July 19, 2025 | शनिबार, साउन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

रेड नोटिस जारी भएकालाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

रेड नोटिस जारी भएकालाई यूएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याइयो  इन्टरपोलले उनीविरुद्ध रेड नोटिस जारी गरेपछि… ८४ जनालाई भारतमा लगेर अलपत्र पारेको आरोप काठमाडौंं ।। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा यूएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ । ठगी आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भएका कोमलराज उपाध्यायलाई पक्राउ गरेर ल्याइएको […]

  • २ years अगाडि
कतारका प्रधानमन्त्रीद्वारा विपिन जोशी रिहा हुने पक्का : परराष्ट्रमन्त्री साउद

कतारका प्रधानमन्त्रीद्वारा विपिन जोशी रिहा हुने पक्का : परराष्ट्रमन्त्री साउद

हमासले बन्धकबाट नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने नेपाललाई आश्वस्त हुन कतारका प्रधानमन्त्रीद्वारा आग्रह मृत्यु भएकाहरुको शव पनि नेपाल पठाउने  काठमाडौं ।। परराष्ट्रमन्त्री एनपी साउदले कतारका प्रधानमन्त्रीले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा ढुक्क हुन आग्रह गरेको बताएका छन् । कतारमा भएको दोहा फोरममा सहभागी भएर शनिबार साँझ नेपाल फर्किएका परराष्ट्रमन्त्री साउदले […]

  • २ years अगाडि
काम गर्न नसक्ने प्रचण्डलाई हामि राख्दैनौं भनेर कांग्रेसले बोल्न सक्नुपर्छ : गगन थापा

काम गर्न नसक्ने प्रचण्डलाई हामि राख्दैनौं भनेर कांग्रेसले बोल्न सक्नुपर्छ : गगन थापा

काम गर्न नसके प्रचण्डलाई हटाउन सक्छौं प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति  प्रधानमन्त्रीले काम गर्न नसके सिंहदरबारबाट खुमलटार पुर्‍याउँछौं  पाल्पा ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने बताएका छन् । कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम […]

  • २ years अगाडि
डा. केसीको अनशनमा अवरोध

डा. केसीको अनशनमा अवरोध

प्रदेशवासीको भावनासँग मेल नखाएकाले अनसन बस्न अवरोध   गेटा मेडिकल कलेजमा अनसन दिइएन  केसीको विरोधमा धनगढीमा प्रदर्शन धनगढी ।। गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिले डा‍. गोविन्द केसीको माग प्रदेशवासीको भावनासँग मेल नखाएकाले अनसन बस्न अवरोध गरेको प्रष्टीकरण दिएको छ । शनिबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै संघर्ष […]

  • २ years अगाडि
नेता लेखनाथले प्रचण्डलाई हाने सटाएर

नेता लेखनाथले प्रचण्डलाई हाने सटाएर

लुम्बिनी विकास कोषको अभियान गोकर्ण रिसोर्टमा पुगेर सकियो  लेखनाथद्वारा सामाजिक सन्जालमार्फत् प्रचण्डप्रति कटाक्ष प्रचण्डकी नातिनीको बिहेको सन्दर्भ जोडेर धारणा सार्वजनिक काठमाडौं ।। नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट शुरु भएको रुपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको टिप्पणी गरेका छन् । […]

  • २ years अगाडि
२ जनालाई टिपरले हानेर मारेपछि….

२ जनालाई टिपरले हानेर मारेपछि….

दुई युवकको मृत्यु भएपछि.. सडक अवरुद्ध पारेर प्रदर्शन आज दाङ बन्दको आह्वान दाङ ।। दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध पारेर प्रदर्शन गरेका छन् । शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो ।सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको […]

  • २ years अगाडि
गुल्मीमा ३ सय सङ्क्रमित, धमाधम बढ्दै

गुल्मीमा ३ सय सङ्क्रमित, धमाधम बढ्दै

३०० भन्दा धेरै एचआइभी सङ्क्रमित २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गर्दै  आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला गुल्मी  ।। गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ । जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक […]

  • २ years अगाडि
आज धुमधामसँग ‘राम-सीता’को विवाह गरिंदै

आज धुमधामसँग ‘राम-सीता’को विवाह गरिंदै

मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै मैथिली परम्परा अनुसार रातभरी रामजानकीको विवाह गरियो जनकपुरधाम ।। आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । मंसिर शुक्ल पञ्चमी तिथि अर्थात आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी भव्यताका साथ मनाउने गरिन्छ […]

  • २ years अगाडि
फेरी आए मिटर ब्याज पीडितहरु सडकमा

फेरी आए मिटर ब्याज पीडितहरु सडकमा

आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ माइतीघर मन्डला तर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार भए छन्त्यालका अनुसार उनीहरुलाई पुलिस क्लबमा राखियो  काठमाडौं ।। प्रहरीले बृहत नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भद्रकालीबाट माइतीघर मन्डला तर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार […]

  • २ years अगाडि
एमालेको देश विकासको राम्रो काम देख्न नसकेर षडयन्त्र रचेर हटाइयो : ओली

एमालेको देश विकासको राम्रो काम देख्न नसकेर षडयन्त्र रचेर हटाइयो : ओली

एमालेको प्रभावकारी देश विकासको काम देखिएन सत्ताबाट हटाइयो  विकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम गरियो  यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने काठमाडौं ।।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभावकारी ढंगले देश विकासको काम गरिरहेको अवस्थामा षडयन्त्र गरेर सत्ताबाट हटाइएको बताएका छन् । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत […]

  • २ years अगाडि
राजेन्द्र महतोद्वारा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति दुख व्यक्त

राजेन्द्र महतोद्वारा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति दुख व्यक्त

अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी  आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायरको फैसलाप्रति दुख व्यक्त  अब सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रने काठमाडौं ।। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । महतोले प्रेस वक्तव्य जारी गरेर मधेश आन्दोलनका बेला भएका घटनामा […]

  • २ years अगाडि
सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

सुर्तीजन्य पदार्थ बिक्री रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश अपुरणीय क्षति हुन सक्ने कारण सुर्तीजन्य पदार्थ बिक्री वितरण रोक्न मिल्दैन  काठमाडौं ।। उच्च अदालत, पाटनले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । श्रीराम टोवागो उद्योगले हालेको मुद्दामा उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको इजलासले मुद्दाको […]

  • २ years अगाडि

लोकप्रिय