विराटनगर ।। प्रकोपमा रुपमा फैलिएको डेङ्गुका कारण धरानमा ८ जनाको मृत्यु भएको छ । २ हजार तीन सय ५३ जनामा डेङ्गु पोजेटिभ देखिएको छ ।धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए । उनका अनुसार परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको […]
दानबहादुर कार्की र रमेशकुमार बस्नेतलाई अदालतको अवहेलनाको आरोपबाट क्षमादान उनीहरुलाई १५ दिन कैद र ५ हजार जरिवानाको कैद प्रस्तावमा कैद र जरिवाना दुवै मिनाहा हुनसक्ने सर्वोच्च आदेश काठमाडौं ।। सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं एसएसपी दानबहादुर कार्की र अर्का एसपी रमेशकुमार बस्नेतलाई अदालतको अवहेलनाको आरोपबाट क्षमादान दिएको छ । १२ वर्ष अघि […]
सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी ७ महिनामा एउटा मात्र विधेयक पास हुनु लज्जाको विषय काठमाडौं ।। नेकपा एमालेका सांसद योगेश भट्टराईले तत्काल सभापति चयन नगरे संसदीय समितिको बैठकमा नआउने चेतावनी दिएका छन् । आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले सरकारले जसरी संसदलाई चलाउनुपर्ने हो, त्यसरी चलाउन नसकेको बताए । ७ महिनामा […]
मालीविरुद्ध पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता आइतबार हिरासतमा राख्न अनुमति लिने तयारी काठमाडौं ।। ५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा र जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी परिसर, ललितपुरमा पुगेर पीडितले मालीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार ऐन, […]
स्रोत नखुलेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर १ करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ ८३ पैसा गैरकानुनी आर्जन गरेको भनेको सम्पत्ति असुल गर्न माग काठमाडौं ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ । पुरीको १ करोड ४ लाख ३ हजार […]
मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गर्यो कोशीका संसदीय दलका नेताहरुसँग छलफल मुख्यमन्त्री समेत रहेका नेता थापाको पनि दाबी काठमाडौं ।। सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए । बालुवाटारमा […]
एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद ‘ब्रेक शु’भित्र आउने सुन रिफ्रेमगरी भारत लैजाने धन्दा काठमाडौं ।। एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार राति टोखास्थित एक फ्याक्ट्रीमा छापा मारेको छ । विभागका एक उच्च अधिकारीका अनुसार, प्रि-फ्याबको घरभित्र सुन गाल्ने र रि-फ्रेम गरेर […]
अनुसन्धान नभए अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने सांसद र मन्त्री तथा कर्मचारीको संख्या घटाउनुपर्ने बुटवल ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइ अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको […]
राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मार्यो हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइयो बेल्जिनिमका नागरिकलाई पक्राउ एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ काठमाडौं ।। एक क्वीन्टल सुन तस्करी प्रकरणमा कनेक्सन देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले आइतबार बिहानदेखि भियनामा छापा मारेर केही कागजात र […]
कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयास हुँदै देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरे सत्ता गठबन्धन आज पनि छलफलमा काठमाडौं ।। कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ । शनिबार पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]
अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस मनाइँदै सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धता मानव बेचबिखन नियन्त्रण चुनौतीको विषय बन्दै काठमाडौं ।। अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म […]
झापा । मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट लाखौँ राजश्व छल्ने एउटा योजना झापा प्रहरीले विफल बनाइदिएको छ। राजश्व संकलनमा गिरावट आएको भन्दै सरकारले साउन १ गतेदेखि भारतबाट आयातित १०० रुपैयाँभन्दा बढीको जुनसुकै सामान अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको छ। सरकारको यो नियम पूर्वी नाका काँकडभिट्टामा पनि कडाइका साथ लागू भएपछि आम सर्वसाधारण जनता समस्यामा परिरहेको […]