January 24, 2025 | शुक्रबार, माघ ११, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनको बैठक जारी

बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा सरकारको नेतृत्वकर्ता  सबैदलका रहेका छन् । काठमाडौं ।। प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठक बसिरहेको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, कोशी प्रदेशको मुख्यमन्त्री चयन, संसदको अवरोध लगायतका विषयमा छलफल भइरहेको एक नेताले बताए । बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल […]

  • २ years अगाडि
भारतको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्नु भएको हैन : नारायणकाजी श्रेष्ठ

भारतको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बन्नु भएको हैन : नारायणकाजी श्रेष्ठ

भारतको सहयोगमा प्रधानमन्त्री भएको भन्ने अभिव्यक्ति दिएकै छैन : नारायणकाजी श्रेष्ठ यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्नुपर्छ  चितवन ।। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको सहयोगमा प्रधानमन्त्री बनेको भनेर नभनेको बताएका छन् । यद्यपि यसबारे प्रधानमन्त्रीले नै स्पष्ट पार्ने उनले बताए । बिहीबार बिहान चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार […]

  • २ years अगाडि
७५ वटा सिँढी हातले टेकी दौडेर राखे कीर्तिमान

७५ वटा सिँढी हातले टेकी दौडेर राखे कीर्तिमान

गिरीले हातले टेकी सबैभन्दा छिटो सिँढी ओर्लेर कीर्तिमान बनाएका छन् । गिनिज वर्ल्ड रेकर्ड्सले त्यसलाई आज सार्वजनिक गरेको हो ।  काठमाडौं ।। नेपाली सेनाको खेलकुद केन्द्रमा कार्यरत हरिचन्द्र गिरीले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लेर कीर्तिमान बनाएका छन् । उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिंढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए । बल […]

  • २ years अगाडि
फोहोर व्यवस्थित नभएसम्म शहरलाई व्यवस्थापन गर्न सकिन्न : मन्त्री गुरूङ

फोहोर व्यवस्थित नभएसम्म शहरलाई व्यवस्थापन गर्न सकिन्न : मन्त्री गुरूङ

शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन नहुनु हो । शहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत हुनुपर्छ । स्थानीय तहसँग समन्वयकारी भूमिका निर्वाह हुन सकेको छैन । समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी छ । काठमाडौं ।। शहरी विकासमन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी […]

  • २ years अगाडि
सरकारले नेपाली नर्सलाई बेलायत पठाउने

सरकारले नेपाली नर्सलाई बेलायत पठाउने

नर्सलाई बेलायत पठाउनका लागि यही महिनादेखि अनलाइन आवेदन लिने भएको छ । नेपाल र बेलायत सरकारबीच भएको द्विपक्षीय श्रम सम्झौता पारित भएको छ । स्टाफ नर्स र बीएस्सी तथा एमएस्सी नर्सहरूले आवेदन दिन पाउनेछन् । काठमाडौं ।। सरकारले नेपाली नर्सलाई बेलायत पठाउनका लागि यही महिनादेखि अनलाइन आवेदन लिने भएको छ । नेपाल र बेलायत सरकारबीच […]

  • २ years अगाडि
नबोलेको कुरा बेलुन जसरी फुलाएर हुनेवाला केही छैन : प्रधानमन्त्री

नबोलेको कुरा बेलुन जसरी फुलाएर हुनेवाला केही छैन : प्रधानमन्त्री

नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको छ। मैले त्यो अभिव्यक्ति दिएकै छैन : प्रधानमन्त्री  काठमाडौं।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूले बोल्दै नबोलेको कुरालाई उचालेर बबण्डर गर्न खोजिएको जिकीर गरेका छन् । यसबाट विपक्षीहरुमा कति पूर्वाग्रह छ भन्ने देखिने बताउँदै उनले त्यसबाट केही नहुने बताए । असार १८ गतेको कार्यक्रममा प्रचण्डले […]

  • २ years अगाडि
आगलागी भएपछि बैठक स्थगित

आगलागी भएपछि बैठक स्थगित

जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।  बैठक १० मिनेटलाई स्थगित भएको हो । दाङ ।। जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो । बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको विषय सम्बोधन […]

  • २ years अगाडि
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने एमालेको अडान

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने एमालेको अडान

प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको भन्दै एमालेले राजीनामा माग गरेको छ । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न नदिने एमालेको अडान । काठमाडौं ।। नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्रीले केही दिनअघि सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक […]

  • २ years अगाडि
कांग्रेसको १ वर्षपछि २७ असारमा बैठक बस्ने टुंगो

कांग्रेसको १ वर्षपछि २७ असारमा बैठक बस्ने टुंगो

नेपाली कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । विधान अनुसार कांग्रेसको केन्द्रीय समिति बैठक हरेक दुई महिनामा बस्नुपर्छ । काठमाडौं ।। नेपाली कांग्रेसले २७ असारमा केन्द्रीय समिति बैठक बोलाएको छ । बुधबार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्माले केन्द्रीय समिति बैठकको मिति टुंगो […]

  • २ years अगाडि
६८ सहकारीलाई कारबाही गर्न महानगरको पत्र

६८ सहकारीलाई कारबाही गर्न महानगरको पत्र

कारबाहीको लागि प्रहरीलाई तीन महिनामा ८ वटा पत्र १५० सहकारीमा समस्या ललितपुरमा १५ वटामा समस्या काठमाडौं ।। काठमाडौं महानगरपालिकाले ६८ वटा सहकारी संस्थाहरुले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै कानुनी कारबाहीको लागि प्रहरीलाई पत्र काटेको छ । महानगरले २०७२ सालदेखि २०८० असारसम्म गरेर करिब २ हजार ७०० जना बचतकर्ताको १ अर्ब २१ करोड ३८ लाख रुपैयाँ […]

  • २ years अगाडि
सीडीओमा जितेन्द्र बस्नेत

सीडीओमा जितेन्द्र बस्नेत

जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। प्रमुख जिल्ला अधिकारीका रुपमा गोरखा, चितवन, पर्सामा काम गरिसकेका छन् । काठमाडौं।। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो । […]

  • २ years अगाडि
दोधारमा भक्ति सिटौला

दोधारमा भक्ति सिटौला

प्रदेश सभामा प्रवेश गर्दै भक्ति सिटौला । सिटौलाले कांग्रेस छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी रोजे । कांग्रेससँगको ३० वर्षे नाता सम्बन्ध टुटेको थियो । विराटनगर ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता भक्ति सिटौला कोसी प्रदेशसभामा प्रवेश गर्दै गर्दा अभिवादन प्राप्त गर्छन् । कांग्रेसका धेरै प्रदेश सभा सदस्यले जय नेपाल भन्दा जय नेपाल राम्रो संग फर्काउँछन् […]

  • २ years अगाडि

लोकप्रिय