June 29, 2025 | आइतवार, असार १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा/स्वास्थ्य

तनावले पनि हुन सक्छ पेटमा समस्या

तनावले पनि हुन सक्छ पेटमा समस्या

काठमाडौं । स्वास्थ्य राम्रो हुन शारीरिकसँगै मानसिक पक्ष पनि ठीक हुनुपर्छ । त्यसैले चिकित्सकहरु बिरामीलाई औषधिका साथै तनावमुक्त रहन सुझाउँछन् । तनावले शरीरका अधिकांश अंगमा प्रत्यक्ष-अप्रत्यक्ष असर पारिरहेको हुन्छ । त्यसमध्ये एक पेट पनि हो । पेटको दुखाइलगायत अन्य समस्यामा तनाव पनि उत्तिकै जिम्मेवार हुने मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी बताउँछन् । ‘मस्तिष्कले खाना खाएपछि पाचनप्रणालीलाई […]

  • २ years अगाडि
नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्दै, एकै दिन १७ जनामा संक्रमण

नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्दै, एकै दिन १७ जनामा संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको जोखिम फेरि बढ्न थालेको छ । शून्यमा झरेको सङ्क्रमण हिजो एकै दिन १७ जनामा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार चार सय ५४ जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ । चैत ७ र ८ गते भने शून्य सङ्क्रमित रहेका थिए । चैत ७ गते नौ […]

  • २ years अगाडि
तनहुँको भानुभक्त क्याम्पसमा लागेको ताला खुल्यो

तनहुँको भानुभक्त क्याम्पसमा लागेको ताला खुल्यो

पोखरा ।स्ववियु निर्वाचनको संघारमा तनहुँको बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसमा लागेको ताला खुलेको छ। बिहीबार क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच सहमति भएसँगै क्याम्पसमा लागेको ताला खुलेको हो। गत फागुन २९ गते नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)लगायतका विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका थिए। स्ववियु निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा […]

  • २ years अगाडि
शिद्धार्थ शिशु सदन सिकाइमा ‘छडी’को प्रयोग, शिक्षिकाको कुटाइटले विद्यार्थीको ज्वरो फुट्यो

शिद्धार्थ शिशु सदन सिकाइमा ‘छडी’को प्रयोग, शिक्षिकाको कुटाइटले विद्यार्थीको ज्वरो फुट्यो

काठमाडौं । अभिभावकहरुले ठान्ने गर्छन् – निजी स्कुलमा आफ्ना बच्चाहरुलाई भर्ना गरिदिएपछि अब सबै कुरा राम्रो हुन्छ । पठनपाठन, अनुशासन, नैतिकता सदाचार सबै कुरा आफ्ना बालबालिकाले सिक्छन् भन्ने धेरै अभिभावको बुझाई छ । तर यो युगमा पनि धेरै निजी स्कुल त्यस्ता पनि छन्, जो पशुहरुलाई कुटेर बसमा राखे झै कलिला बालबालिकालाई कुटेर तह लगाउन खोज्छन् । […]

  • २ years अगाडि
निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’

निदाएको बेला पनि हुन सक्छ ‘हार्ट अट्याक’

बिहान ३ देखि ६ बजेसम्मको समयमा धेरैजसो मुटुरोगका बिरामीलाई हृदयघात हुने जोखिम उच्च हुन्छ । बिहानको समयमा हाम्रो शरीरमा तनाव हार्मोन र कर्टिसोल हर्मोनको स्तर बढी हुन्छ, जसले हृदयघात हुने सम्भावना अन्य समयमा भन्दा बढी हुन्छ । केहीमा चेत अवस्थामै हृदयघात हुन्छ भने कतिपयलाई सुतिरहेको अवस्थामा हृदयघात हुन सक्छ । जसलाई ‘साइलेन्ट हार्ट अट्याक’ भनिन्छ […]

  • २ years अगाडि
सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन हुने

सुपको केन्द्रीय क्याम्पसमा चैत २१ मा निर्वाचन हुने

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको थियो । सोमबार विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच आगामी चैत २१ गते निर्वाचन गर्ने सहमति भएको निर्वाचन अधिकृत तोरण […]

  • २ years अगाडि
पुदिनाको अचारका फाइदा

पुदिनाको अचारका फाइदा

पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी  मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ। पुदिनाको अचारका फाइदाहरु यसरी खानामा पुदिनाको अचार थप्दा स्वादमा बढवा दिन्छ। साथै शरीरलाई शितलता प्रदान गर्छ। पेट, त्वचा लगाएतको समस्यामा पनि पुदिनाको अचार लाभदायी छ। त्यस्तै प्रसवको समयमा पनि पुदिनाको अचारको सेवन गर्नु लाभदायी छ। पुदिनाको पात पिसेर निधारमा लगाएमा […]

  • २ years अगाडि
किन मिलाउने बांगोटिंगो दाँत?

किन मिलाउने बांगोटिंगो दाँत?

टक्क मिलेका र सुन्दर दाँतले अनुहारको सौन्दर्यता झनै बढाउँछ। यो भन्दैमा दाँतले मात्र सौन्दर्यता निर्धारण गर्छ भन्ने होइन।   बांगोटिंगो दाँतले मुख स्वास्थ्यमा समेत असर गर्छ। बांगोटिंगो दाँतमा खाना धेरै अड्किने समस्या हुन्छ। किनभने, खाना खाएपछि कुल्ला गर्ने बानी धेरैको छैन। खाना अड्किँदा दाँतमा किरा लाग्छ। दाँतमा किरा लाग्दा अर्को समस्या निम्त्याउँछ। एकदमै बांगो भएको दाँतमा […]

  • २ years अगाडि
एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि किन खान दिइन्छ ?

एन्टीबायोटिकसँगै ग्यास्ट्रिकको औषधि किन खान दिइन्छ ?

हामी कुनै समस्या लिएर जब चिकित्सककहाँ पुग्छौं, उनले स्वास्थ्य जाँचपछि केही औषधि सिफारिस गर्छन् । त्यस्ता औषधिले कसरी काम गर्छ, के काम गर्छ, कति समयपछि काम गर्छ रु हामी खासै सोधीखोजी गर्दैनौं । धेरैजसो अवस्थामा यसरी सिफारिस गरिएको औषधिमध्ये एउटा चाहिं ग्याष्ट्रिकको हुन्छ । ग्यास्ट्रिकको समस्या होस् वा नहोस्, अन्य औषधिमा ग्यास्ट्रिकको औषधि पनि खानुपर्ने […]

  • २ years अगाडि
विद्यालयमा छात्रामाथि निर्घात कुटपिट

विद्यालयमा छात्रामाथि निर्घात कुटपिट

सिन्धुली । शिक्षाको मन्दिर विद्यालयलाई लिईन्छ, विद्यालयमा बालवालिका केही सिक्नका लागि जान्छन् । तर, सिन्धुलीको एक निजी विद्यालयमा भने विद्यालयका कर्मचारीले विद्यार्थीलाई निर्घात कुटपिट गरी अस्पताल नै भर्ना हुनु परेको छ । बिद्यालय शान्त र भए रहित वातावरणको हुनुपर्छ, तर सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ९ मा रहेको लिटिल फ्लावर इङ्गिलिस बोर्डिङ स्कुलका लोखापाल परि कार्कीले […]

  • २ years अगाडि
अब राष्ट्रपतिको पद कसरी हुन्छ त हन्तान्तरण ?

अब राष्ट्रपतिको पद कसरी हुन्छ त हन्तान्तरण ?

 काठमाडौं । रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भए । कतिपयलाई उनी अब शितलनिवास गइहाल्छन् भन्ने लागेको छ । तर यथार्थमा पद हस्तान्तरणको प्रक्रिया केही फरक छ । राष्ट्रपति कार्यालयका सचिव यादव कोइरालाका अनुसार निर्वाचन आयोगले रामचन्द्र पौडेल नयाँ राष्ट्रपतिमा निर्वाचित भएको भन्ने विवरण सहितको प्रतिवेदन बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउनु पर्ने छ । त्यसका निर्वाचन आयोगले […]

  • २ years अगाडि
‘पार्वो भाइरस’ कुकुरमा देखियो

‘पार्वो भाइरस’ कुकुरमा देखियो

चितवनः चितवनका विभिन्न क्षेत्रमा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो। केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवा […]

  • २ years अगाडि

लोकप्रिय