April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सेलिब्रेटी

एलिना- साउन्ड सिस्टम बिवाद : एलिनाको बचाउमा लोक तथा दोहोरी प्रतिष्ठान

एलिना- साउन्ड सिस्टम बिवाद : एलिनाको बचाउमा लोक तथा दोहोरी प्रतिष्ठान

काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान उपस्थित हुने कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने साउन्ड सिस्टम व्यवसायीहरूको विज्ञप्ति प्रति गम्भीर आपत्ति जनाएको छ । यो स्तरको अव्यवहारिक र असहिष्णु अभिव्यक्ति तुरुन्त सच्याई कलाकार र साउन्ड सिस्टम व्यवसायीको परिपूरक सम्बन्धलाई स्वच्छ राख्ने वातावरण सिर्जना गर्न प्रतिष्ठानले आग्रह गरेको हो । राष्ट्रिय […]

  • २ महिना अगाडि
‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने

‘ह्रस्वदीर्घ’ फिल्ममा संचिता लुइँटेललाई देख्न पाइने

‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो यो साताबाट छायांकन सेट ज्वाइन गर्ने फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा छायांकन गर्ने काठमाडौं ।। चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो देखिएको छ । नाम चलेका नेपाली र भारतीय कलाकारको ‘पल्टन’ यो फिल्ममा देखिन्छ । निर्माताले सोमबार थप चारजना चर्चित कलाकारको नाम घोषणा गरेका छन् जसले यो साताबाट छायांकन […]

  • ४ महिना अगाडि
म कलाकार मात्र हैन एउटा व्यक्ति पनि हो : रेखा थापा

म कलाकार मात्र हैन एउटा व्यक्ति पनि हो : रेखा थापा

अभिनेत्री रेखा थापाको योजना सामाजिक सञ्जालमा भाइरल  चन्द्रमामै गए पनि कसैले टाउको दुखाउनु पर्दैन : रेखा  काठमाडौं ।। अमेरिकामै ‘बेबी प्लान’ गर्ने अभिनेत्री रेखा थापाको योजनालाई लिएर सामाजिक सञ्जाल विभाजित देखिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनको पक्ष-विपक्षमा मत राखिरहेका छन् । रेखा थापा जस्तो ठूलो सेलिब्रिटीले यस्तो निर्णय गर्दा समाजमा गलत सन्देश जाने आलोचकको तर्क […]

  • ४ महिना अगाडि
पूजा शर्माको ‘दानवी’ टिजर सार्वजनिक

पूजा शर्माको ‘दानवी’ टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक एक्सनपूर्ण दृश्यसहितको टिजर सर्बत्र बजारमा  टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित काठमाडौं ।। नेपाली कथानक चलचित्र ‘दानवी’को टिजर सार्वजनिक भएको छ । पूजा शर्मा स्टारर चलचित्रको एक्सनपूर्ण दृश्यसहितको टिजर सार्वजनिक गरिएको हो । टिजरमा पूजा एक्सन लेडीको रूपमा चित्रित छिन् । पूजासँगै चलचित्रमा कुन्साङ बोन्जन र रुपेश तामाङ मुख्य […]

  • ५ महिना अगाडि
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् लगनगाँठो

पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् लगनगाँठो

श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधीइन् सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसिन् वैवाहिक समारोह आयोजना होटेल हायतमा  काठमाडौं ।। पूर्वमिस नेपाल श्रृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् । सञ्चार उद्यमी सम्भव शिरोहियासँग उनले आज लगनगाँठो कसेकी हुन् । होटेल हायतमा वैवाहिक समारोह आयोजना गरिएको छ । विवाहमा दुवै पक्षका नजिकका आफन्तलाई मात्रै निमन्त्रणा गरिएको छ । […]

  • ५ महिना अगाडि
मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी

मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी

समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड मेला-महोत्सवले कलाकार व्यस्त  काठमाडौं ।। केही महिना अगाडिसम्म गायिका समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक हुन्थे । दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड गर्थिन् । तर केही समययता उनका त्यति धेरै गीत सार्वजनिक भएका छैनन् । समीक्षाले कम गीत गाउन थालेकी हुन् ? “गीतको संख्या कम भएको होइन । मैले […]

  • ५ महिना अगाडि
कलाकार जयकिशन : सत्य तथ्य नबुझि सामाजिक सञ्जालमा गाली गर्नेलाई किन सजाँय हुँदैन ?

कलाकार जयकिशन : सत्य तथ्य नबुझि सामाजिक सञ्जालमा गाली गर्नेलाई किन सजाँय हुँदैन ?

जयकिशनले फेसबुकमा एउटा स्टाटस लेखे उक्त क्लिप्स  ‘भाइरल’ बन्यो  अत्यधिक तथानाम गाली पनि आयो  काठमाडौं ।। कलाकार जयकिशन बस्नेतले दुई दिनअघि फेसबुकमा एउटा स्टाटस लेखे – ल है, म पनि विदेशतिरै…। स्वदेशमा रोजगारी छैन, विदेश जानुबाहेक अरू विकल्प रहेन नेपालीहरूको । बिचरा हामी…।  सेतो रौँ… प्रतीक्षा गर्नुहोला, धमाधम सुटिङ हुँदै छ ।  सामाजिक सञ्जाल प्रयोगकर्तालाई […]

  • ५ महिना अगाडि
एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

एक हप्तामै दशलाखको मन जित्यो ‘उपहार’को ‘वाह वाह वाह’ ले

काठमाडौं । फिल्म ‘उपहार’ को पहिलो गीत ‘वाह वाह वाह’ ले सार्वजनिक भएको एक हप्तामै दश लाख दर्शकको मन जितेको छ। यो गीत सार्वजनिक भएपछि यसलाई रुचाएका दशलाख दर्शकले ‘लाईक’ गरेका छन् । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘उपहार’को निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै गत शुक्रबार त्यो गीत सार्वजनिक गरेको थियो । यो गीतमा […]

  • ६ महिना अगाडि
गर्भवती रेखा भन्छिन्, ‘अप्रत्याशित उपहार आएको हो’

गर्भवती रेखा भन्छिन्, ‘अप्रत्याशित उपहार आएको हो’

अभिनेत्री रेखा थापाका लागि यो वर्ष विशेष छ । यसको दुईटा कारण छ । पहिलो, उनी अभिनीत फिल्म ‘उपहार’ महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । दोस्रो, फिल्म रिलिजको बेला उनी आमा भैसकेकी हुनेछिन् । पाँच महिनाको गर्भवती रहेको समयमा उनले फिल्ममा काम गरेकी थिइन् । यसैले छायांकन भ्याउन निर्माण टिममा राम्रै […]

  • ६ महिना अगाडि
दिपक लिम्बुको  १ मिलियन सेलिब्रेशन  केक धरानमा

दिपक लिम्बुको १ मिलियन सेलिब्रेशन केक धरानमा

धरान / चर्चित गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुको गीत ू सागर बरु सुकेर गइजालाू को म्युजिक भिडियो १० लाखबढीले हेरेको खुशीयाली धरानमा संचारकर्मीहरु तथा आफ्ना शुभेच्छुकहरुसंग मनाएका छन्। सुनसरीकै प्रकाशपुरमा जन्मेका गायक दिपक लिम्बुले धरानमा कर्मथलो बनाएर तिम्रो सुर मेरो गीत हुँदै प्रथम नेपाली ताराको बिजेता भएका थिए। त्यसयता सफलताको शिखर चढेका गायक […]

  • ६ महिना अगाडि
प्रशंसा बटुल्दै गायिका मेनुका पौडेल

प्रशंसा बटुल्दै गायिका मेनुका पौडेल

इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी नेपाली गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो छ । उनले सबैको मन जित्न सफल भएकी छन् । गत शनिवार बेलुका उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद […]

  • ६ महिना अगाडि
एकसाथ प्रदर्शनमा आए ‘कौसीद’ र ‘परदेशी २’

एकसाथ प्रदर्शनमा आए ‘कौसीद’ र ‘परदेशी २’

शुक्रबारबाट दुई फिल्म प्रदर्शनमा आएका छन् । कुमार भाष्कर निर्देशित ‘कौसीद’र नारायण रायमाझी निर्देशित ‘परदेशी २’एकसाथ प्रदर्शनमा आएका हुन् । फिल‍्म ‘कौसिद’ एउटा शिक्षकको जीवन संघर्ष र अन्तरद्वन्द्वको कथामा आधारित छ । ‘परदेशी २’ विदेशिएका युवाको कथामा आधारित छ । ‘कौसीद’मा भोलाराज सापकोटा र ऋचा शर्मा मुख्य भूमिकामा छन् । त्यसैगरी रुपेश दाहाल, परिक्षित विक्रम […]

  • ७ महिना अगाडि