बाजुरा । सिँचाइ अभावका कारण बाजुराका अधिकांश ठाउँको जमिन बर्सेनि बाँझो रहने गरेको छ। नौवटै स्थानीय तहमा खेती गर्ने जमिन प्रशस्त भए पनि सिँचाइको अभावका कारण जमिन बर्सेनि बाँझो रहने गरेको हो। उब्जाउ जमिन हिउँद र बर्खामै बाँझो रहँदै आएपछि यहाँका स्थानीयले भोकमरीको समस्या झेल्दै आउनु परेको छ। गाउँमा कमाइखाने जमिन प्रशस्त भए पनि त्यो […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नं–१० जल्पापुरका स्थानीयहरुले सुनसरीको इनरुवा देखी देवानगंज गाउँपालिका सम्म जोड्ने कौवाखोज सडक जाम गरेको छ । लामो समयदेखि धुलो खाँदै आएको र स्थानीय,प्रदेश तथा संघीय सरकारले आश्वासन मात्र दिएको कारण स्थानीहरुले आइतबार बाध्य भएर उक्त सडक जाम गरेको हो । यस अघि इनरुवा नगरपालिका वडा नं–९ का स्थानीयहरुले उक्त […]
रौतहट । शनिबार दिउँसो रौतहटको गढीमाई नगरपालिका वार्ड नं ८ धोबिनियामा जग्गा विवादमा झडप गोली लागेर एकजनाको मृत्यु भएको विषयमा रौतहट प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो सडक बनाउने क्रममा विवाद बढेपछि दुई समूहबीच झडप हुँदा एक पक्षको तर्फबाट गोली चलेको छ । गोली लागि स्थानीय राजकुमार राय यादवको ज्यान गएको थियो । […]
विराटनगर : विराटनगर महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा कडाइ गरेको छ। वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने निर्णय गरेको थियो। सोही अनुसार महानगरले सञ्चारमाध्यम सूचना प्रकाशित गर्नुका साथै माइकिङ गरेर निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै आएको छ। महानगरको टोली पसल-पसल पुगेर बिक्री नगर्न आग्रह गर्दै स्टकमा राखेका […]
झापा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखापरेका कमीकमजोरीलाई शुद्धीकरण गर्दै जनअपेक्षा पूरा गर्नुपर्ने बताएका छन् । परिवारका सदस्य आफ्नो अभिभावकप्रति नै बढी आशावादी हुने भन्दै उनले जनताको आश पनि कांग्रेसप्रति नै रहेको बताए । आज झापामा आयोजित एक कार्यक्रममा उनले आन्तरिक कमजोरी सच्याउँदै पार्टीलाई बलियो बनाउनुपर्ने र जनअपेक्षा पूरा गर्नुपर्ने बताए । जनताले […]
स्याङ्जा, वैशाख ३ गते । गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ । नेकपा (एमाले)को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको एक महिना पुग्नै लाग्दा यस्तो सहमति भएको हो । प्रधानमन्त्री निवासमा बालुवाटारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), काँग्रेस सभापति शेर […]
काठमाडौं । वैशाख १० को उपनिर्वाचनका लागि दलहरुको दौडधुप तीव्र छ । चितवन, बारा र तनहुँका लागि दलहरुले चुनाव लक्षित कमाण्डर खटाएका छन् । निर्वाचन लक्षीत सभा सम्मेलनले तीव्रता पाउँदा निर्वाचन प्रचारकहरु आफ्नो जित सुनिश्चित रहेको दावी पनि गरिरहेका छन् । यसले उपनिर्वाचनलाई थप रोचक बनाउँदै लगेको छ । आउँदो उपनिर्वाचनका लागि राष्ट्रि«य स्वतन्त्र पार्टीका सभापति रवि […]
बुटवल | लुम्बिनी प्रदेशका प्रतिपक्षी कांग्रेस, माओवादीलगायत दलहरू नयाँ सरकार गठनका लागि खुट्टा उचालेर बसेको झण्डै ३ साता बितिसक्यो । एमाले नेतृत्वको वर्तमान सरकार ढालेर नयाँ सरकार बनाउने उनीहरूको तयारी छ । त्यसका लागि उनीहरू मुख्यमन्त्री लीला गिरीले संसद् फेस गर्ने दिन कुरेर बसेका छन् । लुम्बिनीमा माओवादीसहित साना दलहरू गत चैत १२ गते सरकारबाट […]
विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक बिस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका छन् । नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशका आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताए । उनले भने, ‘म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ त भन्न चाहन्न,तर देश आर्थिक क्षेत्रमा […]
पोखरा । संवैधानिक व्यवस्थाअनुसार गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनै पर्ने समयसीमाको अन्तिम दिन प्रदेशसभा अधिवेशन आह्वान भएको छ । वैशाख ९ गते प्रदेश सभाको अधिवेशन डाक्ने र प्रदेश सभा सम्बोधन गरेर राजीनामा दिने मुख्यमन्त्री अधिकारीले तयारी गरेका छन् । राष्ट्रपतिको निर्वाचनले केन्द्रमा सत्ता समीकरण फेरिएपछि गण्डकी प्रदेशमा पनि चैत ९ गते […]
सिराहा । सिराहामा जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नपा १ लडाडामा लागेको मेलामा शुक्रवार राति नाच हेर्न गएको बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका ३ गोलामुक्सार गोलाका ७४ वर्षीय तुलबहादुर आले मगरको मृत्यु भएको हो । साथीहरूसँग नाच हेर्न गएको वेला गोलबजार नपा १ कै गुलरियामा एक्कासि हात्ती देखिएपछि अन्य साथीहरू […]
जनकपुरधाम । मधेसका जिल्लाहरुमा आज जुडशितल पर्व मनाइँदैछ । प्रत्येक नयाँको पहिलो दिन ‘सतुवाइन’ र दोस्रो दिन ‘जुडशीतल मनाइन्छ । आज मधेसमा बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल थपथपाएर आरोग्यता, शीतलता र दीर्घजीवनको आशिर्वाद दिन्छन् । नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम […]