दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना अब छानबिन समिति बन्छ, भोलिसम्ममा गठन हुन्छ काठमाडौं ।। सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ ।मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि कुरा गर्दै संस्कृति, पर्यटन तथा […]
केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचारको स्टन्ट रोजेको लडेको राँगोलाई मैले पछारेको’ भने जस्तै हो भुटानी शरणार्थी प्रकरण पहिला ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको आरोप एमालेलाई बदनाम गर्न खोजे पनि अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता नभएको ओलीको दाबी काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका […]
सरकारको झुट बोल्ने तागतमात्र भएको ओलीको व्यंग्य पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र सरकारको भएको केपीको आरोप काठमाडौं ।। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको तागत नै झुट बोल्नु भएको बताएका छन् । पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै केपी ओलीले आफ्नो पार्टीविरुद्ध भ्रम छर्ने षड्यन्त्र भइरहेको बताए । पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी […]
लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटनाबाट यसरी बाँचेका थिए गुरुङ घाइते भएर ३ महिना अस्पतालमा बस्नु परेको थियो काठमाडौं ।। १ वैशाख २०७६, नयाँ वर्षको एका बिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटना भयो । लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो । जहाँ […]
छलफलका लागि पेश गरिने एजेण्डाहरु बुधबार बिहान तय गर्ने २ महिनामा एकपटक बस्नुपर्ने बैठक एक वर्षपछि हुदै काठमाडौं ।। नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेश गरिने एजेण्डाहरु बुधबार बिहान तय गर्ने भएको छ । बुधबार दिउँसो १ बजेदेखि बोलाइएको केन्द्रीय समितिका लागि छलफल हुने एजेण्डा पनि भोलि बुधबार नै तय हुने भएको छ […]
दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगे हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे काठमाडौं ।। मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टर क्याप्टेन सीबी गुरुङले उडाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई […]
ललिता निवास प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्छ म र हाम्रो पार्टी भ्रष्टाचार विरोधी अभियानमा साथ दिन तयार छौं : माधवकुमार नेपाल भ्रष्टाचार नियन्त्रण गर्न र दोषीलाई कारबाही गर्ने कार्यलाई नेपालले गरे प्रशंसा पाल्पा ।। एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा जोसुकै दोषी देखिए पनि कारबाही हुनुपर्ने […]
जिल्ला प्रहरी कार्यालयमा परेको थियो उजुरी दैलेखमा छोरी बलात्कार गर्नेलाई ३३ वर्ष कैद सजाय दैलेख ।। दैलेख जिल्ला अदालतले सोमबार १७ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ५० वर्षीय उनका बुवालाई ३३ वर्ष कैद सजाय सुनाएको छ ।जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट उक्त फैसला भएको सूचना अधिकारी टीकाराम न्यौपानेले जानकारी दिए । गत चैत १ गते […]
काठमाडौं ।। ललिता निवासको जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले) थप दुई जनालाई पक्राउ गरेको छ । पूर्व नायबसुब्बा युवराज पौडेल र खरिदार नारायणदास श्रेष्ठलाई पक्राउ गरिएको सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिए । उनीहरू काठमाडौंबाट पक्राउ परेका हुन् । पक्राउ परेका पौडेल डिल्ली बजारस्थित मालपोत कार्यालयमा कार्यरत तत्कालीन नासु हुन् भने मिश्र खरिदार […]
दुर्घटनामा परी ५ जनाको मृत्यु ५ वटा शव भेटिएयो पहिचान हुन बाँकी अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण प्रहरी र उद्धारकर्मीद्वारा उद्धारको काम जारी काठमाडौं ।। मनाङ एयरको ९एनए-एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी […]
मनाङ एयर हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त घटनास्थलमा उद्धारको काम सुरु हेलिकप्टरमा उद्धारकर्मीहरू सवार काठमाडौं ।। मंगलबार विहानदेखि बेपत्ता भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको दुर्घटनास्थलमा पुगेका […]
बेपत्ता हेलिकप्टरबारे पर्यटनमन्त्रीले भने : हामीसँग धैर्यताबाहेक अर्को विकल्प छैन काठमाडौंबाट अर्को हेली खोजीमा पठाइयो केही समयपछि सत्य तथ्य आउँछ काठमाडौं ।। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मनाङ एयरको हेलिकप्टर हराएको जानकारी गराउँदै काठमाडौंबाट अर्को हेली खोजीमा पठाइएको जानकारी दिएका छन् । उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत बताएका छन् […]