January 23, 2025 | बिहिबार, माघ १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

सुनकाण्डको विषयमा धारणा बनाउन एमाले बैठक बस्ने 

सुनकाण्डको विषयमा धारणा बनाउन एमाले बैठक बस्ने 

पार्टीको धारणा बनाउन नेकपा एमालेको बैठक बस्ने   राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरामद संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ  काठमाडौं ।। प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठकले तय गर्ने धारणा अनुसार प्रतिनिधि […]

  • १ year अगाडि
सरकारले चालेका कदममा साथ दिन सबैलाई प्रधानमन्त्रीको आह्वान

सरकारले चालेका कदममा साथ दिन सबैलाई प्रधानमन्त्रीको आह्वान

एकजनाले मात्र चाहेर विकृति हट्दैन  सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले चाहेर मात्र विकृति नहट्ने भन्दै सबैको साथ आवश्यक परेको बताएका छन् । गैरआवासीय नेपाली संघ इटालीले प्रधानमन्त्रीको स्वागत तथा सम्मानमा आज इटालीको रोममा आयोजना गरेको कार्यक्रममा उनले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकारले चालेका कदममा साथ दिन […]

  • १ year अगाडि
नेपाल भित्रियो १७ अर्ब बढीको मकै

नेपाल भित्रियो १७ अर्ब बढीको मकै

नेपालमा विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात भन्सार विभागका अनुसार उक्त रकममा ४३ करोड ८८ लाख ७३ हजार ५८६ केजी मकै नेपाल भित्रियो  काठमाडौं ।। गत आर्थिक वर्ष २०७९-८० मा नेपालले विभिन्न देशबाट १७ अर्ब १७ करोड ३६ लाख १५ हजार रुपैयाँ बराबरको मकै आयात गरेको छ […]

  • १ year अगाडि
स्वास्थ्यमन्त्रीले थपे वीर अस्मापतालमा भीभीआईपी उपचार कक्ष

स्वास्थ्यमन्त्रीले थपे वीर अस्मापतालमा भीभीआईपी उपचार कक्ष

स्वास्थ्य क्षेत्र सुधारका लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तयार  वीर अस्पतालको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार निरीक्षण गर्दै बिहान ८ बजेदेखि नै बहिरंग सेवा सुरु गर्ने निर्णय प्रभावकारी काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय केन्द्रित रहेको बताएका छन् । वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी उपचार कक्षको मंगलबार […]

  • १ year अगाडि
कृषिलाई प्राथमिकता दिई लगानी गर्नुपर्छ : प्रधानमन्त्री

कृषिलाई प्राथमिकता दिई लगानी गर्नुपर्छ : प्रधानमन्त्री

अतिकम विकसित देशहरूले  कृषिमा लगानी बढाउन जरुरी लचिलो कृषि अभ्यासमा संलग्न हुनुपर्ने अल्पविकसित देशहरु नै खाद्य असुरक्षाको केन्द्रविन्दुमा  हाम्रो कृषि, खाद्य प्रणाली जोखिम र अनिश्चिततामा रहँदै काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न र अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका छन् । इटालीको […]

  • २ years अगाडि
कांग्रेसको बैठक देउवाको धुम्बाराही आफ्नै निवासमा

कांग्रेसको बैठक देउवाको धुम्बाराही आफ्नै निवासमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाए आज अपराह्न चार बजे धुम्बाराही आफ्नै निवासमा बस्ने कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि जारी काठमाडौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । उनले आज अपराह्न चार बजे आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका हुन् । केन्द्रीय समिति बैठकका निर्णयको तयारी गर्न […]

  • २ years अगाडि
च्यासलमा ओली र चिनियाँ नेता युआनबीच भेटवार्ता

च्यासलमा ओली र चिनियाँ नेता युआनबीच भेटवार्ता

नेता युआन च्याचिनको  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता उनले इटलीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल सम्वाद गरे काठमाडौं ।। नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेटवार्ता […]

  • २ years अगाडि
पहिरोले बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध

पहिरोले बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा अवरुद्ध

वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि दुई ठाउँमा सडक बन्द तिनाउ नदी आसपासका बासिन्दालाई सतर्क रहन अनुरोध बुटवल ।। वर्षाका कारण पहिरो खस्दा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिराले बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क, राम्दी-रामपुर र भालुबाङ -प्युठान सडक अवरुद्ध भएका राजमार्ग सुरक्षा तथा ट्राफिक […]

  • २ years अगाडि
केपी ओली : गैरजिम्मेवारको हद नाघ्यो गृहमन्त्रीज्यू, सुन काण्डमा हजुर संलग्न हुनुहुन्न भने को छ भन्नु पर्यो ?

केपी ओली : गैरजिम्मेवारको हद नाघ्यो गृहमन्त्रीज्यू, सुन काण्डमा हजुर संलग्न हुनुहुन्न भने को छ भन्नु पर्यो ?

ओलीले सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागे सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने गृहमन्त्रीको कृयाकलाप गैरजिम्मेवार काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पास भएको सुन प्रकरणका विषयमा गृहमन्त्रीको जवाफ मागेका छन् । सानोतिनो संलग्नताबाट एक क्विन्टल सुन भन्सारबाट पास नहुने भन्दै उनले यसमा गृहमन्त्रीको संलग्नता छ कि […]

  • २ years अगाडि
२ जना बाढीमा फसेपनि सकुशल उद्धार

२ जना बाढीमा फसेपनि सकुशल उद्धार

बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएर नदीमा फसेको पाइयो  बाढीको जोखिम भएको ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध बुटवल ।। बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र […]

  • २ years अगाडि
म्याद गुज्रेका औषधिहरु बेच्दै ठूला अस्पतालका फार्मेसीहरु

म्याद गुज्रेका औषधिहरु बेच्दै ठूला अस्पतालका फार्मेसीहरु

ठूला अस्पतालका औषधि पसलमा नै म्याद सकिएका औषधि बिक्री औषधि व्यवस्था विभागका कर्मचारीको २० वटा टोली खटाइयो  काठमाडौं उपत्यकाभित्रका ठूला अस्पताल तथा फार्मेसीको अनुगमन देशभरका फार्मेसीको अनुगमन भइरहेको काठमाडौं ।। काठमाडौंका ठूला अस्पतालका औषधि पसलमा म्याद सकिएका र सरकारी निकायमा दर्ता नै नभएका औषधि बिक्री गरेको पाइएको छ ।सोमबार स्वास्थ्य मन्त्रालय तथा औषधि व्यवस्था विभागका […]

  • २ years अगाडि
ललिता प्रकरणमा दुई नक्कली मोही पक्राउ परे

ललिता प्रकरणमा दुई नक्कली मोही पक्राउ परे

सरकारी जग्गा हडपेको प्रकरणमा नक्कली मोही दुई जना पक्राउ  उनीहरुलाई सोमबार पक्राउ गरेर ब्यूरोको महाराजगञ्जस्थित कार्यालयमा ल्याइयो  गुठीको नाममा जग्गा हडपिएको प्रकरणमा यिनीहरुलाई नक्कली मोही बनाइएको  ठगी र संगठित अपराधको कसूर अन्तर्गत यो मामलामा सीआईबीको अनुसन्धान जारी   काठमाडौं ।। बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा हडपेको प्रकरणमा नक्कली मोही खडा गरिएका दुई जना पक्राउ परेका छन् । […]

  • २ years अगाडि

लोकप्रिय