December 1, 2025 | सोमवार, मंसिर १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

काठमाडौंका यी स्थानमा आज सवारी चलाउन नपाइने

आजदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने     काठमाडौं, असोज ११ । इन्द्रजात्राका कारण आजदेखि तीन दिन काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित हुने भएको छ । इन्द्रजात्राको अवसरमा आयोजना गरिने रथ यात्राका कारण सवारी आवागमन प्रभावित हुने भएको हो । काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौंको बसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, […]

  • २ years अगाडि
६० किलो सुन प्रकरणमा आजदेखि थुनछेक बहस

६० किलो सुन प्रकरणमा आजदेखि थुनछेक बहस

 ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु  छ जनालाई मुद्दा नचलाउन सीआईबीले नै सिफारिस   काठमाण्डौ – काठमाण्डौको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस शुरु हुनेछ । यो प्रकरणमा संलग्न प्रतिवादीको बयान सकिएसँगै आजदेखि थुनछेक बहस शुरु हुन लागेको जिल्ला अदालत काठमाण्डौका […]

  • २ years अगाडि
यँया (इन्द्रजात्रा) अवलोकन गर्न नान्जिन नगरबाट उपप्रमुख नेतृत्वको टोली काठमाडौँमा

यँया (इन्द्रजात्रा) अवलोकन गर्न नान्जिन नगरबाट उपप्रमुख नेतृत्वको टोली काठमाडौँमा

काठमाडौँ । यँया (इन्द्रजात्रा) अवलोकनका लागि चीनको नान्जिन नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । सोमबार बेलुका टोली काठमाडौँ आइ पुगेको हो । टोलीमा उपप्रमुख ताइजुनसहित नान्जिन स्कूल अफ एडमिनिष्ट्रेसनका कार्यकारी उपाध्यक्ष मेन्ग फान्यु, अन्तरराष्ट्रिय मामिलाका उप महानिर्देशक, झ्याङ् बिन, पर्यावरण र वातावरण व्यूरोका उपमहानिर्देशक याङ् लिन्फु, सचिवालयका उपप्रमुख वाङ् रुइरुई […]

  • २ years अगाडि
मादक पदार्थ सेवन गरेका वडाध्यक्षले कुटे डाक्टर

मादक पदार्थ सेवन गरेका वडाध्यक्षले कुटे डाक्टर

डा. सन्दीप अधिकारीलाई मादक पदार्थ सेवन गरेका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट काठमाडौं– लमजुङ जिल्ला अस्पतालमा कार्यरत डा. सन्दीप अधिकारीलाई मादक पदार्थ सेवन गरेका बेंसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेतले कुटपिट गरेका छन्। वडाध्यक्ष बस्नेतका आफन्त पर्ने बिरामी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए। आकस्मिक कक्षबाट आइतबार राती साढे १० बजेतिर वार्डमा सार्न […]

  • २ years अगाडि
इन्द्रजात्रामा २० विदेशी र २२ स्वदेशी पाहुना सरिक हुने

इन्द्रजात्रामा २० विदेशी र २२ स्वदेशी पाहुना सरिक हुने

२० जना विदेशी र २२ जना स्वदेशी पाहुना अवलोकनका लागि आउने निश्चित हनुमानढोका केन्द्रीय सम्पदा पदयात्रा, हाँडीगाउँ र स्वयम्भू र भक्तपुर दरबार स्क्वारयरको भ्रमण अवलोकन, कुमारी रथ यात्राको अवलोकन  गराइने   काठमाडौं, असोज ८ गते । काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी तथा स्वदेशी पाहुना सहभागी हुने जनाएको छ । सोमबार हनुमानढोकामा पत्रकार सम्मेलन गरेर […]

  • २ years अगाडि
अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज ७ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । मधेस प्रदेश सरकारको अनुदानबाट नगरपालिका-८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत चौधरीले अनियमितता गरेको आरोपमा आयोगले आज विशेष […]

  • २ years अगाडि
कर्णाली प्रदेशका तीन सय बढी प्रहरी जवान दिक्षित

कर्णाली प्रदेशका तीन सय बढी प्रहरी जवान दिक्षित

१३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न तीन सय जना जवानलाई दिक्षित गरेर कार्यक्षेत्रमा पठाइयो नेपालगन्ज, असोज ७ गते । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतद्वारा सञ्चालन गरिएको १३९ औं समूहको प्रहरी जवानको आधारभूत तालिम आइतबार सम्पन्न भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दिक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम […]

  • २ years अगाडि
उर्लाबारीका दुई अग्रज पत्रकार सम्मानित

उर्लाबारीका दुई अग्रज पत्रकार सम्मानित

उर्लाबारी । उर्लाबारीमा दुई जना अग्रज पत्रकारलाई सम्मानित भएका छन् । उर्लाबारी उद्योग वाणिज्य संघ र उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाबाट दुई जना पत्रकार सम्मानित भएका हुन् । उद्योग वाणिज्य संघबाट उर्लाबारी वडा नंं. ४ का दुर्गाप्रसाद भट्टराई र खानेपानी संघबाट उर्लाबारी–६ का दुर्गाप्रसाद खतिवडाले सम्मान पाएका हुन् । उर्लाबार उद्योग वाणिज्य संघले पत्रकार भट्टराईलाई […]

  • २ years अगाडि
राष्ट्रपति पौडेल संविधान दिवसको मूल समारोहको कार्यक्रम सहभागी

राष्ट्रपति पौडेल संविधान दिवसको मूल समारोहको कार्यक्रम सहभागी

काठमाडौँ, ३ असोज : संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति […]

  • २ years अगाडि
कोशीमा सरकार जोगाउन शेरधन राईको पहल, राजेन्द्र राईलाई आलोपालो

कोशीमा सरकार जोगाउन शेरधन राईको पहल, राजेन्द्र राईलाई आलोपालो

हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकार जोगाउन नेकपा एमाले नेता शेरधन राईले पूर्व सहकर्मी तथा नेकपा एकिकृत समाजवादी पार्टी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई आलोपालो मुख्यमन्त्रीको प्रस्ताव गरेका छन् । आइतबार बेलुका धरानमा भएको भेटमा शेरधनले राजेन्द्रलाई मध्यवधी टार्नका लागि आलोपालो नेतृत्वको प्रस्ताव गरेका हुन् । शेरधनको प्रस्तावमा राजेन्द्र राईले अहिलेकै सरकारलाई सहयोग […]

  • २ years अगाडि
इटहरीमा हिन्दू परम्पराअनुसार साँढेको दाहसंस्कार

इटहरीमा हिन्दू परम्पराअनुसार साँढेको दाहसंस्कार

विराटनगर । इटहरीमा साँढे गोरुको हिन्दू परम्परा अनुसार दाहसंस्कार गरिएको छ । इटहरी १२ खनारमा साँढे गोरु मरेपछि मलामीसहित पुगेकाहरुले बुढी खोलामा खाल्टो खनेर साँढे गोरुको दाहसंस्कार गरिएको हो । केही समय अगाडि इटहरी १२ खनारमा दुर्घटनामा घाइते भएका गोरुको मरेको थियो । एक महिना अघि दुहबीका किसानलाल अग्रवालको पिक अप भ्यानले ठक्कर दिएर साँढे […]

  • २ years अगाडि
शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा

शिक्षा विधेयक स्वीकार गर्न सकिँदैन: विश्वप्रकाश शर्मा

दमक, भदौ ३१ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा दर्ता भएको शिक्षा विधेयक अहिलेकै अवस्थामा आफूहरूले स्वीकार नगर्ने प्रस्ट पार्नुभएको छ । हामीले यसभन्दा अघि पनि भनेका छौं र फेरि पनि भन्छौं जस्ताको त्यस्तै अवस्थामा विधेयकलाई स्वीकार गर्न सकिँदैन, उहाँले भन्नुभयो । केही दिनयता झापाका विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनुभएका महामन्त्री शर्माले यस […]

  • २ years अगाडि

लोकप्रिय