May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

बागमती प्रदेश

उपनिर्वाचनलाई लक्षित गरेर दुई जनाले बुझाए हतियार

उपनिर्वाचनलाई लक्षित गरेर दुई जनाले बुझाए हतियार

चितवन । निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो । जिल्लामा अनुमति लिएर राखिएका ३२ थान हतियार छन् । जिल्ला प्रशासन कार्यालयले गत चैत २४ गते सूचना […]

  • १ year अगाडि
हस्तकलाको प्रवर्द्धन गर्न कोसेली घर

हस्तकलाको प्रवर्द्धन गर्न कोसेली घर

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्नो नगरभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धनका लागि यल कोसेली घर सञ्चालनमा ल्याएको छ । महानगरपालिकाभित्रका हस्तकला सामग्रीहरुको प्रवद्र्धन तथा पर्यटन क्षेत्रको विकासका लागि ललितपुर हस्तकला सङ्घको व्यवस्थापनमा सञ्चालन हुनेगरी महानगरले आजदेखि उक्त कोसेली घर सञ्चालनमा ल्याएको हो । कोसेली घर शुभारम्भ कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोसेली घरले बिक्री गर्ने हस्तकला […]

  • १ year अगाडि
नयाँ विधेयक दर्ता बागमती प्रदेश सभा सचिवालयमा

नयाँ विधेयक दर्ता बागमती प्रदेश सभा सचिवालयमा

हेटौंडा। बागमती प्रदेश सभा सचिवालयमा आज एउटा विधेयक दर्ता भएको छ। प्रदेश सरकारले आज प्रदेशस्तरको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको विधेयक २०८० दर्ता गरेको सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिएका छन्। आज दर्ता गरिएको सो विधेयक आगामी वर्षे अधिवेशनको बैठकबाट पारित गर्न प्रक्रिया अघि बढाई सकिएको गुप्ताले बताए। उनका अनुसार वर्षे अधिवेशन जेठको पहिलो […]

  • १ year अगाडि
तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने

तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने

सिन्धुपाल्चोक । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका लागि नेपाल–चीनका प्रतिनिधिहरुबीच अन्तर सिमाना सुरक्षा बैठक सोमबार सम्पन्न भएको छ । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनका विषयमा बैठक केन्द्रित रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । वैशाख १८ गतेदेखि तातोपानी नाका पूर्णरूपमा सञ्चालन हुने सन्दर्भमा बैठक भएको उहाँले बताउनुभयो । नाका सञ्चालनका लागि कोभिड प्रोटोकल […]

  • १ year अगाडि
बिस्का जात्राको ८ औं दिन : भक्तपुरवासीले मनाए सगुन जात्रा (फोटो फिचर)

बिस्का जात्राको ८ औं दिन : भक्तपुरवासीले मनाए सगुन जात्रा (फोटो फिचर)

भक्तपुर । धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का (बिस्केट) जात्राको ८ औं दिन भक्तपुरवासीले द्यो स्वगं बिएगु पूजा (सगुन जात्रा) मनाएका छन् । सोमबार बिहानैदेखि धिमेरबाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा देवीदेवताहरूको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो । देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर)बाट निकाली चोक तथा […]

  • १ year अगाडि
प्रहरी नियन्त्रणमा रास्वपा महामन्त्री मुकुल ढकालका चालक

प्रहरी नियन्त्रणमा रास्वपा महामन्त्री मुकुल ढकालका चालक

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार छतबाट खसेका लामिछानेका चालक शम्भु भनिने दिलबहादुर थापासँगै सुतेका ढकालका चालक कालुराम राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘अहिले […]

  • १ year अगाडि
उम्मेदवारका हर्कतले गर्माएको माहोल

उम्मेदवारका हर्कतले गर्माएको माहोल

काठमाडौं । वैशाख १० को उपनिर्वाचनका लागि दलहरुको दौडधुप तीव्र छ । चितवन, बारा र तनहुँका लागि दलहरुले चुनाव लक्षित कमाण्डर खटाएका छन् । निर्वाचन लक्षीत सभा सम्मेलनले तीव्रता पाउँदा निर्वाचन प्रचारकहरु आफ्नो जित सुनिश्चित रहेको दावी पनि गरिरहेका छन् । यसले उपनिर्वाचनलाई थप रोचक बनाउँदै लगेको छ । आउँदो उपनिर्वाचनका लागि राष्ट्रि«य स्वतन्त्र पार्टीका सभापति रवि […]

  • १ year अगाडि
हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

हिमपहिरोमा बेपत्ताको खोजीकार्य जारी

काठमाडौँ  । सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पुर्‍याउने क्रममा हिमपहिरोमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य जारी रहेको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार हेलिकप्टर र स्थलगत मार्गबाट बेपत्ताको तीव्ररूपमा खोजतलास तथा उद्धार कार्य भइरहेको छ । “हिम पहिरोमा पुरिएकाको खोज तथा उद्धार कार्य निकै कठिन […]

  • १ year अगाडि
प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली सेनाको कवाज अवलोकन

प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली सेनाको कवाज अवलोकन

काठमाडाैँ, चैत २९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली सेनाको प्रशिक्षालयमा कवाज कार्यक्रमको अवलोकन गर्नुभएकाे छ । बुधबार भक्तपुरको खरिपाटीस्थित सैनिक प्रशिक्षालयमा पुगेर सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिममा प्रशिक्षार्थीलाई आयुक्त पद प्रदान गर्नुभयाे । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट प्रशिक्षार्थीलाई सम्मान प्रदान गर्दै बधाई तथा सफलताको शुभकामना पनि दिनुभयाे । उक्त […]

  • १ year अगाडि
चितवन-२ का २९ स्थल अति संवेदनशील

चितवन-२ का २९ स्थल अति संवेदनशील

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं २ का ४३ मध्ये २९ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ। निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ […]

  • १ year अगाडि
गैरीगाउँ सुकुम्बासी बस्तीका वासिन्दाले छेके महानगरको डोजरलाई बाटो

गैरीगाउँ सुकुम्बासी बस्तीका वासिन्दाले छेके महानगरको डोजरलाई बाटो

काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ । महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्बासी बस्तीका वासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेको हो । बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्बासी बस्तीका युवासहितको ठूलो भिड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल […]

  • १ year अगाडि
कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’

कुशलभ केसीले पाए ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’

काठमाडौं। यस वर्षको ‘उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट पत्रकार कुशलभ केसी सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले शुक्रबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को विशेष अवसरमा नगद सहित केसीलाई उक्त पुरस्कार प्रदान गरेको हो। क्राइम टिभीका प्रस्तोता समेत रहेका पत्रकार केसीलाई कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्मानपत्र हस्तान्तरण गरेका हुन्। करिब […]

  • १ year अगाडि