May 16, 2024 | बिहिबार, जेष्ठ ३, २०८१
सुचनाहरु
फिनल्याण्डबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान स्वीकार गर्ने सरकारको निर्णय न्यूनतम पारिश्रमिकको अध्यक्षमा खड्का, पौडेल र मिश्र सचिवमा बढुवा ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफुले बेचेर कांग्रेसलाई भन्नुभएछ – कांग्रेस सभापति देउवा सुनसरीको भोक्राहा अवैध लागूऔषधसहित दुइ जना पक्राउ नेपालमा विद्युतीय सवारी साधनको प्रमोसन गर्नुपर्छ : कुलमान घिसिङ गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत संसद बैठक चार बजेलाई सर्‍यो ; राष्ट्रियसभा बैठक पनि सारियो झापामा सुनजस्तो पहेँलो धातु देखाई सुन ठगी गर्ने एक युवक पक्राउ आईपीएल : आज सनराइजर्स र गुजरातबीच खेल हुँदै सुनको भाउमा नयाँ रेकर्ड राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची आज मदन-आश्रित स्मृति दिवस ४८ विश्व कवि मध्ये शिर्ष एघारमा पर्दै ओझाले जिते भानुसिंह साहित्य पुरस्कार सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो ‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’ : केपी ओली संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा एमाले संसदीय दलको बैठक जारी क्यानले तोक्यो ५ समितिका संयोजक र सदस्य प्रधानमन्त्रीले जेठ ६ गते प्रतिनिधि सभामा सांसदसँग प्रश्नोत्तर गर्ने

देश/प्रदेश

नेपाल नेत्रहिन सङ्घद्धारा  “माराकश सन्धि” अनुमोदन गर्नु पर्ने माग

नेपाल नेत्रहिन सङ्घद्धारा “माराकश सन्धि” अनुमोदन गर्नु पर्ने माग

काठमाडौँ । नेपालका दृष्टिविहीन तथा न्युन दृष्टि भएका अपाङ्गता भएका व्यक्तिहरूको सुचना र शिक्षामा पहुँच अभिवृद्धिका लागि “माराकश सन्धि” अनुमोदनका माग गरेका छन् । नेपाल नेत्रहिन सङ्घ, बहिरा सङ्घलगायतका सस्थाद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला व्यक्तित्वहरूले आवाजयुक्त पुस्तक एवं व्रेल पुस्तकहरू उत्पादन गर्न कानुनी अडचन हटाउने लक्ष्यले संयुक्त राष्ट्रसङ्घले सन् २०१३ मा पारित गरेको माराकश […]

  • ६ महिना अगाडि
कोशी प्रदेश सरकारले भुकम्पपीडितलाई १ करोड र एक ट्रक सामाग्री दिने

कोशी प्रदेश सरकारले भुकम्पपीडितलाई १ करोड र एक ट्रक सामाग्री दिने

विराटनगर ।। जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गए राति गएको भूकम्पका पीडितहरूका लागि कोशी प्रदेश सरकारले एक करोड उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले कर्णाली प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा १ करोड जम्मा गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राईले बताए । मन्त्री राईका अनुसार एक ट्रक जिन्सी उपलब्ध गराउने निर्णय गरेको […]

  • ६ महिना अगाडि
पाथीभरामा बलिको साटो नरिवल

पाथीभरामा बलिको साटो नरिवल

ताप्लेजुङ, १८ कात्तिक । ताप्लेजुङस्थित प्रशिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् । यहाँ केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुशी हुने र आफूले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने जनविश्वासले यहाँ आउने अधिकांश […]

  • ६ महिना अगाडि
राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण

राजस्व छलीको आशंकामा भन्सार जाँचपास भएको ट्याक्टर नियन्त्रण

विराटनगर : विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले बिहीबार साँझ नियन्त्रणमा लिएको छ। मिलका सामग्री, साना पत्थर, रबर रोल र भीबेल्टलगायतका सामान लोड गरिएको बीआर ३८ जीए ६८४४ नम्बरको ट्याक्टरलाई राजस्व छलीको आशंकामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विराटनगर महानगरपालिका–१५ हनुमान मन्दिरनजिकबाट […]

  • ७ महिना अगाडि
झापामा बालिका करणी अभियोगमा एक जना पक्राउ

झापामा बालिका करणी अभियोगमा एक जना पक्राउ

झापा : झापाको हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्तीका बस्ने ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठलाई ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोमबारराति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उता १४ वर्षीया किशोरीलाई जबरजस्ती […]

  • ७ महिना अगाडि
के.पी. ओलिको क्षेत्रको पाडाजुङ्गी–गौरीगञ्ज सडक बजेट अभावमा अलपत्र

के.पी. ओलिको क्षेत्रको पाडाजुङ्गी–गौरीगञ्ज सडक बजेट अभावमा अलपत्र

झापा : बजेट अभावमा पाडाजुङ्गी–गौरीगञ्ज सडक निर्माण रोकिएर अलपत्र परेको छ । सडकको करिब ६० प्रतिशत काम पूरा भएपछि निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । कार्यालयका सूचना अधिकारी गौतमकुमार देवका अनुसार विसंं २०७९ चैतमा साढे तीन किलोमिटर चार लेनको सडक निर्माण गर्ने गरी खरीढुङ्गा–माङ्वा–पूर्वाञ्चल जेभीले सम्झौता गरेको थियो । गत असोज […]

  • ७ महिना अगाडि
कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

कोशी सरकारमा सहभागी नहुने जसपाको निर्णय

काठमाडौं : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको जसपाको प्रदेश कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय लिएको हो । मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा कुनै धारणा सार्वजनिक नगरेको र पहिचान पक्षधरहरूलाई बेवास्ता गरेको भन्दै जसपाले सरकारमा नजाने […]

  • ७ महिना अगाडि
स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

स्रोत नखुलेको २१ लाख ८७ हजारसहित नाबालक पक्राउ

विराटनगर, १५ कात्तिक । मोरङको विराटनगर–६ स्थितबाट स्रोत नखुलेको रकम सहित एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट परिचालन भएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा मंगलबार विराटनगर–६ शनि मन्दिरबाट १६ वर्षीय नाबालकले पछाडि भिर्ने कालो झोलामा अवैधरुपमा बोकेर ल्याउँदै […]

  • ७ महिना अगाडि
नक्कली नम्बरप्लेट राखेर चलाएको नगरपालिकाको  मोटरसाइकल प्रहरी नियन्त्रणमा

नक्कली नम्बरप्लेट राखेर चलाएको नगरपालिकाको मोटरसाइकल प्रहरी नियन्त्रणमा

झापा : नक्कली नम्बर प्लेट राखेर चलाएको कनकाई नगरपालिकाको नाममा दर्ता कायम रहेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।ट्राफिक प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । कनकाई नगरपालिकाको नाममा यातायात व्यवस्था कार्यालय बिर्तामोडमा दर्ता कायम रहेको मे १ ब ५९७ नम्बरको […]

  • ७ महिना अगाडि
झापाका अनिल कार्की आत्महत्या प्रकरण : श्रीमती, ससुरा विरुद्ध मुद्धा दर्ता ; शव बुझ्न इन्कार

झापाका अनिल कार्की आत्महत्या प्रकरण : श्रीमती, ससुरा विरुद्ध मुद्धा दर्ता ; शव बुझ्न इन्कार

१४ कार्तिक । झापा, कमल –६ का ३४ बर्षिय अनिल कार्कीको मृत्यु प्रकरणमा संलग्न सबै दोषीलाई कानुनी दायरामा नल्याएसम्म उनको शव नबुझ्ने परिवारले अडान लिएका छन् । उनीहरुले कार्कीको मृत्यु अघिपछिका सबै तथ्यहरुलाई आधार बनाएर अनुसन्धानको घेरा फराकिलो बनाउन माग समेत गरेका छन् । मृतक कार्कीकी बहिनी अनिता कार्की कोइराला, पवित्रा बुढाथोकी, मामा खेमबहादुर बुढाथोकी लगायतले […]

  • ७ महिना अगाडि
ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

ईसेवाको ओटीपी दिँदा खाताबाट पैसा गायब

काठमाडौं- ईसेवाको नक्कली कर्मचारी बनेर ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रौतहटका विभिन्‍न स्थानबाट ५ जनालाई पक्राउ गरेको हो। उनीहरूले १८ जनालाई फोन गरेर ईसेवाको कर्मचारी भन्दै लाखौं रुपैयाँ ठगी गरेको उजुरी परेपछि प्रहरीले अपरेसन थालेको थियो। पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिकाका २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय […]

  • ७ महिना अगाडि
अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा

अब सरकारलाई साथ दिने कुरामा अघि बढौं : उद्धव थापा

कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापा “हामीले गलामात्र लागाएनौँ गालापनि छोड्यौं” भुक्तानी बाँकी भएका योजनामा काम गर्न सरकारलाई सुझाव वार्ता समिति बनाएर छलफल अघि बढाउं  विराटनगर ।। नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका निवर्तमान नेता उद्धव थापाले कोसी प्रदेशमा सरकार निर्माणलाई मात्र समस्याको रूपमा लिइएको बताएका छन् । कोसी प्रदेशसभाको बुधबारको बैठकमा बोल्दै थापाले भने, […]

  • ७ महिना अगाडि

लोकप्रिय