September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

विपिन जोशीको रिहाइमा सघाउन कतारसंग प्रधानमन्त्रीको अनुरोध

विपिन जोशीको रिहाइमा सघाउन कतारसंग प्रधानमन्त्रीको अनुरोध

सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्रीले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन अपिल काठमाडौं ।। प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासको चङ्गुलबाट नेपालका विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गरेका छन् । नेपालको औपचरिक भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग आफ्नै कार्यकक्षमा भएको भेटमा प्रधानमन्त्रीले त्यस्तो आग्रह […]

  • २ years अगाडि
अन्तर्राष्ट्रिय साहसी महिलामा सविता उप्रेती छनौट

अन्तर्राष्ट्रिय साहसी महिलामा सविता उप्रेती छनौट

सामाजिक अभियान्ता सविता उप्रेती अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट पुरस्कार न्तर्राष्ट्रिय मानवअधिकार शिखर सम्मेलनमा प्रदान गरिने  काठमाडौं ।। अटिजम भएका बालबालिकाका लागि काम गरेकी सामाजिक अभियान्ता सविता उप्रेती भारतीय मानव अधिकार परिषदबाट अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ का लागि छनौट भएकी छन् । उक्त पुरस्कार आगामी डिसेम्बर १० मा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय मानव अधिकार […]

  • २ years अगाडि
पत्रकार सम्मेलन गर्दै भोलि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

पत्रकार सम्मेलन गर्दै भोलि तीनकुनेमा प्रदर्शन गर्ने दुर्गा प्रसाईंको घोषणा

प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने प्रदर्शनमा आफू पनि सहभागी हुने आफूलाई घरभित्र थुनेर बेवकुफ बनाउन खोजेको आरोप काठमाडौँ ।। गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईंले भोलि पनि काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने बताएका छन् । शुक्रवार साढे ४ बजे ठिमीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै शनिवार  तीनकुनेमा हुने प्रदर्शनमा आफू पनि सहभागी हुने बताए । उनले […]

  • २ years अगाडि
गैरकानुनी हर्कत देखाएकोले प्रसाईंलाई रोकेको हो नजरबन्द गरेका छैनौँ : सीडीओ

गैरकानुनी हर्कत देखाएकोले प्रसाईंलाई रोकेको हो नजरबन्द गरेका छैनौँ : सीडीओ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द नगरिएको दाबी चुनौती दिने र गैरकानुनी हर्कतको काम गर्दै प्रसाईं  काठमाडौँ उपत्यकाका तीन जिल्लाकै सुरक्षा व्यवस्था कडा काठमाडौँ।।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्द नगरिएको दाबी गरेका छन्। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि उनले सो कुरा बताएका […]

  • २ years अगाडि
दुर्गा प्रसाईंले नजरबन्दमै पत्रकार सम्मेलन गर्ने

दुर्गा प्रसाईंले नजरबन्दमै पत्रकार सम्मेलन गर्ने

ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने उनी र उनका समर्थकमाथि कडा नीति प्रसाईका १३ सय भन्दा बढी कार्यकर्ता पक्राउ काठमाडौँ ।। गणतन्त्र विरोधी अभियन्ता दुर्गा प्रसाईले ठिमीस्थित निवासमा अपराह्न साढे ४ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालको ब्यानरमा मङ्सिर ७ गतेदेखि काठमाडौँ […]

  • २ years अगाडि
दुर्गा प्रसाईंको नजरबन्दबिरुद्द सर्वोच्चमा रिट

दुर्गा प्रसाईंको नजरबन्दबिरुद्द सर्वोच्चमा रिट

दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर झुठा मुद्दा लगाइ फसाउने सम्मको सम्भावना काठमाडौँ ।। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। रिटको पेसी आइतबारका लागि तोकिएको वरिष्ठ […]

  • २ years अगाडि
भिषण आन्दोलनका लागि तयार हुँदै ओली

भिषण आन्दोलनका लागि तयार हुँदै ओली

ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताए तीनकुनेमा गरेको प्रदर्शनका लागि धन्यवाद दिए युवा संघ जतिबेला पनि आन्दोलनका लागि तयार हुनुपर्ने ओलीको भनाइ काठमाडौं ।। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवा संघ पार्टीको काहिँलो छोरा/छोरी भएको बताएका छन् । शुक्रबार युवा संघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले बिहीबार काठमाडौंको तीनकुनेमा […]

  • २ years अगाडि
५ अर्ब ५७ करोड ऋणको खाडलमा दुर्गा प्रसाईं

५ अर्ब ५७ करोड ऋणको खाडलमा दुर्गा प्रसाईं

दुर्गा प्रसाईंले बैंकबाट लिएको कर्जा (ऋण) को चर्चा हुँदै  ऋण मिनाहा हुने आशामा रहेका सर्वसाधारणको साथ  ऋणीले ऋण तिर्न नसकेकाको ऋण मिनाहा गर्ने सुरमा छन् दुर्गा प्रसाईं काठमाडौँ ।। पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकबाट लिएको कर्जा (ऋण) को चर्चा भइरहेको छ। आफैँले ठूलो मात्रामा बैंकबाट ऋण लिएका उनले अरुको ऋण पनि मिनाहा गराउने […]

  • २ years अगाडि
सरकारलाई लिङ्देनको चेतावनी

सरकारलाई लिङ्देनको चेतावनी

राजेन्द्र लिङ्देनले सरकारलाई सच्चिन चेतावनी दिए कार्यक्रम गर्न नदिएपश्चात उनले विरोध जनाए धरपकड र दमनले कुनै पनि खालका समस्याको समाधान नहुने दाबी गरे काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई सच्चिन चेतावनी दिएका छन्। शुक्रबार सरकारले दुर्गा प्रसाईंमाथि सरकारले अघोषित नजरबन्द गरेको र तीनकुनेमा कार्यक्रम गर्न नदिएपश्चात उनले विरोध जनाएका हुन्।सरकारले अलोकतान्त्रिक तथा […]

  • २ years अगाडि
पक्राउ पर्दा पनि प्रसाईंका समर्थकहरु उत्साहित देखिए

पक्राउ पर्दा पनि प्रसाईंका समर्थकहरु उत्साहित देखिए

प्रदर्शनकारीहरु धमाधम पक्राउ पर्दै  पक्राउहरुलाई काठमाडौंको नयाँ भवन माइतीघरमा लगियो  जिल्ला प्रशासनद्वारा तीनकुनेमा प्रदर्शन नगर्न चेतावनी काठमाडौँं ।। दुर्गा प्रसाईं नेतृत्वको गणतन्त्र विरोधी अभियानका प्रदर्शनकारीहरुलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ। शुक्रबार प्रदर्शनका लागि तीनकुने पुगेका प्रसाईं नेतृत्वको अभियानका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन माइतीघरमा लगिएको छ। यसअघि बिहीबारको आन्दोलनमा ढुंगामुडा […]

  • २ years अगाडि
दुर्गा प्रसाईंका समर्थक २६ जना पक्राउ परिसके

दुर्गा प्रसाईंका समर्थक २६ जना पक्राउ परिसके

समर्थक २६ जनालाई प्रहरीले पक्राउ गर्यो  तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरु पक्राउ परे  माइतीघरस्थित प्रहरी वृत्तमा लागेर राखियो  काठमाडौं ।। व्यवसायी दुर्गा प्रसाईं समर्थक २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुने क्षेत्रमा विरोध प्रदर्शनका लागि निस्किएका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बिनिता थापा, देवेन्द्र थापा, […]

  • २ years अगाडि
दुर्गा प्रसाईंका कार्यकर्ता  प्रहरीको निशानामा

दुर्गा प्रसाईंका कार्यकर्ता प्रहरीको निशानामा

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीको कडाइ  ४-५ जनाको समूह बन्ने बित्तेकै नियन्त्रणमा लिने सुरक्षाका नाममा सर्वसाधरण त्रसित काठमाडौं ।। दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन तीनकुने आएका उनका समर्थकमाथि प्रहरीले निगरानी बढाएको छ। तीनकुनेमा ४/५ जनाको समूह बन्ने बित्तेकै उनका कार्यकर्तालाई तत्काल नियन्त्रणमा लिने प्रहरीले रणनीति बनाएको छ। प्रशासनले तीनकुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा नगरेपनि आजको […]

  • २ years अगाडि

लोकप्रिय