April 20, 2024 | शनिबार, बैशाख ८, २०८१
सुचनाहरु
नेपाल​बाट ओझा `द डेली ग्लोबल नेशन´को अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त कस्तो रहला आजको मौसम ? एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु , २ हजार ४५४ जना एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्दै प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान

बागमती प्रदेश

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन

कमलामाई । माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उहाँको दैनिकी हो । यसैगरी उहाँले कक्षा १० सम्मको पढाइ सकाउनुभयो । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न […]

  • ११ महिना अगाडि
रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

रुगटालाई पक्राउ नगरेको भन्दै चितवन बन्द

चितवन । पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन बन्द गरिएको छ । बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको छ । राजमार्गमा ठूला सवारी साधान सञ्चालन हुन सकेका छैनन् भने भित्री सडकमा साना सवारी साधान र मोटरसाइकल चलेका छन् । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको […]

  • १२ महिना अगाडि
चितवनका शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एकजना पक्राउ

चितवनका शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा एकजना पक्राउ

काठमाडौं । चितवनका व्यवसायी एवं नेपाली कांग्रेसका नेता शंकर कँडेलको आत्महत्या दुरुत्साहन आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ । कँडेलको परिवारले सुसाइड नोटको आधारमा दुईजनाविरुद्ध उजुरी दिएका थिए । चितवन प्रहरीका अनुसार बझाङ छबिसपाथिभेरा- १ घर भई हाल चितवन भरतपुर महानगरपालिका- ८ बस्ने ३६ वर्षीय जीवनबहादुर रावललाई पक्राउ गरिएको हो । उनलाई बिहीबार बारा जितपुर […]

  • १२ महिना अगाडि
‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’ : नेता सिंह

‘सार्वजनिक शिक्षा सुधार अनिवार्य’ : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहले सबै बालबालिका शिक्षाको पहुँच अभिवृद्धि गर्न सार्वजनिक शिक्षा सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधवार त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयको प्रयोगशाला भवन निर्माणको शिलान्यास गर्दै सिंहले केही सामुदायिक विद्यालयले दिएको स्तरीय शिक्षाकै कारण पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको […]

  • १२ महिना अगाडि
बालेनले भने- नयाँ-पुराना सबै नेताहरु चोर हुन्

बालेनले भने- नयाँ-पुराना सबै नेताहरु चोर हुन्

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मंगलबार राति फेरि विवादास्पद धारणा सामाजिक सञ्जालमा व्यक्त गरेका छन्। पटकपटक विवादास्पद अभिव्यक्ति दिएर आलोचित हुँदै आएका बालेनले मंगलबार राति सामाजिक सञ्जालमा सबै नेताहरुलाई ‘चोर’ करार गरेका हुन्। यसअघि उनले सबै नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै स्टाटस लेखेका थिए। मंगलबार राति उनले लेखेका छन्- नयाँ पुरानो सबै नेताहरु […]

  • १२ महिना अगाडि
वीर अस्पतालकी नर्स बालाजुमा मृत अवस्थामा भेटिइन्

वीर अस्पतालकी नर्स बालाजुमा मृत अवस्थामा भेटिइन्

काठमाडौं । वीर अस्पतालमा कार्यरत एक नर्स बालाजुमा मृत अवस्थामा भेटिएकी छन् । भरतपुर महानगरपालिका-१ घर भएकी २९ वर्षकी अनुमा श्रेष्ठ बालाजुस्थित डा. सुजन ढकालको कोठामा मृत अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । काठमाडौं प्रहरी परिसरको टोली घटनास्थल पुगेको छ । डा. ढकाल काठमाडौंकै एक निजी अस्पतालमा कार्यरत  छन् […]

  • १२ महिना अगाडि
निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान

निरा हत्या प्रकरण : लुटपाटकै लागि हत्या गरेको आरोपितको प्रारम्भिक बयान

काठमाडौँ । गत वैशाख ७ गते कपनको सरस्वतीनगरमा भएको निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको संलग्न विनोद विक शनिवार साँझ झापाबाट पक्राउ परेपछि हत्याको उद्देश्य लुटपाट नै रहेको खुलेको हो । गत वैशाख ७ गते अपराह्न निराको हत्या उनकै पसलमा भएको थियो । धारिलो चक्कु प्रयोग गरी करिब […]

  • १२ महिना अगाडि
विद्यालयको नाम र लोगोसम्बन्धी नियम पालना गर्न बालेनको आग्रह, अन्यथा कारबाही गर्ने चेतावनी

विद्यालयको नाम र लोगोसम्बन्धी नियम पालना गर्न बालेनको आग्रह, अन्यथा कारबाही गर्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुुसार विद्यालयको चिह्न (लोगो) र नाम राख्न आग्रह गरेका छन् । अन्यथा कानुनी कारबाही गर्ने चेतावनी उनले दिएका छन् । काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न […]

  • १२ महिना अगाडि
भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव स्वीकार्य छैनः विश्व प्रकाश शर्मा

भ्रष्टाचारको अनुसन्धानमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव स्वीकार्य छैनः विश्व प्रकाश शर्मा

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताएका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै शर्माले संसदमा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएकोपाँच वर्षे हदम्याद आफूहरुलाई स्विकार्य नहुने उनले बताएका हुन्। उनले सो प्रस्ताव सिंगै […]

  • १२ महिना अगाडि
काठमाडौँ महानगरको चेतावनी: विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गरिन्छ

काठमाडौँ महानगरको चेतावनी: विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गरिन्छ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालयमा राजनीतिक गतिविधि गरे कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार महानगरअन्तर्गतको शिक्षा विभागले एक सूचना जारी गर्दै विद्यालयमा राजनीतिक दल र दलका भ्रातृ संगठनका कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको हो। केही विद्यालयमा शिक्षा ऐन तथा नियमावली विरुद्ध राजनैतिक दल र त्यसका भातृसंगठनका कार्यक्रमहरू गरिएकाे सञ्चालन गरिएकाे सप्रमाण उजुरी आएपछि […]

  • १२ महिना अगाडि
बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय

हेटौंडा । बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगा श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको छ । यसैगरी युवा वैज्ञानिक कोष […]

  • १२ महिना अगाडि
रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी

रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी हुने निश्चित भएको छ । यसअघि मंसिर ४ को निर्वाचनमा  निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी हुने भएका हुन् । लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । मतगणना अन्तिमतिर पुग्दै […]

  • १२ महिना अगाडि

लोकप्रिय