May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द

बागमती प्रदेश

चितवन- २: रास्वपाका लामिछानेले कटाए ५० हजार मत

चितवन- २: रास्वपाका लामिछानेले कटाए ५० हजार मत

भरतपुर । चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिततर्फ  उन्मुख भएका छन्। लामिछानेले ५० हजार २९ मत प्राप्त गरेका छन्। साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन्। […]

  • १ year अगाडि
रवि लामिछानेको फराकिलो अग्रता

रवि लामिछानेको फराकिलो अग्रता

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनी  ३२ हजार  ६०२ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ […]

  • १ year अगाडि
चितवन-२ मा एमालेलाई सुरुवाती अग्रता

चितवन-२ मा एमालेलाई सुरुवाती अग्रता

चितवन । चितवन-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । सोमबार दिउँसो सुरु भएको मतगणनापछि पहिलो पटक सार्वजनिक भएको मत परिणाममा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् […]

  • १ year अगाडि
रविलाई कारवाही नगरेसम्म मत गन्न नदिने अडान

रविलाई कारवाही नगरेसम्म मत गन्न नदिने अडान

चितवन । चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच चर्काचर्की भएको छ । आईतबार सम्पन्न मतदानपछि मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारवाही नभएसम्म मतगण्नामा सहमति नजुट्ने अडान राखेका छन् । ‘हुलदंगा गर्नेगरी १० वटा गाडीमा कार्यकर्ता लगेको, मौन […]

  • १ year अगाडि
चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)

चर्को घाममा मतदाताको बढ्दो उत्साह (फोटो फिचर)

चितवन । चितवनमा जारी उपनिर्वाचनमा चर्को घाममा मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ । विहान ७ बजेबाट सुरु भएको मतदान कार्य अहिले पनि जारी छ । चर्को घाम लागेर गर्मी भए पनि मतदान स्थलसम्म पैदल हिडेरै मतदाताहरु मतदान गरिरहनुभएको छ । ज्येष्ठनागरिक, महिला, अपाङ्गता भएका, किरियापुत्री सबैको उत्साह देखिएको मुख्य निर्वाचन कार्यालयको सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो […]

  • १ year अगाडि
३ बजेसम्म चितवन–२ मा खस्यो ५१ प्रतिशत मत

३ बजेसम्म चितवन–२ मा खस्यो ५१ प्रतिशत मत

चितवन । चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ।  आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको हो । सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको जानकारी दिए । उनका अनुसार भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने प्रभावित भएको छ । […]

  • १ year अगाडि
मतदानस्थलमा जाने अवस्था रहेन : रवि लामिछाने

मतदानस्थलमा जाने अवस्था रहेन : रवि लामिछाने

काठमाडौं । चितवनमा आफूमाथि हुलहुज्जत भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले तत्काल आफूलाई मतदानस्थलमा जाने अवस्था नरहेको बताएका छन् । फेसबुक लाइभमा आउँदै उनले एउटा माघले जाडो नजाने भन्दै अन्य पार्टीलाई चितवनका जनताले हेरिरहेको जिकिरसहित संयम बन्न आग्रह गरेका छन् । ‘जुन किसिमको घटना भएको छ, यसलाई जनताले हेरेका छन् । सामान्य स्वागतको कुरा […]

  • १ year अगाडि
गाडीको ठक्करबाट शिक्षकको मृत्यु

गाडीको ठक्करबाट शिक्षकको मृत्यु

चितवन। स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको […]

  • १ year अगाडि
सवारी दुर्घटनामा पौडेलको निधन

सवारी दुर्घटनामा पौडेलको निधन

चितवन ।  चितवनका शैक्षिक व्यक्तित्व महेन्द्र पौडेलको सवारी दुर्घटनामा मृत्यु भएको छ। शरदपुर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक एवं वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पौडेलको आज बिहान साढे ९ बजे भरतपुरको चौबिसकोठीमा मिक्सचरको ठक्करबाट मृत्यु भएको हो। हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा.२क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्न लागेका पौडेल सवार प्रदेश ३—०३—००२ प ३७७० नम्बरको स्कुटरलाई […]

  • १ year अगाडि
बागमती सरकारमा किचलो, भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पाएन पूर्णता

बागमती सरकारमा किचलो, भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पाएन पूर्णता

मकवानपुर । बागमती प्रदेशका ११ मध्ये ५ वटा मन्त्रालय विगत एक महिनादेखि मन्त्रीविहीन छन् । सत्ता साझेदार दलहरुबीच भागबण्डा नमिल्दा प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेशका ६ मन्त्रालयमा मन्त्री छन् तर ती मन्त्रालयमा पनि सत्ता साझेदार दलहरुको आ–आफ्नै दाबीका कारण फेरबदल हुने सम्भावना छ । जसका कारण मन्त्री भएका मन्त्रालयले पनि पर्याप्त मात्रामा […]

  • १ year अगाडि
चितवन २ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

चितवन २ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

चितवन । चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरु मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरु देखिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीलाई गत मङ्सिरको परिणामको रक्षा र नेपाली कांग्रेस, नेकपा  (एमाले) लगायतका दललाई गत मङ्सिरको परिणामलाई उल्ट्याउने चुनौती देखिएको […]

  • १ year अगाडि
बाघको आक्रमणबाट २ जना घाइते

बाघको आक्रमणबाट २ जना घाइते

हेटौंडा । बाघको आक्रमणबाट हेटौंडा–१५ रातोमाटे सयफुटमा २ जना व्यक्ति  घाइते भएका छन् । बुधबार बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने […]

  • १ year अगाडि