January 23, 2025 | बिहिबार, माघ १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

शंकास्पद वस्तु फेला

शंकास्पद वस्तु फेला

काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि रहेको  काठमाडौं ।। काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको […]

  • २ years अगाडि
प्रधानमन्त्री इटाली भ्रमणमा जाने

प्रधानमन्त्री इटाली भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहालले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्ने बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहालले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्ने भएका छन् । बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना […]

  • २ years अगाडि
फोहोरको अवरोध हटाउन सहरी विकास मन्त्रालयले बैठक राख्दै

फोहोरको अवरोध हटाउन सहरी विकास मन्त्रालयले बैठक राख्दै

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि स्थानीयलले गरे अवरोध  स्थानीयवासले फोहोर बोकेका गाडीलाई अगाडि बढ्न दिएनन् सहरी विकास मन्त्रालयले आज सर्वदलीय बैठक राख्ने  ११ बजे बैठक बस्दै काठमाडौं ।। काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि स्थानीयलले अवरोध गरेका छन् । नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले अवरोध गर्दै आएका छन् […]

  • २ years अगाडि
पत्नीको शोक लगत्तै प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी आयोजनालाई दिए प्राथमिकता

पत्नीको शोक लगत्तै प्रधानमन्त्री प्रचण्डले बूढीगण्डकी आयोजनालाई दिए प्राथमिकता

प्रधानमन्त्रीले भोलि नै बूढीगण्डकी आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने बुधबार हुने कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालालाई निमन्त्रणा काठमाडौं । लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास […]

  • २ years अगाडि
शुल्क बढाएकोले सीटीईभीटीलाई डा. केसीको चेतावनी

शुल्क बढाएकोले सीटीईभीटीलाई डा. केसीको चेतावनी

सीटीईभीटीले बढाएको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने  विज्ञप्ति निकाल्दै केसीले चर्को शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी काठमाडौं ।। डा गोविन्द केसीले सीटीईभीटीले बढाएको शुल्क फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज एक विज्ञप्ति निकाल्दै केसीले चर्को शुल्कवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम गर्ने बताएका हुन् । लामो समयदेखि […]

  • २ years अगाडि
आर्थिक वर्षदेखि निःशुल्क तथा सहुलियत सेवा उपलब्ध

आर्थिक वर्षदेखि निःशुल्क तथा सहुलियत सेवा उपलब्ध

आर्थिक वर्षदेखि ८८ वटा अस्पतालबाट निःशुल्क तथा सहुलियतमा उपचार हुने निःशुल्क तथा सुहलियतमा विशेषज्ञ सेवा उपलब्ध गराउने काठमाडौं ।। सरकारले लक्षित वर्गका लागि निःशुल्क तथा सहुलियतमा उपचार गर्ने अस्पतालको संख्या ८६ बाट बढाएर ८८  पुर्याएको छ । स्वास्थ्य तथा जसनंख्या मन्त्रालयले यो आर्थिक वर्षदेखि ८८ वटा अस्पतालबाट निःशुल्क तथा सहुलियतमा उपचार हुने जनाएको छ । […]

  • २ years अगाडि
नेपाली कांग्रेसको लाइभ शुरु

नेपाली कांग्रेसको लाइभ शुरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु पार्टी केन्द्रीय कार्यालय सानेपामा  १० एजेन्डामाथि छलफल हुने पदाधिकारी र पूर्वापदाधिकारीको बैठकबाट १० एजेन्डा तय काठमाडौं ।। सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेको हो ।बैठकमा १० एजेन्डामाथि छलफल हुनेछ । सोमबार बसेको पदाधिकारी र पूर्वापदाधिकारीको बैठकबाट १० एजेन्डा […]

  • २ years अगाडि
सीताले बाँचुन्जेल कसैलाई पीडा दिइनन् छिट्टै मृत्यु रोजिन् : प्रचण्ड

सीताले बाँचुन्जेल कसैलाई पीडा दिइनन् छिट्टै मृत्यु रोजिन् : प्रचण्ड

प्रचण्ड’ले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिए शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन राहत मिल्यो  बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन् काठमाडौं ।। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकलमल दाहाल ‘प्रचण्ड’ले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन् […]

  • २ years अगाडि
अत्ति भयो भन्दै स्थानीयबासी सडकमा

अत्ति भयो भन्दै स्थानीयबासी सडकमा

काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि अवरोध फोहोर बोकेका गाडीलाई अगाडि बढ्न दिएनन्  फोहोरले स्थानीयलाई धेरै गाह्रो काठमाडौं ।। काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा आज पनि अवरोध गरिएको छ । नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध गरिएको हो । मंगलबार पनि बिहानैदेखि स्थानीयवासी सडकमा उत्रिएका छन् । आन्दोलनरत उनीहरूले फोहोर बोकेका […]

  • २ years अगाडि
सीटीईभीटीले ह्वात्तै शैक्षिक शुल्क बढाएपछी…….

सीटीईभीटीले ह्वात्तै शैक्षिक शुल्क बढाएपछी…….

तीनवटा विषयको शैक्षिक शुल्क वृद्धि आगामी शैक्षिक सत्र २०८०-८१ देखि लागु हुने काठमाडौं ।। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको तीनवटा विषयको शैक्षिक शुल्क वृद्धिको निर्णय पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलकै पालामा भएको पाइएको छ । मन्त्री पौडेलले आफ्नो कार्यकाल सकिन पाँच दिन अगाडि मात्रै शुल्क बढाउने निर्णय गरेको भेटिएको हो । सीटीईभीटीका अधिकारी र […]

  • २ years अगाडि
सिंहदरबारले बालेनको सपना पुरा गर्दै

सिंहदरबारले बालेनको सपना पुरा गर्दै

महानगरपालिकाका मेयर बालेन शाह सिंहदरबारमा मन्त्रीहरुसँग भेटघाट गर्न पुगे अव्यवस्थित बसोबासी र सुकुम्वासी वस्तीहरु व्यवस्थापन गर्ने योजना काठमाडौं ।। सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सिंहदरबारमा झुल्किए । आफूलाई संघीय सरकारबाट असहयोग भएको भन्दै २६ चैत २०७९ मा सिंहदरबारको फोहोर उठाउन बन्द गराएपछि बालेन संघीय सचिवालयमा लामो सयमसम्म सिंहदरबार गएका थिएनन् । उनले संघ सरकारबाट […]

  • २ years अगाडि
नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतका स्वास्थ्यमन्त्रीले सहयोग गर्ने

नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतका स्वास्थ्यमन्त्रीले सहयोग गर्ने

स्वास्थ्यमन्त्री बस्नेत र बेलायतका स्वास्थ्यमन्त्री  विल क्वीन्ससँग भेटवार्ता  नेपालको स्वास्थ्य क्षेत्रमा बेलायतको सहयोग रहने   लन्डन ।। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र संयुक्त अधिराज्य (बेलायत) का स्वास्थ्य राज्यमन्त्री विल क्वीन्ससँग संयुक्त अधिराज्यको स्वास्थ्य मन्त्रालयमा भेटवार्ता भएको छ । सोमबार भएको भेटमा स्वास्थ्यमन्त्री बस्नेतले बेलायत सरकारले नेपालको आर्थिक र सामाजिक विकास विशेषगरी स्वास्थ्य क्षेत्रमा  पुर्याएको सहयोगको […]

  • २ years अगाडि

लोकप्रिय