September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

आगलागीले दोहोरी साँझ साखाप, ६० लाखको क्षति

आगलागीले दोहोरी साँझ साखाप, ६० लाखको क्षति

सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी तार सर्ट भई आगलागी भएको खुलाशा  करिब ६० लाख बराबरको क्षति पोखरा ।। पोखरा महानगरपालिका-८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आगलागी भएको छ । कोमलनाथ आचार्य र खड्कबहादुर कार्कीले संचालन गरेको दोहोरी सांझमा आज बिहान करिब ६ बजे विद्युत तार सर्ट भई आगलागी भएको प्रहरीले जनाएको ५ । आगलागी […]

  • २ years अगाडि
शेखर-गगनको ‘वृहत’ भेला आयोजना

शेखर-गगनको ‘वृहत’ भेला आयोजना

नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना महामन्त्री थापा पक्ष पनि सहभागी हुने गरी बैठक आजका लागि सारियो  सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुने काठमाडौं ।। नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना गरको छ । संस्थापनइतर समूहले आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो । मंगलबार बस्ने भनिएको यो […]

  • २ years अगाडि
आज विवाहपञ्चमीको फूलबारी लिला मनाइँदै

आज विवाहपञ्चमीको फूलबारी लिला मनाइँदै

विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती महोत्सवमा सहभागी हुन भारतको अयोध्याबाट जन्ती आउने प्रचलन जनकपुरधाम ।। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा राम, लक्ष्मण र जानकी (सीता) को स्वरुपमा सिंगारिएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ […]

  • २ years अगाडि
गाली गर्ने छुट कसैलाई छैन, ढिलो चाँडो कानुनी दायरामा ल्याइन्छ : सञ्चारमन्त्री शर्मा

गाली गर्ने छुट कसैलाई छैन, ढिलो चाँडो कानुनी दायरामा ल्याइन्छ : सञ्चारमन्त्री शर्मा

गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन  कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन मिल्दैन  काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो […]

  • २ years अगाडि
रेफ्रीमाथि हातपात गरेकोमा क्लबलाई ३ वर्ष प्रतिबन्ध

रेफ्रीमाथि हातपात गरेकोमा क्लबलाई ३ वर्ष प्रतिबन्ध

मकवानपुर जिल्ला लिग छनोटका क्रममा रेफ्रीमाथि हातपात संलग्न दी रिभाइबल क्लबलाई तीन वर्षको प्रतिबन्ध लगाउने निर्णय समर्थक भइ मैदान आएका ओम गुरुङ (कृष्ण) लाई एक वर्षका लागि प्रतिबन्ध काठमाडौं ।। मकवानपुर जिल्ला लिग छनोटका क्रममा रेफ्रीमाथि हातपात भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार सम्पन्न दी रिभाइबल क्लब र पञ्चशिल युवा […]

  • २ years अगाडि
एमालेले एकल बहुमत नल्याए देश विकास हुनै सक्दैन : ओली

एमालेले एकल बहुमत नल्याए देश विकास हुनै सक्दैन : ओली

सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप एमालेले मात्र सामाजिक न्याय र समानता कायम गर्ने जिकिर आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्ने काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप लगाएका छन् । पार्टीको संकल्पयात्राअन्तर्गत मंगलबार ओखलढुुंगाको हर्कपुरमा आयोजित सभामा उनले एमालेले […]

  • २ years अगाडि
प्राधिकरणले पठायो भूकम्पपीडितको घर बनाउन १ अर्ब ४१ करोड

प्राधिकरणले पठायो भूकम्पपीडितको घर बनाउन १ अर्ब ४१ करोड

प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु आठ करोड ४९ लाख ५० हजार रुपैयाँ स्थानीय तहको नाममा निकासा ६ हजार ५१२ सँग अस्थायी अनुदान वितरणसम्बन्धी सम्झौता काठमाडौं ।। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण सुरु गर्न अनुदान स्वरुप एक अर्ब ४१ करोड रुपैयाँ पठाएको छ । उक्त रकम मंसिर २५ गतेसम्म पठाइएको […]

  • २ years अगाडि
एमालेको संकल्पयात्रा जारी

एमालेको संकल्पयात्रा जारी

ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरियो  पहिचानवादीका तर्फबाट मध्यपहाडी लोकमार्ग बन्द घोषणा विराटनगर ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट- चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोसी प्रदेशको घुर्मीमा आइपुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको छ । ओलीसहित टोलीलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट […]

  • २ years अगाडि
सेयरमा ४ अर्ब ३० करोडको कारोबार पुरै हरियाली

सेयरमा ४ अर्ब ३० करोडको कारोबार पुरै हरियाली

कारोबार हेर्दा सेयर बजार उकालो लाग्यो  चार अर्ब ३० करोड ९० लाख रुपैयाँको सेयर कारोबार आज नेप्से १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा बन्द काठमाडौं ।। तीन कारोबार हेर्दा सेयर बजार उकालो यात्रामा देखिएको छ । गएको आइतबार ६ प्रतिशतले वृद्धि भएको बजार सोमबार १५.४० अंकले घटेको थियो । आज ३६.८६ अंक बढेर बन्द भएको छ […]

  • २ years अगाडि
अब इन्स्टाग्राममा मेसेज गर्न पनि नपाउने

अब इन्स्टाग्राममा मेसेज गर्न पनि नपाउने

इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने  सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ खुल्न बाँकी  प्रयोगकर्ताले पूरानो च्याट हिस्ट्री भने हेर्न पाउने काठमाडौं।। मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ । योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका […]

  • २ years अगाडि
‘मायाका रंगहरू’मा पल शाह…..

‘मायाका रंगहरू’मा पल शाह…..

चलचित्रमा नायक पल शाह अनुबन्धित भए ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकीमा  चलचित्र नेपाली र हिन्दीमा छायांकन गरिने काठमाडौं ।। केवल तामाङको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रमा नायक पल शाह अनुबन्धित भएका छन् । चलचित्र ‘मायाका रंगहरू’को मुख्य भूमिकामा पल अनुबन्धित भएका हुन् । चलचित्रको ९० प्रतिशत छायांकन भारतको सिक्किम र बाँकी दार्जिलिङ, इलाम र […]

  • २ years अगाडि
कोसीका मुख्यमन्त्री कार्कीको गाडीमा आक्रमण

कोसीका मुख्यमन्त्री कार्कीको गाडीमा आक्रमण

मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण  घटनामा संलग्नको खोजी सुरु कार्की सवार गाडीमा ढुंगा प्रहार विराटनगर ।। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले आक्रमण गरेका छन् । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो । कार्की सकुशल […]

  • २ years अगाडि

लोकप्रिय