June 29, 2025 | आइतवार, असार १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कोशी प्रदेश

बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति

बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगामा क्षति

ताप्लेजुङ । बाढी पहिरोले ताप्लेजुङका सिदिङवा र सिरिजंगा गाउँपालिकामा क्षति पुर्याएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कुशराम कार्कीले काबेली खोलाले सिदिङवा र सिरिजंगा गाउँपालिका क्षति पुर्याएको अपुष्ट सूचना आएको जानकारी दिए । ‘स्थानीयले बाढीले क्षति पुर्यायो भनेर भनेका छन्, हामी स्थानीय प्रहरीबाट पुष्टि गर्न खोजिरहेका छौं,’ कार्कीले भने । स्थानीयका अनुसार बुधबार बेलुकादेखि नै […]

  • २ years अगाडि
बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

बुद्ध र सगरमाथा चिनाउन कलाचित्र प्रदर्शनी

झापा । उपयोगी कलामार्फत गौतम बुद्ध र सगरमाथालाई चिनाउने उद्देश्यले झापाका कलाकर्मी केसाङ लामाले बिहिबार ‘यो हो बुद्धको देश नेपाल’ लेखिएको एक सय २० फिट लामो उपयोगी कलाचित्र प्रदर्शन गर्नुभएको छ । उहाँले आठ हजार आठ सय ४८ वर्ग इन्चको बुद्धको चित्रसमेत सोही अवसरमा अनावरण गर्नुभएको छ । आदर्श मावि इँटाभट्टाको प्राङ्गणमा भएको सो प्रदर्शनीमा जातजातिको […]

  • २ years अगाडि
खुकुरी प्रहारबाट दुई जना घम्भीर घाइते

खुकुरी प्रहारबाट दुई जना घम्भीर घाइते

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ मा छोराको खुकुरी प्रहारबाट बाबु आमा गम्भीर घाइते भएका छन् ।  पारिवारिक झगडा बढ्दै गएपछि प्रमोद मेहताले बाबु  मधुलाल मेहता र आमालाई  खुकुरी प्रहार गरेका हुन् । घाइते मेहता दम्पतीलाई उपचारको लागि अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए । जिल्ला अस्पतालमा उपचार […]

  • २ years अगाडि
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-५ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ बर्षीय लक्ष्मी सरदार रहेका छन् । बिहिबार बिहान साढे १० आफ्नै घर पछाडि रहेको आँपको रुखमा चढि हरियो बाँसले आँप झार्दा अचानक बिजुलीको तारमा छुन पुक्दा करेन्ट लागि घाईते भएका थिए । घाईते सरदारको उपचारको लागि रंगेली अस्पताल लैजाने […]

  • २ years अगाडि
अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा

अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा

  धरान ।  अत्याधिक गर्मी बढेकै कारण धरानमा असार ९ गते सम्मका लागि सामुदायिक बिद्यालयहरुले बिदा दिने निर्णय गरेका छन् । बिहिबार धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाको प्रधानाध्यापकहरु सङको मासिक नियमित बैठकमा सामुदायिक बिद्यालयहरु असार ९ गते सम्म बिदा दिने निर्णय गरेको महाशाखा प्रमुख गणेश प्रशाद खतिवडाले बताए । उनका अनुसार बर्खे बिदाबाट मिलान हुने गरि […]

  • २ years अगाडि
जीवित दाजुको मृत्युदर्ता गरेर अंश बाँडफाँड

जीवित दाजुको मृत्युदर्ता गरेर अंश बाँडफाँड

विराटनगर । बाबुको नाममा रहेको जग्गामा दाजुभाईले हकदावी गर्ने प्रचलन नेपाली मनोविज्ञानमा सामान्य मानिन्छ । एकासगोलको जग्गाको हकदावी गर्दै आफ्नो नाममा पार्नेदेखि बाबुआमाको नाममा जीउनी राखेको जग्गामा लफडा गर्नेसम्मको छलकपट अझै कायम छ । तर, धरान–१३ (साविक धरान १०) को एक कित्ता जग्गा दाजुबाट छलेर आफ्नो नाममा ल्याउन भने भाईहरुले मृत्युदर्ता नै गरेर बाँडफाँड गरिदिएका छन् […]

  • २ years अगाडि
स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरण सम्बन्धी तालिम सम्पन्न

स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरण सम्बन्धी तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा स्वच्छ तथा सफा मासु उत्पादन एवं बिक्री वितरणसम्बन्धी एकहप्ते तालिम सम्पन्न भएको छ । महानगरको पशुपन्छी विकास शाखाको आयोजना भएको तालिम मंगलबार सम्पन्न भएको हो । विराटनगरको १९ वटै वडाबाट २६ जना मासु व्यवसायीको तालिममा सहभागिता रहेको पशुपन्छी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । तालिममा विज्ञ डा. गंगाराम यादव, […]

  • २ years अगाडि
काठेपुलको सहारा: जोखिमपूर्ण यात्रा

काठेपुलको सहारा: जोखिमपूर्ण यात्रा

संखुवासभाको सिलिचोङ गाउँपालिकामा पर्ने सङ्खुवा खोलामा स्थानीयले बनाएको काठेपुलबाट यात्रुबाहक गाडी तारिँदै । पक्की पुल नहुँदा सिलिचोङका बासिन्दाहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । तस्बिर: रासस

  • २ years अगाडि
शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड

शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड

झापा । झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ । झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री […]

  • २ years अगाडि
कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

कोशी प्रदेश सरकारबाट बाहिरिने माओवादीको निर्णय

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । कोशी प्रदेश संसदीय दल र  माओवादी  केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को   बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको हो । बैठकले आफ्ना मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको माओवादी केन्द्र कोशी प्रदेशका […]

  • २ years अगाडि
कामदारलाई लेथ मेशिन सेटर तालिम

कामदारलाई लेथ मेशिन सेटर तालिम

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा कार्यरत प्राविधिक कामदारहरुका लागि उद्योग संगठन मोरङले इन्स्योर परियोजनाको सहकार्यमा २४ दिने लेथ मेशिन सेटर तालिम आयोजना गरेको छ । विभिन्न उद्योग प्रतिष्ठानका पन्ध्र जना प्राविधिकहरुको सहभागिता गराएर २४ दिनसम्म आयोजना गरेको तालिम सम्पन्न ग रेको हो । प्रशिक्ष्ाँर्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष्ँ राकेश सुरानाले विभिन्न उद्योग […]

  • २ years अगाडि
तीन मन्त्री पढेको दुहबीको सरस्वती मा.वि.मा बल्ल पीउने पानी

तीन मन्त्री पढेको दुहबीको सरस्वती मा.वि.मा बल्ल पीउने पानी

विराटनगर । सुनसरीको एक विद्यालयले बल्ल पर्याप्त खानेपानीको सुविधा पाउने भएको छ । सुनसरीको दुहबी नगरपालिकास्थित सरस्वती मा.वि.मा स्टोरेज ट्यांकसहितको खानेपानी प्रणाली निर्माण गर्न लागिएको हो । यस विद्यालयमा देशका तीन मन्त्री पढेका थिए । पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय सरकारका वर्तमान मन्त्री अमनलाल मोदी र कोशी प्रदेशका मन्त्री जीवन आचार्यले अध्ययन गरेको विद्यालयमा पीउने […]

  • २ years अगाडि

लोकप्रिय