December 1, 2025 | सोमवार, मंसिर १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

कोशी प्रदेशसभा बैठक बस्दै

कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । आजको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि छलफल हुने कार्यसूची छ । दिउँसो १ बजेदेखि बैठक सुरु हुने भएको हो । कोशी प्रदेशसभामा सरकारले अध्यादेश सम्बन्धी बजेट पनि ल्याउने तयारी गरेको छ । तर, कहिले ल्याउने भन्ने मिति तय […]

  • २ years अगाडि
इलाममा बस दुर्घटना : ३७ जना घाइते

इलाममा बस दुर्घटना : ३७ जना घाइते

३ मंसिर, विराटनगर । मेची राजमार्गअन्तर्गत इलामको रोङ गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन्। रोङ– ३ अर्याल चोकनजिकै ना ६ ख ८४२४ नम्बरको बस दुर्घटना हुँदा ३७ जना घाइते भएका प्रहरीले जनाएको छ। धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको […]

  • २ years अगाडि
जनकपुरधाममा छठको रौनक बेग्लै

जनकपुरधाममा छठको रौनक बेग्लै

दशरथ तलाउ, अग्नि कुण्डसहितका पोखरीहरू सिँगारिएर चिटिक्क अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा ब्रतालुहरु पुगे आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास जनकपुरधाम ।। मधेस प्रदेशको राजधानी जनकपुरधाममा छठको रौनक छाएको छ । यहाँका छठ घाटहरू गङ्गा सागर, धनुषा सागर, अङ्गराजसर, दशरथ तलाउ, अग्नि कुण्डसहितका पोखरीहरू सिँगारिएर चिटिक्क बनाइएका छन् । छठ पूजाको तेस्रो […]

  • २ years अगाडि
झापाका विभिन्न स्थानमा मनाइने छठ पूजाका लागि ९३६ सुरक्षाकर्मी परिचालन

झापाका विभिन्न स्थानमा मनाइने छठ पूजाका लागि ९३६ सुरक्षाकर्मी परिचालन

झापाका विभिन्न नदी तथा खोला किनार, पोखरीमा आज मनाइने छठ पूजाको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको विभिन्न स्थानमा मनाइने छठ पूजाको लागि ५१० सशस्त्र, ३७१ नेपाल प्रहरी र ५५ जना ट्राफिक प्रहरी गरी ९३६ जना सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । सबैभन्दा बढी सुरक्षाकर्मी भद्रपुरस्थित सीमावर्ती मेची नदीमा परिचालन गरिने भएको छ […]

  • २ years अगाडि
सोमबार पनि सार्वजनिक विदा

सोमबार पनि सार्वजनिक विदा

चार जिल्लामा सार्वजनिक विदा हुने  सूचना निकालेर छठ पर्वको समापनको अवसरमा विदा दिइने  आज चै देशैभर सार्वजनिक विदा काठमाडौं ।। लुम्बिनी प्रदेश सरकारले भोलि मंसिर ४ गते सोमबार प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ । प्रदेश गृहमन्त्रालयले विदा सम्वन्धि सूचना निकालेर छठ पर्वको समापनको अवसरमा प्रदेशका चार जिल्लाहरुमा सार्वजनिक विदा दिने जानकारी गराएको हो […]

  • २ years अगाडि
ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

ट्राफिक नियम मिच्दै नेपाल प्रहरी

सुनसरी : सुनसरीको इनरुवामा नेपाल प्रहरीले नै ट्राफिक नियम तोडेको भेटिएको छ । महेन्द्र राजमार्ग अन्तर्गत भोक्राहा – इनरुवा सडकखण्डमा एउटा मोटरसाइकलमा ३ जना सवार भेटिएको हो ।   को १ ब २११८ नम्बरको सरकारी मोटरसाइकलमा २ जना बर्दी प्रहरी सहित अर्का एक पुरुष गरि जम्मा ३ जना सवार रहेको भेटिएको हो । चाडपर्वको बेला […]

  • २ years अगाडि
झापामा जनप्रतिनिधिदेखि सर्वासाधारणको १ अर्ब बढी रकम ठगी सुनचाँदी व्यवसायी फरार

झापामा जनप्रतिनिधिदेखि सर्वासाधारणको १ अर्ब बढी रकम ठगी सुनचाँदी व्यवसायी फरार

झापा। लामो समयदेखि झापा सुरुङ्गामा सुन चाँदीको व्यवसाय गर्दै आएका पाथीभरा देवी ज्वेलरीका सञ्चालक नवराज बिमली (हेमु)ले करिब १ अर्ब भन्दा बढी रकम ठगी गरेर बेपत्ता बनेका छन् । सुरुङ्गा बजारमा पाथिभरा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिजुलीबाट ठगिनेहरूमा कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटी देखि लिएर कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लागाईँ सम्म […]

  • २ years अगाडि
कोशीमा मन्त्रालय बाँडफाँड टुङ्गियो

कोशीमा मन्त्रालय बाँडफाँड टुङ्गियो

बिर्तामोड । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूले प्रदेश सरकारको मन्त्रालय बाँडफाँड टुंग्याएका छन् । शनिबार बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबन्डाबारे सहमति जुटेको माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए । जसअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ४ मन्त्रालय तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १–१ मन्त्रालय पाउने नेता […]

  • २ years अगाडि
कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

पथरी । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन् । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्नुहँदै उहाँले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भने । उनले भने “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा […]

  • २ years अगाडि
झापा र इलाममा चलचित्र पत्रकार सङ्घ नेपालको शाखा गठन

झापा र इलाममा चलचित्र पत्रकार सङ्घ नेपालको शाखा गठन

काठमाडौँ । चलचित्र पत्रकार सङ्घ नेपालको झापा र इलाम जिल्ला शाखा गठन भएको छ । सङ्घको १० र ११ औँ शाखाको रूपमा यी शाखा गठन भएका हुन् । दुई जिल्ला आयोजित भेलामा सङ्घका केन्द्रीय अध्यक्ष समीर बलामी, उपाध्यक्ष कुवेर गिरी, महासचिव रघुनाथ सापकोटा तथा सङ्घका सदस्य कुमार आचार्य लगाएको उपस्थित थिए । इलामा शाखामा अतीत […]

  • २ years अगाडि
झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापामा सशस्त्रको सक्रियता : साढे ९ लाखको पटाका बरामद गरी नष्ट

झापा । तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ ९पटाका० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए । बरामद गरिएको […]

  • २ years अगाडि
झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापाका हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा

झापा । जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बिमा कार्यक्रम शुरु गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्‍याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बिमा र घर बिमाको थालनी गरिएको हो। शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्या एमा बिमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक […]

  • २ years अगाडि

लोकप्रिय