September 17, 2025 | बुधबार, अशोज २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

ब्याजदर घटाउन राष्ट्र बैंकले नीति बदल्नुपर्छ : अर्थमन्त्री

ब्याजदर घटाउन राष्ट्र बैंकले नीति बदल्नुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘बाह्य अवस्था राम्रो छ । रेमिट्यान्स बढेको छ । तर बजार मन्दीको अवस्थामा छ,’ अर्थमन्त्री महतले भने, ‘यो भनेको काभिड–१९ पछिको अर्थतन्त्रको दबाब […]

  • २ years अगाडि
टिआरसीसम्बन्धी विधेयक ‘फास्टट्याक’बाट लैजान ओली असहमत

टिआरसीसम्बन्धी विधेयक ‘फास्टट्याक’बाट लैजान ओली असहमत

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिआरसीसम्बन्धी विधेयक ‘फास्टट्याक’बाट लैजान असहमती जनाएका छन्। मंगलबार बालुवाटारस्थित सभामुख निवासमा बसेको प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले विधेयक धेरै ढिलो भइसकेको भन्दै अब ढिलो नगरी अगाडि बढाउन प्रस्ताव राखेका थिए। यसको जवाफमा ओलीले यसला‍ई छिटो टुङ्ग्याउने कुरामा आफूहरू […]

  • २ years अगाडि
प्रधानमन्त्रीलाई भेटेका पोखरेली भन्छन्, ‘संकटबाट बचाउनुहोस, अन्तर्राष्ट्रिय उडान थालिदिनुहोस’

प्रधानमन्त्रीलाई भेटेका पोखरेली भन्छन्, ‘संकटबाट बचाउनुहोस, अन्तर्राष्ट्रिय उडान थालिदिनुहोस’

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनवरी १ मा भव्य रुपमा उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे पोखराका व्यवसायीले ध्यानाकर्षण गराएका छन्। आन्तरिक उडानमात्र हुने अन्तर्राष्ट्रिय विमानस्थल हुन पुगेको भन्दै व्यवसायीले प्रधानमन्त्रीलाई भेटेर तत्काल कुटनीतिक पहल थाल्न आग्रह गरेका हुन। पोखरा पर्यटन परिषदको नेतृत्वमा पोखराका व्यवसायीहरूले अहिलेको वित्तीय संकटबाट बचाउनका लागि पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्न, पृथ्वीराजमार्ग […]

  • २ years अगाडि
३ दलका बीचमा टीआरसी लगायतका विधेयक बनाउने सहमति

३ दलका बीचमा टीआरसी लगायतका विधेयक बनाउने सहमति

काठमाडौं । प्रमुख ३ दलका बीचमा टीआरसी लगायतका विधेयक न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ । बालुवाटारस्थित सभामुखको निवासमा बसेको प्रधानमन्त्री तथा सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकमा यस्तो सहमति भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । बैठकमा विधेयकमा राख्ने विषय र अघि बढाउने प्रक्रियामा फेरि छलफल हुनेछ । अर्को बैठक […]

  • २ years अगाडि
विधानविपरीत कांग्रेस, मन्त्री नियुक्तिमा मनपरी

विधानविपरीत कांग्रेस, मन्त्री नियुक्तिमा मनपरी

काठमाडौँ । नेपाली कांग्रेसले आफुलाई सिद्धान्तः लोकतान्त्रिक पार्टी मान्ने गरेको छ । कांग्रेसजनहरुले आफ्नो पार्टी बिधि र विधानअनुसार चल्ने दाबी पनि गर्छन् । तर व्यवहारतः पछिल्लो राजनीतिका महत्वपुर्ण निर्णयहरु विधानविपरीत हुने गरेका छन् । विधानमा सरकारमा जाने मन्त्रीहरूको मापदण्ड तयार गर्ने, सोही आधारमा मन्त्रीको छनोट गर्ने उल्लेख छ । तर अहिलेसम्म मापदण्डबिना नै मन्त्री सिफारिस गर्ने […]

  • २ years अगाडि
पछिल्लो आर्थिक स्थितिबारे जानकारी गराउन आज पत्रकार सम्मेलन गर्दै गर्भनर अधिकारी

पछिल्लो आर्थिक स्थितिबारे जानकारी गराउन आज पत्रकार सम्मेलन गर्दै गर्भनर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन गर्दैछन्। गभर्नर अधिकारीले देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन आज अपराह्न १ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्। उनले पत्रकार सम्मेलनमार्फत बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैङ्कहरूको उच्च ब्याज दर र अर्थतन्त्रमा समस्या गहिरिँदै गएको, आर्थिक वृद्धिदर घटेको, आयातको मात्रा बढेको तर […]

  • २ years अगाडि
ढाका कुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक- ‘दाइले भेट्न खोज्नुभएको छ !’

ढाका कुमार प्रकरणको दोस्रो अडियो सार्वजनिक- ‘दाइले भेट्न खोज्नुभएको छ !’

 काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको प्रकरणको दोस्रो अडियो पनि सार्वजनिक भएको छ । दोस्रो अडियोमा आफूलाई ढाका कुमार श्रेष्ठको भाइ बताउने व्यक्ति र दुर्गा प्रसाईंबीचको फोन सम्वाद छ । त्यसमा ती व्यक्तिले ढाका कुमारले भेट्न चाहेको भन्दै दुर्गा प्रसाईंसँग समय मागेका […]

  • २ years अगाडि
सभामुख निवासमा  प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबिच छलफल

सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबिच छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेको निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबिच छलफल सुरु भएको छ । छलफलमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहेका छन् । तीन नेताहरूबिच सत्य निरूपण तथा मेलमिलाप आयोगलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल […]

  • २ years अगाडि
मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने

मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइराला नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच तेस्रो पटक वार्ता हुन लागेको हो । यसअघि सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भएको थियो । तर, सहमति जुट्न नसक्दा […]

  • २ years अगाडि
ढाका कुमारको अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोग बैठक बस्दै

ढाका कुमारको अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोग बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगको बैठक बस्दैछ । बैठक ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने तय भएको छ । पार्टीबाट सांसद बनेका ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न बैठक बस्न लागेको हो । सांसद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी छानबिन गरिरहेको छ […]

  • २ years अगाडि
उच्च स्तरीय संसदीय छानविन समितिमा सरकारले सहयोग नगरेको मधेस प्रदेशको आरोप

उच्च स्तरीय संसदीय छानविन समितिमा सरकारले सहयोग नगरेको मधेस प्रदेशको आरोप

जनकपुरधाम मधेस प्रदेशको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को बारे पत्र सुनाए। प्रदेशसभामा गत आर्थिक वर्षका योजनाहरूको छानविन गर्न गठित उच्च स्तरीय संसदीय छानविन समितिको समयावधि पुनः बढाइएको छ। गत फागुन ४ गते उप–सभामुख बविता कुमारी राउत इशरको सभापतित्वमा गठित समितिलाई दिइएको ३० दिनको समयमा काम गर्न नसकेपछि वैशाख मसान्तसम्मको समय […]

  • २ years अगाडि
सांसदको व्यंग्य : स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ

सांसदको व्यंग्य : स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पाेखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भनी टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे उनले भने, ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ । अरु अरु मालदार मन्त्रीहरुको कति होला ?’ सांसद श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछाने […]

  • २ years अगाडि

लोकप्रिय