राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकियो महाधिवेशन काठमाडौंमा गरिने मंसिरको २८ र २९ गते सचिवालय बैठक बस्ने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबाट आउँदो जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । महाधिवेशन काठमाडौंमा […]
१२ वर्षको अन्तरालपछि नेपाल स्काउटको निर्वाचन निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ६ गते सम्पन्न गर्ने काठमाडौँ ।। १२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी […]
विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन ओलीलाई आग्रह स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह ९ वर्षीय बाबुले एउटा सानो चिट्ठी ओलीको हातमा थमाए काठमाडौं ।। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सुर्खेतका ९ वर्षीय बालकले विदेश जानुपर्ने बाध्यताको अन्त्य गरिदिन आग्रह गरेका छन् । अध्यक्ष ओलीले गुर्भाकोट नगरपालिका–१०, भेडाबारीका किशोर पौडेलले स्वेदशमै रोजगारीको वातावरण बनाउन सल्लाह […]
प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आए स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा भब्य १५ सय भन्दा बढी नेता कार्यकर्ताको सहभागी हुने जनकपुरधाम ।। प्रधानमन्त्री पुष्पकल दाहाल प्रचण्ड मंगलबार मधेश आएका छन् । उनको दल नेकपा माओवादी केन्द्रले मधेश प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरीको गौशालामा राखेको छ । सो कार्यक्रममा सहभागी हुन प्रचण्ड मधेश आएका हुन् […]
टिकटक निर्णयविरुद्धको रिट आज हेरिएन दीर्घकालका लागि नभएर तत्कालका लागि मात्र भएको उल्लेख सर्वोच्चबाट अन्तरिम आदेश नभएपछि टिकटकमाथिको प्रतिबन्ध कायम काठमाडौं ।। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुस्मलता माथेमा र विनोद शर्माको इजलासमा परेका रिट हेर्न नभ्याइनेमा परेका हुन् । न्यायाधीशद्वयको इजलासमा २७ मुद्दा थिए र […]
सेयर खरिद-बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्ने बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी छैन काठमाडौं ।। सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्ने भएको छ । समितिले छलफलका लागि बुधबार (भोलि) दिउँसो २ बजे बैठक आह्वान गरेको छ । बैठक सिंहदरबारस्थित भवन नं. १ को समितिको बैठक […]
मन्त्रीहरूको काम-कारबाहीबारे छलफल काममा सन्तुष्टि मान्ने अवस्था नरहेको सोमबारदेखि बैठक जारी काठमाडौं ।। काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को जारी केन्द्रीय सचिवालय बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको काम-कारबाहीबारे छलफल गरिएको छ । एक नेताका अनुसार बैठकमा पार्टीबाट मन्त्री बनेकाहरूको कामप्रति नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् । “सरकारमा सामेल भएका मन्त्रीहरूको कामका विषयमा चर्चा भएको छ,” […]
म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकद्वारा अभद्र व्यवहार अहिले दुवै पक्षबीच छलफल हुँदै बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने काठमाडौं ।। झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. (एनआईएमबी)का सहायक म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले अभद्र व्यवहार गरेका छन् । लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले पनेरुलाई […]
नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गर्यो पक्राउ पुर्जी जारी गरेपछि मंगलबार नेकपाले संघर्षका कार्यक्रम घोषणा २१ गते देशव्यापी जनप्रदर्शन गर्ने काठमाडौं ।। महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा र माइला लामालगायत नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको छ । काठमाडौं जिल्ला अदालतले २०७६ पुसको मुद्दामा सोमबार ३५ […]
टिकटकको रिट सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा १४ वटै रिटलाई लगाउमा राखिएकाले एकसाथ सुनुवाइ गरिने टिकटकविरुद्धका रिट २६औँ नम्बरमा परे काठमाडौं ।। टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश सुष्मलता माथेमा र विनोद शर्माको इजलासमा परेको छ । यही मंसिर ५ गते न्यायाधीश शर्माको इजलासले सो रिटमा सरकारका नाममा कारण देखाऊ […]
कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाइयो ९ किलो सुन तस्करी प्रकरणमा मुछिए राहुल छानबिन समितिले केन्द्रीय कारागार, सुन्धारालाई पत्राचार काठमाडौं ।। सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई बयानका लागि बोलाएको छ । विद्युतीय चुरोट (भेप) मा लुकाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको ९ किलो सुन तस्करी […]
चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध एनसेल कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन एनसेलको शेयर खरिदबिक्री सम्बन्धी कारबाही गर्न सरकारसँग माग काठमाडौं ।। एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको आशंका गर्दै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । सत्ता गठबन्धन निकट र प्रमुख प्रतिपक्षी दल निकट विद्यार्थीहरुले यसको विरोध गरेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले […]