December 21, 2024 | शनिबार, पुस ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

मधेस प्रदेश

दशरथ तलाउमा स्नान गर्नेको भीड

दशरथ तलाउमा स्नान गर्नेको भीड

  जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरूका लागि गङ्गा मातासँग सम्बन्धित गङ्गा दशहरा अर्थात् गङ्गा दशैँको अवसरमा जनकपुरधामको दशरथ तलाउ (दशरथ पोखरी) मा स्नान गर्ने भक्तजनहरूले घुइँचो लागेको छ । सोमबार परेको जेठशुक्ल दशमी अर्थात् गङ्गा दशहराका दिन गङ्गा नदी पृथ्वीमा अवतरण भएको दिनको रूपमा मनाइने गङ्गा दशहराको अवसरमा दशरथ सरमा स्नान गर्ने दर्शनार्थीहरुको घुइँचो लागेको हो […]

  • २ years अगाडि
लिभिङ टुगेदर सम्बन्धमा बसेको महिलाको प्रेमीबाटै हत्या

लिभिङ टुगेदर सम्बन्धमा बसेको महिलाको प्रेमीबाटै हत्या

जनकपुरधाम ।  सप्तरीमा लिभिङ टुगेदर सम्बन्धमा बसेका पुरुषबाटै महिलाको हत्या भएको छ। श्रीमान्‌को मृत्युुपश्चात् अन्य पुरुषसँग लिभिङ टुगेदर सम्बन्धमा बस्दै आएकी सप्तरीको बलान बिहुल गाउँपालिका ५ घर भई राजविराज नगरपालिका ४ बजरंग चौकमा भाडा लिएर बस्दै आएकी ४१ वर्षीया सोनिता देवी यादवको हत्या आरोपमा प्रेमी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। हत्या आरोपमा […]

  • २ years अगाडि
जनकपुरधाम स्थित संकट मोचन विद्यालयका शिक्षक झा माथि अभिभावक तथा विद्यार्थीले गरे हातपात

जनकपुरधाम स्थित संकट मोचन विद्यालयका शिक्षक झा माथि अभिभावक तथा विद्यार्थीले गरे हातपात

जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका–४ मा रहेको संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालयका छात्रासंग अ भद्र व्यवहार गरेको भन्दै अभिभावक तथा विद्यार्थीले हातपात गरेका छन् । विद्यालयका कम्प्युटर शिक्षक अखिलेश झाले छात्राहरुसंग दुव्र्यवहार गर्ने गरेको भन्दै विद्यार्थीहरुले अभिभावक समक्ष गुनासो गरेपछि आइतबार अभिभावक र शिक्षकहरुबीच छलफलको लागि बैठक बोलाइएको थियो । सो बैठकको क्रममा शिक्षक झाको व्यवहारबाट आक्रोशित […]

  • २ years अगाडि
बेवारिसे शिशु नर्सको संरक्षणमा

बेवारिसे शिशु नर्सको संरक्षणमा

लहान,  । प्रादेशिक अस्पताल लहानको प्रवेशद्वारमा मध्यराति अलपत्र अवस्थामा फेला परेका १५ दिने नवजात शिशु बालिकालाई अस्पतालकै नर्स विमला थापाले तत्काल संरक्षकत्व प्रदान गर्नुभएको छ। यही शुक्रबार राति १२:३० बजे अस्पतालको प्रवेशद्वारमा रहेको एक काउन्टरमा अलपत्र अवस्थामा राखिएकी शिशु रोएपछि सुरक्षाकर्मीले चिकित्सक टोलीलाई खबर गरेका थिए। चिकित्सक टोलीले नवजात शिशुलाई प्रसूति बाल कक्षमा ल्याएर तत्कालै […]

  • २ years अगाडि
अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कुटपिट

अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कुटपिट

धनुषामा । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि कु टपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो । अवैध उत्खनन्कर्ताको हमलाबाट एक जना प्रहरी जवानलाई चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले अवैध उत्खननकर्तालाई नियन्त्रणमा लिने […]

  • २ years अगाडि
कार्यालय प्रमुखको न क्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

कार्यालय प्रमुखको न क्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

जनकपुरधाम । मधेस प्रदेशको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको न क्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन् । हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट प्रयास गर्ने गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत रामनारायण सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बिहीबार पक्राउ गरेको हो । सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेको […]

  • २ years अगाडि
करेन्ट लागेर विद्यार्थीको मृत्यु

करेन्ट लागेर विद्यार्थीको मृत्यु

सप्तरी। सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ । विद्यालय द्धारा आयोजित हाउस वाईज क्रिकेट तुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका -२ झुटकी  हाल राजविराज नगरपालिका -५ बस्ने लक्ष्मण यादवको छोरा  १५ वर्षीय पेसलान्नद यादवको आज बिहान मृत्यु भएको हो […]

  • २ years अगाडि
गोली हानेर एक वृद्धको हत्या

गोली हानेर एक वृद्धको हत्या

रौतहट । रौतहटमा गोली हानेर एक वृद्धको हत्या भएको छ। जिल्लाको देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय एक वृद्धको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो। अपरिचित समूहले गोली हानेर ७० वर्षीय शेख तैयबको हत्या गरिएको अवस्थामा बिहीबार बिहान शव फेला परेको हो। हत्या गरिएका पारिवारिक स्रोतका अनुसार बुधबार राति १२ बजेसम्म घरमै […]

  • २ years अगाडि
मधेस सरकारमा सहभागी हुँदै लोसपा, पटेलले आजै वन मन्त्रीको शपथ लिने

मधेस सरकारमा सहभागी हुँदै लोसपा, पटेलले आजै वन मन्त्रीको शपथ लिने

जनकपुरधाम । मधेश सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी हुने भएको छ । लोसपाले सांसद रमेश पटेललाई वन तथा वातावरणमन्त्री बनाउने सहमति जुटाएको हो । पर्सा क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित उनले आजै मन्त्रीको शपथ लिने बुझिएको छ । लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, तत्काल एउटा मन्त्रालय […]

  • २ years अगाडि
ससर्त अनुदानमा मापदण्ड बनाउन माग

ससर्त अनुदानमा मापदण्ड बनाउन माग

जनकपुरधाम। मधेश प्रदेश सभाका सदस्यहरूले ससर्त अनुदानको बजेट रकम मापदण्ड तोकेर वितरण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको पहिलो अधिवेशनको १३औँ बैठकमा बुधबार प्रदेश सभा सदस्यहरूले चालु आर्थिक वर्षको ससर्त अनुदान बजेटको रकम वितरणमा आफूखुसी भइरहेको आरोप लगाउँदै मापदण्ड निर्धारण गरेर मात्र वितरण गर्न सुझाव दिएका हुन् । सभा सदस्य रानीशर्मा तिवारीले प्रदेश […]

  • २ years अगाडि
पोखरीमा डुबेर जुम्ल्याहा छोराको मृत्यु

पोखरीमा डुबेर जुम्ल्याहा छोराको मृत्यु

जनकपुरधाम । पोखरीमा नुहाउन गएका क्रममा डुबेका एकै घरका दुई बालकको शनिवार राति उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी ​बेदप्रसाद गौतमका अनुसार गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने […]

  • २ years अगाडि
जेष्ठनागरिकलाई भत्ता लिन सास्ती

जेष्ठनागरिकलाई भत्ता लिन सास्ती

  सर्लाही । लालबन्दी नगरपालिकाका जेष्ठनागरिकले सामाजिक सुरक्षा भत्ता लिन धेरै सास्ती खेप्नु परेको छ। भत्ता लिनकै लागि बिहान ८ बजेदेखि नै बैङ्कमा आएर लाइन बस्नु परेको भन्दै कतिपय जेष्ठनागरिकले गुनासो गर्नुभएको छ। लालबन्दी नगरपालिका–१६, परवानीपुरकी ९० वर्षीया शिवमाया बस्नेतले सामाजिक सुरक्षा भत्ता लिन बिहीबार बिहान ८ बजेदेखि नै लालबन्दीस्थित सिद्धार्थ बैङ्कको शाखामा आएर लाइन […]

  • २ years अगाडि

लोकप्रिय