January 24, 2025 | शुक्रबार, माघ ११, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

भारी वर्षाले खतरा बढ्दै

भारी वर्षाले खतरा बढ्दै

विभिन्न जिल्लामा अति भारी वर्षा भएको छ । सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । काठमाडौं । मनसुनी वायुको प्रभावका कारण काठमाडौं उपत्यकासहित कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । स्याङजा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका जिल्लामा अति भारी वर्षा भएको छ । उक्त स्थानका खहरे […]

  • २ years अगाडि
अन्धाधुन्द गोली चल्दा ४ जनाको मृत्यु

अन्धाधुन्द गोली चल्दा ४ जनाको मृत्यु

फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आठ जनालाई गोली लागेको थियो । घटनाको अनुसन्धानका लागि त्यहाँको सडकखण्ड प्रहरीले बन्द गराएको छ ।  काठमाडौं ।। अमेरिकाको पेन्सिलभेनिया प्रान्तको फिलाडेल्फियामा गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणकारीलाई हिरासतमा लिइएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बुलेटप्रुफ ज्याकेट लगाएका […]

  • २ years अगाडि
३ सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार

३ सन्तान जन्माउनेलाई ५ हजार पुरस्कार

दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने । आउँदो साउन १ गतेदेखि लागू हुने छ । बुटवल ।। पाल्पाको रिब्दीकोट गाउँपालिका वडानम्बर-१ ले दुईभन्दा बढी सन्तान जन्माउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने भएको छ । वडामा जनसंख्या बढाउनका लागि यस्तो निर्णय गरिएकोहो । गाउँमा खेतबारी बाँझो भएको, विद्यालयमा विद्यार्थी नभएर एकआपसमा समायोजना हुनुपर्ने […]

  • २ years अगाडि
नेपालले दियो मलेसियालाई चुनौती

नेपालले दियो मलेसियालाई चुनौती

क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । यसपटक नेपालले उपाधि जित्दै ह्याट्रक गर्ने लक्ष्य राखेको छ ।   २०१९ मा मलेसियालाई नै हराएर च्याम्पियन बनेको थियो । काठमाडौं ।। एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । नरेन भट्टको शतक मद्दतमा […]

  • २ years अगाडि
महिला उम्मेदवार ३३ प्रतिशत अनिवार्य

महिला उम्मेदवार ३३ प्रतिशत अनिवार्य

कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने निर्णय गरेको छ । कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास भएको छ । काठमाडौं ।। निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा […]

  • २ years अगाडि
२ पटक मात्र सांसद हुन पाइने आयोगको निर्णय

२ पटक मात्र सांसद हुन पाइने आयोगको निर्णय

समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । दुई पटक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नपाउने । काठमाडौं ।। निर्वाचन आयोगले समानुपातिक सांसद दुई पटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको […]

  • २ years अगाडि
विश्वविद्यालय थप्ने हैन शिक्षा नीति चै ल्याऊ : खिमलाल देवकोटा

विश्वविद्यालय थप्ने हैन शिक्षा नीति चै ल्याऊ : खिमलाल देवकोटा

नेपालमा तत्काल थप विश्वविद्यालयको आवश्यकता छैन । उच्च शिक्षासम्बन्धि एउटा छाता ऐन पनि ल्याउनु आवश्यक छ। प्लस टू सकेर विद्यार्थीहरु विदेशिनुलाई गम्भिर रुपमा लिनु पर्यो । काठमाडौं ।। राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले वित्तीय र […]

  • २ years अगाडि
प्रस्थान भए माधव नेपाल श्रीलंका

प्रस्थान भए माधव नेपाल श्रीलंका

माधवनेपाल श्रीलंका गएका छन् । कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् । काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका गएका छन् । श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रम र दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठक र सम्मेलनमा भाग लिन अध्यक्ष नेपाल श्रीलंका गएका एकीकृत समाजवादीले […]

  • २ years अगाडि
मन्त्रालयको निर्देशन मान्नै पर्ने चेतावनी

मन्त्रालयको निर्देशन मान्नै पर्ने चेतावनी

निर्देशन पालना नगर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तुरुन्तै फेरिन सक्ने  । मेसु रविनमान सिंहलाई पुरानै जिम्मेवारीमा फर्काउँदै डा. चन्द्रभाल झालाई मेसुमा नियुक्त गरिएको थियो। काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको निर्देशन पालना नगर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) तुरुन्तै फेरिने बताएका छन् । सोमबार मन्त्रालयमा स्वास्थ्य पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री बस्नेतले मन्त्रालयको निर्देशन पालना […]

  • २ years अगाडि
ललिता प्रकरणमा थपिए फेरी दुई

ललिता प्रकरणमा थपिए फेरी दुई

प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । कागजात किर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ । काठमाडौं ।। बालुवाटारस्थित ललितानिवासको जग्गा हडपेको प्रकरणमा अनुसन्धान गर्न प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी […]

  • २ years अगाडि
अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा

अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा

अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा दायर भएको छ । शुद्धीकरण गरिएको सम्पत्ति जफत गर्न प्रतिवादी कायम गरेर मुद्दा चलाएको विभागले जनाएको छ । काठमाडौं ।। सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन कार्यकारी अधिकृत (सीईओ) नवीन सुबेदीविरुद्ध विशेष आदलतमा मुद्धा दायर भएको छ । सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध विशेष आदलतमा मुद्दा दायर गरेको हो । बैंकका […]

  • २ years अगाडि
छात्रवृत्तिका लागि महानगरले विद्यार्थी आफैं छनोट गर्ने

छात्रवृत्तिका लागि महानगरले विद्यार्थी आफैं छनोट गर्ने

विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी महानगरले आफैं छनोट गर्ने भएको छ । यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ । काठमाडौं ।। काठमाडौं महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि विद्यार्थी आफैं छनोट गर्ने भएको छ । मेयर बालेन साहले सामाजिक सञ्जालमार्फत् महानगरपालिले आफैंले विद्यार्थी छनोटका लागि परीक्षा सञ्चालन […]

  • २ years अगाडि

लोकप्रिय