May 12, 2025 | सोमवार, बैशाख ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गीत संगीत

‘म जान्छु माईत’ बोलको तीज गीत सार्वजनिक  (भिडियोसहित )

‘म जान्छु माईत’ बोलको तीज गीत सार्वजनिक (भिडियोसहित )

काठमाडौं । ममता खत्रीको लय तथा शब्दमा ‘म जान्छु माईत’ बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा जीवन परियार र तुलसा सुनुवारको स्वर रहेको छ । हेमराज डाँगीको संगीत संयोजन रहेको यस गीतको भिडियोमा अम्बिका राई (अन्जु), सरोज परियार, सुनिता पन्त, रश्मी राई, सोमु परियार, निवांशी दर्नाल, निवृति दर्नाललगायतको अभिनय रहेको छ । स्मारिका […]

  • ९ महिना अगाडि
बाबा आमा मेरो भगवान गीत रिलिज (भिडियोसहित )

बाबा आमा मेरो भगवान गीत रिलिज (भिडियोसहित )

बिरेन्द्र कोइरालाको प्रस्तुति रहेको बाबा आमा मेरो भगवान बोलको नित्याशिवाको स्वरमा रहेको गीत नित्याशिवा युटुब च्यानल बाट रिलिज गरिएको छ । यो संसारमा आमा बाबा भन्दा ठूलो कोहि हुन्न भन्ने मुल आसय बोकेको गीतमा शंकर अधिकारी घायलको गीत, बिकाश चौधरीको संगीत , नित्याशिवाको स्वर सन्जय हमालको संगीत सम्योजन रहेकोछ भने ए लेभल स्टुडियोमा रेकर्ड गरिएको […]

  • ९ महिना अगाडि
निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा गीत गोर्खा पल्टन आउँदै

निर्देशक शंकर अधिकारी घायलको निर्देशनमा गीत गोर्खा पल्टन आउँदै

निर्भाना पल्सको प्रस्तुतिमा सुपक अधिकारीको यथार्थपरक कथामा आधारित गीत गोर्खा पल्टनको छायांकन समापन भएको छ । लिंङ्ग विभेद किन गरिन्छ,लिङ्ग बिभेदले कसैको जीवनमा पर्ने असर साथै लिंङ्ग विभेद लाई हटाउनु पर्छ भन्ने मुल कथा बोकेको गीतमा सुपक अधिकारीको शब्द, रिमेस थापाको संगीत, नित्याशिवा र शान्तिश्री परियारको स्वर रहेको छ । शंकर अधिकारी घायलको निर्देशन रहेको […]

  • १0 महिना अगाडि
‘मनसरा’को ट्रेलर सार्वजनिक

‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान लगायत कलाकारको अभिनय रहेको छ । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धलाई ट्रेलरमा देखाइएको छ । अन्तरजातीय विवाह गरेका पुरुष र उसको […]

  • १ year अगाडि
एक दशकपछि ‘हेर’ ल्याउँदै कर्मा व्याण्ड

एक दशकपछि ‘हेर’ ल्याउँदै कर्मा व्याण्ड

काठमाडौं । नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एलबम ‘हेर’ बजारमा ल्याउने भएको छ । ‘हुक्का मेरो डल्ले डल्ले’ गीतबाट चर्चा कमाएको कर्माका नयाँ एलबममा आठ गीत हुनेछन् । यस एलबममा समावेश अधिकांश गीतहरूमा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ । कर्मा व्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुप अन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन […]

  • १ year अगाडि
प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

काठमाडौँ । चर्चित गायक प्रमोद खरेल र नव गायिका रोजिना बस्नेतको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’को टप ११बाट बाहिरिएकी रोजिनालाई गायक पनि खरेलले यो गीत मार्फत गायनमा अवसर दिएका हुन् ।गायिका रोजिना बस्नेत यो प्रतियोगिताबाट बाहिरिए पनि दर्शक तथा स्रोताको मनमा भने बस्न सफल भएकी छिन् […]

  • १ year अगाडि
गायक सरगम राईको ‘चाहना बढ्दै गो….’ सार्वजनिक ; विना राउत र सरोज प्रजाको फिचरिङ

गायक सरगम राईको ‘चाहना बढ्दै गो….’ सार्वजनिक ; विना राउत र सरोज प्रजाको फिचरिङ

काठमाडौं  । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक  रुपमा प्रस्तुत गरिएको छ […]

  • १ year अगाडि
डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण रोगले सताए पनि राणामा अथाह सिर्जनशीलता चिकित्सा पेसाबाट अवकाश लिइसकेपछि कविता, गीत र गजल लेखनमा समर्पित ललितपुर ।। सर्जक डा. कृष्ण जंग राणाको उर्दू भाषाको गजलकृति ‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार मधुवन पौडेललगायतले कृति सार्वजनिक गरे । मन्तव्यका क्रममा गजलकार डा. मोविन […]

  • १ year अगाडि
नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक आफू बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास नेपथ्यको एघारौँ एल्बमका लागि तयारी काठमाडौं ।। लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ । ब्यान्डको गीतको मुखडाले भन्छ– ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि गाह्रै भो इमानको मान्छे […]

  • १ year अगाडि
आइडल’मा मेनुका ‘पर्फमर अफ द वीक’ घोषित

आइडल’मा मेनुका ‘पर्फमर अफ द वीक’ घोषित

‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाए आफ्नो पहिचान बनाएको भन्दै मेनुकाको प्रशंसा गरे काठमाडौं ।। नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी […]

  • १ year अगाडि
भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन

भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन

फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो  मिस नेपाललगायतका सौन्दर्य पारखीहरु उपस्थित मिस भारत नन्दिनीप्रति आभार व्यक्त काठमाडौं ।।   सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ ।  भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । […]

  • १ year अगाडि
मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी

मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी

समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड मेला-महोत्सवले कलाकार व्यस्त  काठमाडौं ।। केही महिना अगाडिसम्म गायिका समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक हुन्थे । दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड गर्थिन् । तर केही समययता उनका त्यति धेरै गीत सार्वजनिक भएका छैनन् । समीक्षाले कम गीत गाउन थालेकी हुन् ? “गीतको संख्या कम भएको होइन । मैले […]

  • १ year अगाडि

लोकप्रिय