May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

देश/प्रदेश

पहिचानवादीबाट कुटिए उर्लाबारीका वडाध्यक्ष, कार्यालय खोलेको आरोप

पहिचानवादीबाट कुटिए उर्लाबारीका वडाध्यक्ष, कार्यालय खोलेको आरोप

विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ मा तालाबन्दी गर्ने क्रममा वडा अध्यक्षमाथि कुटपिट गरेका छन् । तालबन्दी गर्ने क्रममा उर्लाबारी ६ का वडा अध्यक्ष चिन्तामणि पौड्यालमाथि कुटपिट गरिएको हो । कुटपिटबाट वडा अध्यक्ष सामान्य घाइते भएका छन् । पहिचानवादीले कार्यालय किन खोलेको भन्दै हातपात गरेको प्रत्यक्षदर्शीले […]

  • २ years अगाडि
प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव

प्रदेश नामकरणविरुद्ध विराटनगरमा प्रदर्शनपछि तनाव

विराटनगर । कोसी प्रदेश नाम खारेजी माग गर्दै पहिचानवादी संगठनहरुले आज प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरिरहेका छन् । विराटनगरको बसपार्कबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयतिर जाने क्रममा प्रहरीले रोक्न खोज्दा झडप भएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा हानिरहेका छन् भने प्रहरीले पनि उनीहरुमाथि लाठी प्रहार गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी र […]

  • २ years अगाडि
साथीले चलाएको भरुवाको छर्रा लागेर एक जनाको निधन

साथीले चलाएको भरुवाको छर्रा लागेर एक जनाको निधन

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं–३ हाङपाङमा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षिय ललित गुरुङको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सोमबार राती करिब १० बजे तिर कालिदह जंगलमा शिकार खेल्ने क्रममा उक्त घटना भएको हो । घटना लगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले बीरबहादुर […]

  • २ years अगाडि
राम नवमीका दिन सार्वजनिक बिदा

राम नवमीका दिन सार्वजनिक बिदा

कर्णाली ।  कर्णाली प्रदेश सरकारले चैत १६ गते राम नवमीका दिन सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव निधिराज न्यौपानेले प्रदेश सरकारले मन्त्री परिषदबाट निर्णय गरेर १६ गते चैत शुक्ल नवमी (राम नबमी) दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताएका छन्। उक्त दिन प्रदेशका दश वटै जिल्लाका सरकारी कार्यालय र सार्वजनिक संस्थामा […]

  • २ years अगाडि
चारदिनसम्म मनाइने चैती छठ पर्व सम्पन्न

चारदिनसम्म मनाइने चैती छठ पर्व सम्पन्न

जनकपुरधाम । जनकपुरधामसहित मधेशमा आदिदेव भगवान सूर्यको उपासना गरी चारदिनसम्म मनाइने चैती छठ पर्व सम्पन्न भएको छ । आज बिहान उदाउँदो सूर्यलाई ब्रतालुले पूजसामग्री अर्घ्य दिएपछि विधिवत चैती छठ पर्व सकिएको हो । आजको दिनलाई पारन पनि भन्ने गरिन्छ । अघ्र्यमा चढाइएको पूजा सामग्री प्रसादको रुपमा ग्रहण तथा वितरण गर्ने परम्परा रहेको छ । सोमबार […]

  • २ years अगाडि
पोखराको ढाबघाटको ठेक्का डेढ महिनामै रद्द, राजस्व गुमाउँदै महानगर

पोखराको ढाबघाटको ठेक्का डेढ महिनामै रद्द, राजस्व गुमाउँदै महानगर

पोखरा । पोखरा महानगरपालिकाले ढाब घाटमा लगाएको ठेक्का डेढ महिनामै रद्द गरेको छ । उच्च अदालत पोखराको आदेशपछि ढाबघाट अन्तर्गत विभिन्न ठाउँबाट नदीजन्य सामग्रीहरू घाट गद्दी ढुंगा, गिट्टी, बालुवा, दहत्तर, बहत्तर आदिको बिक्री शुल्क संकलन गर्ने सम्बन्धी ठेक्का महानगरपालिकाले १२ चैतमा रद्द गरेको हो । महानगरपालिकाले माघ २५ गते सिटी बिल्डर्ससँग घाट ठेक्का सम्झौता गरेको […]

  • २ years अगाडि
अग्नी पीडितलाई राहत प्रदान

अग्नी पीडितलाई राहत प्रदान

सुनसरी । नेपाल रेडक्रस सोसाइटीले भोक्राहा नरसिंह वडा नम्बर ८ सोनयाहीका अग्नी पीडितलाई राहत प्रदान गरेको छ। आइतबार भएको आगलागीबाट विस्थापित भएका ५ परिवारलाई नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाले पीडितहरूलाई बन्दोवस्तीका सामान प्रदान गरेको थियो । आगलागीमा परेर भोक्राहा नरसिंह वडा नम्बर ८ (सोनियाही) का खुर्शिद अंसारी,फराहान अंसारी,हनिमन असारी , समिद मियाँ र इर्फान […]

  • २ years अगाडि
छानबिन समितिमा पूर्व न्यायाधीशको नेतृत्व, स्वतन्त्र व्यक्तिहरू राख्न माग

छानबिन समितिमा पूर्व न्यायाधीशको नेतृत्व, स्वतन्त्र व्यक्तिहरू राख्न माग

सुनसरी । कोशी प्रदेश नामाङ्कन खारेजी, पूनःनामाकरणको माग सहित आन्दोलनरत पक्षले सङ्घीय सरकारद्वारा पदम लिम्बु लाजेहाङ मृत्युको छानबिन गर्न गठित समिति एक पक्षीय भएकाले असहमति जनाएको छ । प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले सोमवार प्रेस विज्ञप्ति मार्फत असहमति जनाउँदै स्वतन्त्र व्यक्तिहरू सहभागी गराई सर्वोच्च अदालतको पूर्व न्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति पुनर्गठन […]

  • २ years अगाडि
बैंकको रकम लुटपाट गरेको आरोपमा तीन पक्राउ

बैंकको रकम लुटपाट गरेको आरोपमा तीन पक्राउ

सिराहा । सिराहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका–८ अरङ्गका  ४५ वर्षीय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षीय जिवछ बिक र लहान १९ छपरारी […]

  • २ years अगाडि
सुदूरपश्चिम सरकार पनि अलमलमै, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

सुदूरपश्चिम सरकार पनि अलमलमै, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

कैलाली । गत माघ २६ गते सुदुरपश्चिम प्रदेशमा काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भए । मुख्यमन्त्री शाहसँगै काँग्रेसका प्रकाश देउवा भौतिक पुर्वाधार मन्त्री र एकीकृत समाजवादीका नरेशकुमार शाहीले अर्थ मन्त्रीको सपथ लिए । तर मुख्यमन्त्री नियुक्त भएको झण्डै दुई महिना पुग्नै लाग्दासमेत सरकार विस्तार भने हुन सकिरहेको छैन । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीसहित ७ […]

  • २ years अगाडि
मधेश केन्द्रित चार साना दलद्वारा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन

मधेश केन्द्रित चार साना दलद्वारा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन

जनकपुरधाम । मधेश केन्द्रित चार साना दलले ‘लोकतान्त्रिक मधेशी मोर्चा’ गठन गरेको छ । तराई-मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी र राष्ट्रिय सद्भावना पार्टीले मोर्चा बनाएका हुन् । चारै दलका अध्यक्षले आज जनकपुरधाममा संयुक्त पत्रकार सम्मेलन गरी मोर्चा गठन गरेको जानकारी गराएका छन् । नवगठित मोर्चाले ११ बुँदे साझा अवधारणा-पत्र पनि सार्वजनिक […]

  • २ years अगाडि
जिल्ला समन्वय प्रमुख नै भन्छन् : जिसस खारेज गरौं

जिल्ला समन्वय प्रमुख नै भन्छन् : जिसस खारेज गरौं

 पोखरा । अहिलेकै अवस्था रहिरहने हो भने जिल्ला समन्वय समिति खारेज गर्न समन्वय प्रमुखले नै माग गरेका छन् । जिल्ला समन्वय समितिले भूमिका देखाउन नसक्दा कागजमा मात्र सीमित भएकाले जनप्रतिनिधिले नै यो संरचनामाथि नै प्रश्न उठाएका छन् । तनहुँका समन्वय प्रमुख शान्तिरवण वाग्लले अहिलेकै अवस्था रहने हो भने संरचना नै खारेज गर्न राजनीतिक दलका नेताहरुलाई […]

  • २ years अगाडि

लोकप्रिय