July 16, 2025 | बुधबार, साउन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

गभर्नरविरद्धको रिटमा कारण देखाउ आदेश

गभर्नरविरद्धको रिटमा कारण देखाउ आदेश

अदालतले कारण देखाउ आदेश जारी गर्यो  आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग काठमाडौं ।। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो । रिट […]

  • २ years अगाडि
आगजनी गर्ने १८ जना प्रहरीको फन्दामा

आगजनी गर्ने १८ जना प्रहरीको फन्दामा

आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लियो  ईपीएसको आवेदन फारम भर्न नपाएको भन्दै आगजनी गोली लागेर एक जनाको मृत्यु काठमाडौं ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) को आवेदन फारम भर्न नपाएको भन्दै आज (शुक्रबार) केही युवाले ललितपुरको बालकुमारीमा गाडीमा आगजनी […]

  • २ years अगाडि
८  महिनादेखिको तलब माग्दै वीरका कर्मचारी आन्दोलनमा

८ महिनादेखिको तलब माग्दै वीरका कर्मचारी आन्दोलनमा

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारी आन्दोलित काम गरेको आठ महिनाको पारश्रमिक नपाएको आक्रोस  भुक्तानी नभएसम्म संयुक्त आन्दोलन अघि बढाउने चेतावनी  काठमाडौं ।। आठ महिनादेखि पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का कर्मचारी आन्दोलित भएका छन् । न्याम्सका स्वास्थ्यकर्मी तथा कर्मचारीले शुक्रबार अस्पतालको आर्थिक तथा कर्मचारी प्रशासन शाखामा ताला लगाएका छन् । […]

  • २ years अगाडि
मन्त्रीको गाडीको हालत

मन्त्रीको गाडीको हालत

बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी मन्त्रीज्यूलाई गाडीबाट निकालेर आगो लगाए  काठमाडौं ।। ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको हो । “मन्त्रीज्यूलाई गाडीबाट निकालेर ईपीएसको परीक्षा दिन माग गर्दै धर्नामा बसेका व्यक्तिले आगजनी गरेको पाइएको छ,” जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नवराज कार्कीले भने, “बिहानैदेखि […]

  • २ years अगाडि
नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक आफू बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास नेपथ्यको एघारौँ एल्बमका लागि तयारी काठमाडौं ।। लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ । ब्यान्डको गीतको मुखडाले भन्छ– ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि गाह्रै भो इमानको मान्छे […]

  • २ years अगाडि
वाइवाइले रोक्यो करेन्ट चाउचाउ उत्पादन तथा बिक्री

वाइवाइले रोक्यो करेन्ट चाउचाउ उत्पादन तथा बिक्री

यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक तत्काल रोक्न माग गर्दै सीजी फुड्स अदालत धाउँदै  काठमाडौं ।। उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरेको भन्दै करेन्ट चाउचाउ उत्पादन तथा बिक्री गर्न रोक लगाएको छ । यशोदा फुड्सले उत्पादन गरेको करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क […]

  • २ years अगाडि
यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी

बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी मन्त्रीज्यूको गाडी पुगेपछि रोकेर आगजनी गरे ईपीएसको कार्यालयमा धर्ना बसेकाहरूले आगजनी  गरेको खुलाशा  काठमाडौं ।।  ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको हो । “मन्त्रीज्यूलाई गाडीबाट निकालेर ईपीएसको परीक्षा दिन माग गर्दै धर्नामा बसेका व्यक्तिले आगजनी गरेको पाइएको छ,” […]

  • २ years अगाडि
सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ परे

सूर्यदर्शन सहकारीका उपाध्यक्ष काठमाडौंबाट पक्राउ परे

उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परे कर्मचारीसहित १७ जना अझै फरार १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ हिनामिना पोखरा ।। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन् । बिहीबार काठमाडौंमा पक्राउ परेका उनलाई शुक्रबार बिहान पोखरा ल्याइएको कास्की प्रहरीका सूचना अधिकारी श्रवणकुमार बिकले […]

  • २ years अगाडि
उत्पादन र रोजगारीमा ५० खर्ब लगानी गर्दा पनि केहि भएन : आयोगका उपाध्यक्ष श्रेष्ठ

उत्पादन र रोजगारीमा ५० खर्ब लगानी गर्दा पनि केहि भएन : आयोगका उपाध्यक्ष श्रेष्ठ

अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको अवस्था  मुलुकभित्र उत्पादन नभएर बाहिरबाट आयात गरेर गुजारा चलाउनुपर्ने ब्याजदरका कारण अर्थतन्त्रमा समस्या पर्ने भएकाले सचेत हुनुपर्ने काठमाडौं ।। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बैंकहरूको लगानीले अपेक्षाअनुसार उत्पादन र रोजगारी वृद्धि गर्न नसकेको बताएका छन् । शुक्रबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक […]

  • २ years अगाडि
जेलबाट छुटेका खाँण आज पार्टी केन्द्रीय कार्यालय पुगे

जेलबाट छुटेका खाँण आज पार्टी केन्द्रीय कार्यालय पुगे

खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगे करिब सात महिना जेलमा बसे  उनीविरुद्धको मुद्दा अन्तिम किनारा लाग्न बाँकी काठमाडौं ।। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी करिब […]

  • २ years अगाडि
निर्वाचनकालागि अधिकृतको कार्यालय स्थापना गरिने

निर्वाचनकालागि अधिकृतको कार्यालय स्थापना गरिने

आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका निम्ति पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै कार्यकाल सकिने एक महिनाअघि निर्वाचन भइसक्नुपर्ने कानुनी व्यवस्था काठमाडौं ।। आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका निम्ति नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै छन् । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन […]

  • २ years अगाडि
बैंकहरूसंग पैसा छ लगानी गर्ने वातावरण छैन : अध्यक्ष गोल्यान

बैंकहरूसंग पैसा छ लगानी गर्ने वातावरण छैन : अध्यक्ष गोल्यान

बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण छैन  उद्योगलाई प्राथमिकता दिएर उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ  उत्पादन वृद्धिले मात्र अर्थतन्त्र सबल हुने काठमाडौं ।। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवन गोल्यानले सरकारका नीतिका कारण अहिले बैंकमा अधिक तरलता भएको जिकिर गरेका छन् । शुक्रबार सिबिफिनको चौथो वार्षिक साधारणसभामा उनले बैंकहरूमा पैसा भएर पनि लगानी वातावरण […]

  • २ years अगाडि

लोकप्रिय