January 25, 2025 | शनिबार, माघ १२, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किए

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किए

नारायणकाजी श्रेष्ठ जनवादी चीनबाट स्वदेश फर्किएका छन् । उनलाई पूर्व सभामुख एवम् माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीमगर, सुरक्षा निकायका प्रमुखहरू लगायतले स्वागत गरेका छन् । छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए । काठमाडौं ।। उपप्रधान एवम् गृहमन्त्रीमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी चीनबाट स्वदेश फर्किएका छन् । पाँचदिने भ्रमण सकेर […]

  • २ years अगाडि
एमालेसँगको विभाजनको समीक्षा पछी प्रधानमन्त्री नेकपातिरै फर्किने

एमालेसँगको विभाजनको समीक्षा पछी प्रधानमन्त्री नेकपातिरै फर्किने

प्रधानमन्त्रीले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन्। एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ ।’ काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन् । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा […]

  • २ years अगाडि
आज संसदमा आर्थिक विधेयकबारे छलफल हुने

आज संसदमा आर्थिक विधेयकबारे छलफल हुने

आज विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । विधेयक पारित भएपछि बजेट कार्यान्वयनको बाटो खुल्नेछ। काठमाडौँ ।। संघीय संसदको प्रतिनिधि सभा बैठकमा आज आर्थिक विधेयकमाथि छलफल हुँदै छ । बिहान ११ बजे बस्ने बैठकमा विधेयकमाथि परेका संशोधनलाई निर्णायकरुपमा प्रस्तुत भएपछि छलफल अगाडि बढ्नेछ । आजकै बैठकबाट विधेयक पारित गर्ने तयारी गरिएको छ […]

  • २ years अगाडि
आज श्री एयरलाइन्सका सबै उडान स्थगित

आज श्री एयरलाइन्सका सबै उडान स्थगित

श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको परीक्षण गरिने । काठमाडौं ।। श्री एयरलाइन्सले आजका सबै उडान स्थगित गरेको छ । सबै विमानहरुको प्राविधिक परीक्षण गर्नका लागि आजको सबै उडान स्थगित गरिएको एयरलाइन्सले जनाएको छ । शनिबारमात्रै श्री एयरलाइन्सको काठमाडौंदेखि धनगढीका लागि उडेको विमान प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको थियो […]

  • २ years अगाडि
जनतालाई सुखी बनाउने काम कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्छ : माधव नेपाल

जनतालाई सुखी बनाउने काम कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्छ : माधव नेपाल

जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्छ : माधव कुमार नेपाल सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने उनले बताए । काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताएका छन् । त्यसका […]

  • २ years अगाडि
प्रशासन कार्यालय झापामा नागरिकताका लागि टोकन प्रणाली

प्रशासन कार्यालय झापामा नागरिकताका लागि टोकन प्रणाली

झापा- नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। […]

  • २ years अगाडि
कचनकवल गाउँपालिकाले वितरण गरेको माछाको भुरामा ठगिए किसान, १००० को पोकामा ५०० मात्र

कचनकवल गाउँपालिकाले वितरण गरेको माछाको भुरामा ठगिए किसान, १००० को पोकामा ५०० मात्र

झापा । कचनकवल गाउँपालिकाले पचास प्रतिशत अनुदानमा वितरण गरेको माछाको भुरामा किसानहरू ठगिएका छन् । एउटा प्याकेटमा एक हजार वटा माछाको भुरा भनेर गाउँपालिकाले पाँच सय वटा मात्र दिएर ठगी गरेको किसानहरूले बताएका छन् । उनीहरूले गाउँपालिकाको कार्यालयबाटै आफूहरू ठगिएको हुँदा यस कार्यालयबाट ठगी गर्ने जिम्मेवार कर्मचारीउपर छानबिन गरी दोषी कर्मचारीलाई हदैसम्म कारबाही गरी माछा पालक […]

  • २ years अगाडि
गलत उपचारका कारण झापामा एक बालिकाको मृत्यु, क्लिनिक सञ्चालक वडाध्यक्ष, बिरामी जाँच्ने श्रीमती

गलत उपचारका कारण झापामा एक बालिकाको मृत्यु, क्लिनिक सञ्चालक वडाध्यक्ष, बिरामी जाँच्ने श्रीमती

झापाको कुञ्जिबारीस्थित पूजा फार्मेसीमा सामान्य ज्वरो आएको बिरामीलाई गलत औषधि प्रयोग गरेको कारण बिरामीको मृत्यु भएको भन्दै फार्मेसी सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्न पीडितले प्रशासनसँग माग गरेका छन् । गौरिगञ्ज गाउँपालिका वडा नम्बर- १ निवासी १२ वर्षीया ज्योतिकुमारी महतोलाई १३ गते दिउँसोदेखि ज्वरो आएको थियो । आमा बुच्नी महतोले कुञ्जीवारिको पूजा फार्मेसीमा उपचारका लागि अपराह्न […]

  • २ years अगाडि
जस्तोसुकै प्रोफाइल भए पनि दोषी कानुनबाट उम्कन सक्दैन : मन्त्री शर्मा

जस्तोसुकै प्रोफाइल भए पनि दोषी कानुनबाट उम्कन सक्दैन : मन्त्री शर्मा

भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन सक्दैन । भ्रष्टाचारले प्रोफाइल र जेन्डर नछुट्याउदैन । काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले भ्रष्टाचारमा संलग्न जस्तो सुकै दोषी कानुनको नजरबाट उम्कन नसक्ने बताएकी छन् । असार १२ गतेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले हाइप्रोफाइल पनि कानुनको दायरामा आउँछन् भन्ने स्थापित हुने दिशामा […]

  • २ years अगाडि
मुख्यमन्त्री पदमुक्त भएको पत्र आयो प्रदेश कार्यालयमा

मुख्यमन्त्री पदमुक्त भएको पत्र आयो प्रदेश कार्यालयमा

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएको छ। पत्र आएपछि प्रदेश प्रमुख पर्शुराम खापुङले परामर्श गरिरहेको उनले बताए। नयाँ सरकार गठनको आह्वान गर्ने तयारी भइरहेको छ ।  विराटनगर।। कोशी प्रदेशको प्रदेशसभा सचिवालयले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाएको छ। शुक्रबारको प्रदेशसभा बैठकपछि सचिवालयले प्रदेश प्रमुखको कार्यालयलाई […]

  • २ years अगाडि
ललिता प्रकरण पक्राउको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश

ललिता प्रकरण पक्राउको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश

ललिता प्रकरणमा मुछिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतको आदेश ।   पक्राउ गरेर सरकारले कानूनको उल्लंघन गरेको र मौलिक हक हनन् भएको दाबी पनि गरेका थिए । काठमाडौं ।। सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश […]

  • २ years अगाडि
मनमा गहिरो चोट पुगेको छ : प्रकाश सपुत

मनमा गहिरो चोट पुगेको छ : प्रकाश सपुत

प्रकाश सपुतमाथि नेपाली युवकले बोतल प्रहार गरेका थिए । यात्रा सजिलो छैन भन्ने त थाहा छ, तर यस्तो अनेपक्षित घट्नाले यात्रा अप्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भइरहेको छ ।’ : सपुत काठमाडौं ।। गायक प्रकाश सपुतमाथि रोमानिया कन्सर्टमा एक नेपाली युवकले बोतल प्रहार गरे । यो घटनाको निकै आलोचना भयो । पछि […]

  • २ years अगाडि

लोकप्रिय