ year अगाडि
प्रमाण पत्रमा कैफियत नपाइएपछि रञ्जिनकुमार यादव थुनामुक्त

प्रमाण पत्रमा कैफियत नपाइएपछि रञ्जिनकुमार यादव थुनामुक्त

प्रमाण पत्रमा कैफियत नभएको पाइएपछि रञ्जिनकुमार यादव थुनामुक्त पक्राउ गरेका अर्का एक डाक्टर छुटे  यादव छुटेसँगै प्रकरणमा अब ६ जना सीआईबी हिरासतमा काठमाडौं ।। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर पक्राउ गरेका अर्का एक डाक्टर शैक्षिक प्रमाणपत्रमा कैफियत नदेखिएपछि छुटेका छन् । नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै पक्राउ […]

  • १ year अगाडि
जनमतकी अनिता देवीले लिईन् शपथग्रहण

जनमतकी अनिता देवीले लिईन् शपथग्रहण

अनिता देवी साहले गरिन् मन्त्री पदको शपथग्रहण राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी काठमाडौं ।। जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश […]

  • १ year अगाडि
पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड

पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड

सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास शिवालयहरुमा पनि पूजापाठ गर्नेहरुको घुइँचो ‘मलमासका कारण भदौ ४ गते र ११ गते गरी दुई वटा साउने सोमबार बाँकी काठमाडौं ।। आज साउने सोमबार पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भीड लागेको छ । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस […]

  • १ year अगाडि
नैतिक प्रश्न मात्र गरेको हुँ, कुनै कमजोरी भए आगामी दिनमा सच्याउन तयार छु : सुनिल शर्मा 

नैतिक प्रश्न मात्र गरेको हुँ, कुनै कमजोरी भए आगामी दिनमा सच्याउन तयार छु : सुनिल शर्मा 

गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको हुँ  अभिव्यक्तिमा कुनै कमजोरी भए आगामी दिन सच्याउन तयार छु  काठमाडौं ।। नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन तस्करी प्रकरणमा आफूले गृहमन्त्री र अर्थमन्त्रीमाथि नीतिगत प्रश्न मात्र उठाएको बताएका छन् । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसद शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै १० साउनमा संसदमा […]

  • १ year अगाडि

लोकप्रिय